राजनीति

    Showing १,०६१-१,०७० of २,३०२ items.
  • नेकपा एमालेले इटहरीको ९ नवौं नगर अधिवेशन सुरू

    इटहरी / नेकपा एमालेले इटहरीको ९ नवौं नगर अधिवेशन सुरू भएको छ । नेकपा एमाले इटहरी नगरका कार्यवाहक अध्यक्ष रूपेश बस्नेत, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज , कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता तथा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अधिवेशन उद्घाटन गर्नुभएको थियो । मिसन ८४ लाई सफल पार्न अधिवेशन आयोजना गरिएको अधिवेशनले नयाँ कार्य समिति गठन गर्ने भएको छ । बेलैमा एमालेका जनप्रतिनिधिहरूले बुद्धि पुरायएनन् भने मिसन २०८४ जित्न नसकिने कोशीका पुर्व सभामुख तथा इटहरी उपमहानगरपालिकाका पुर्व नगर

    • प्रकाशित मितिः असार ७, २०८१
    • ३०६ पटक पढिएको
  • नेपाल खेलकुद महासंघले केन्द्र देखि वडा कमिटी सम्म प्रशिक्षण चलाउछ : अध्यक्ष पर्सुराम बस्नेत

    काठमाडौं । नेपाल खेलकुद महासंघको स्थायी कमिटी तीन दिन बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहीबार काठमाडौं सम्पन्न भएको छ ।  मंगलबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम आज नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले समापन गर्नुभयो । महासंघको केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित कार्यक्रममा तालिमका सहभागीलाई ज्ञवालीले प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै ज्ञवालीले वैचारिक रूपमा प्रतिबद्ध कार्यकर्ताले मात्र संगठनको कामलाई सही रूपमा अघि बढाउन सक्ने बताउनुभयो ।          त्यसैले प्रशिक्षणका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने र तलसम्म लैजानु पर्नेमा उहाँले जोड

    • प्रकाशित मितिः असार ६, २०८१
    • ७८६ पटक पढिएको
  • नेपाल खेलकुद महासंघको प्रशिक्षक प्रशिक्षण कार्यक्रम जारी

    काठमाडौं/"खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पुर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार" भन्ने मुल नाराका साथ नेपाल खेलकुद महासंघ स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुँदै छ । २०८१ असार ४ गते देखि ६ गते सम्म महासंघको केन्द्रीय कार्यालय मध्य-बानेश्वरमा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतको अध्यक्षता रहेको थियो भने नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आथित्यता नेकपा एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराई, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं महासंघ इन्चार्ज कर्ण बहा

    • प्रकाशित मितिः असार ५, २०८१
    • ३५४ पटक पढिएको
  • अनेरास्ववियु कोशी प्रदेशले असार ५ र ६ गते झापाको बिर्तामोडमा प्रचार भेला गर्ने !

    बिर्तामोड । नेकपा एमालेको भातृसङ्गठन अनेरास्ववियु कोशी प्रदेशले असार ५ र ६ गते झापाको बिर्तामोडमा प्रचार भेला गर्ने भएकोछ।  काेशी प्रदेशका  अनेरास्ववियु जिल्ला पदाधिकारीहरु, महानगर कमिटीका पदाधिकारीहरु,जिल्लाका प्रचार बिभाग प्रमुखहरु, स्ववियु अध्यक्ष, क्याम्पसका अध्यक्षहरु र पालिका कमिटीका अध्यक्षहरु सो भेलामा सहभागी हुँदैछन् । अनेरास्ववियु केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख अतिथ्यतामा हुने कार्यक्रममा प्रमुख बक्ता एमाले स्थायी कमिटी सदस्य एबम जन संगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल हुनेछन् । अन्य बक्तामा एमाले नेता विशाल भट्टराई,किशोर बिक्रम मल्ल , अनेरास्ववियु सचिब

    • प्रकाशित मितिः असार ४, २०८१
    • ६६४ पटक पढिएको
  • नेकपा एमालेल इटहरीको ९ औं नगर अधिवेशन असार ७, ८ र ९ गते हुने

    इटहरी / नेकपा एमालेले इटहरीको ९ औं नगर अधिवेशन २०८१ असार ७, ८ र ९ गते इटहरीमा  हुने भएको छ  ।२०८१ असार २, ३ र ४ गते इटहरीमा हुने भनिएको नगर अधिवेशन तयारी पुरा नभएकोले असार ७, ८ र ९ गते लाइ सारिएकोइटहरी नगरकमिटि कार्यबाहक अध्यक्ष रूपेस बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार जेठ ३२ गते इटहरीका सबै वडाहरू र जनवर्गीय संगठन बाट प्रतिनिधि छनोट भइसकेका छन् । एमालेले २० सदस्य बराबर १ सदस्य रहने गरी प्रतिनिधि छनोट गर्दा सबै वडा बाट गरी नगर अधिवेशनमा १७० जना साखा कमिटी बाट १९ र आयोजक कमिटी बाट ७८ जना, जनवर्गीय संगठन बाट ६८ जना प्रतिनिधि आउने उप सचिव जितेन्द्र थापाले बताउनुभयो । नगर अधिवेशन

    • प्रकाशित मितिः असार ३, २०८१
    • ४२५ पटक पढिएको
  • नेकपा एमालेले इटहरी ९ औ अधिवेशनका लागि जेष्ठ ३२ गते २० ओटै वडाको प्रतिनिधि छनोट गर्ने

    इटहरी / नेकपा एमालेले इटहरी अधिवेशनका लागि एकै दिन २० ओटै वडाको प्रतिनिधि छनोट गर्ने भएको छ ।नगर कमिटीको जेष्ठ ३० बुधबार बसेको बैठकले २०८१ असार २, ३ र ४ गते इटहरीमा हुने नगर अधिवेशनका लागि नगर भरि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।इटहरी नगरकमिटि कार्यबाहक अध्यक्ष रूपेस बस्नेतका अनुसार जेठ ३२ गते इटहरीका सबै वडाहरूमा एकै दिन प्रतिनिधि छनोट हुनेछन् । सर्वसम्मत रुपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट वडाबाट प्रतिनिधि आउने बस्नेतले बताउनुभयो ।एमालेले २० सदस्य बराबर १ सदस्य रहने गरी प्रतिनिधि छनोट गर्ने नियम बनाएको छ ।  सबै वडा बाट गरी नगर अधिवेशनमा १७० जना साखा कमिटी बाट १९

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • ७६८ पटक पढिएको
  • सांसद बरालको प्रश्न : ९ बजेको ओपीडीका लागि बिरामीले बिहान ५ बजे नै लाइन बस्नु पर्ने ?

    काठमाडौं / सत्ता साझेदार नेकपा एमालेकी सांसद सुनिता बरालले सरकारी अस्पतालमा ‘काउन्टर’ थपेर भए पनि लामो लाइन बस्नुपर्ने अवस्था अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बरालले टिकट लिन, रिपोर्ट लिन र डाक्टरलाई रिपोर्ट देखाउन लाइन बस्नुपर्ने अवस्था अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् ।‘सर्वसाधारणले सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने अवस्था छ । बिहान ९ बजेको ओपीडीका लागि ५ बजेदेखि नै लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘दर्ता गर्न, रिपोर्ट लिन र रिपोर्ट देखाउन देखाउन लाइन बस्नु परेको छ ।’ बरालले भनिन््, ‘एउटै बिरामी

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • २२३ पटक पढिएको
  • मिडिया र सामाजिक सन्जालमा गलत सुचना प्रवाह गर्न खोजेकोमा नेकपा एमाले रामधुनीको आपत्ति

    रामधुनी : नेकपा एमाले रामधुनी नगर कमिटीले नगरपालिकामा बारम्बार सूचना उपलब्ध गराउनुका साथै सार्वजनिक सुनुवाई समेत गरेर सम्पुर्ण सुचना सार्वजनिक गरि सक्दा पनि सुचना नपाएको भन्दै मिडिया र सामाजिक सन्जालमा गलत सुचना प्रवाह गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । रामधुनी नगरपालिकाको विषयमा ६ राजनीतिक दल र झुम्का उद्योग वाणिज्य सङ्घले सूचना मागको बहानामा सुचना पाइसक्दा समेत समाजमा गलत छरेको विषयमा एमालेले आपत्ति जनाएको हो ।एमाले नगर अध्यक्ष योगेन्द्र खड्का र सचिव नवराज खड्काले प्रेस विज्ञप्ति जारी गर्दै अनुचित माग राखेर घेराबन्दी नगर्न र समाजमा गलत सुचना नछर्न भनेका छन् । नेपालको संविधान र सूचनाको

    • प्रकाशित मितिः जेठ २८, २०८१
    • ३५१ पटक पढिएको
  • पर्यटक आकर्षित गर्न इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ सुरू

    सुनसरी / सुनसरीको इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ शुक्रबार देखि सुरू भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा इटहरीको सोल्टी वेस्टेण्डमा कोशी प्रदेशका पर्यटन व्यवसायीको विकास तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार देखि जेठ २७ गतेसम्म उक्त मार्ट हुने भएको हो । इटहरीको आँपगाछी स्थित सोल्टी वेस्टेण्डको प्राङ्गणमा सञ्चालन भएको मार्टमा भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भुटान र बङ्गलादेश लगायत मुलुकबाट ८० जना भन्दा बढी पर्यटक आएका थिए । विदेशी बाहेक नेपाल भित्रैबाट लुम्बिनी, बागमती, गण्डकी, मधेश र अन्य प्रदेशका ५० जना भन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता रहेको थ

    • प्रकाशित मितिः जेठ २६, २०८१
    • ४४० पटक पढिएको
  • नेकपा एमाले धनकुटाको अध्यक्षमा लिम्बू निर्वाचित

    धनकुटा | नेकपा एमाले धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बू निर्वाचित भएका छन् ।मतदान प्रक्रियाबाट लिम्बु अध्यक्षमा निर्वाचित भएका हुन्। लिम्बु ३ सय १४ भोटल्याएर निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी निरेन तामाङले २ सय ७ मत पाएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ निर्वाचित भएका छन् । उनले २ सय ९४ मत पाउँदा अर्का प्रतिस्पर्धी मनोज राईले २ सय ९ मत पाएका छन् ।अधिवेशनबाट सचिवमा पर्शुराम नेपाल निर्वाचित भएका छन् । नेपालले २ सय ९६ मत पाउँदा अर्का प्रतिस्पर्धी शेरबहादुर लिम्बुले १ सय ९६ मत पाएका छन् । खुला उपसचिवमा नैन विश्वकर्मा २ सय ९३ मत ल्याइ निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी गोपाल भट्टराईले १ सय ८७ मत प

    • प्रकाशित मितिः जेठ १४, २०८१
    • २९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]