राजनीति

    Showing १,१३१-१,१४० of २,३०२ items.
  • ‘इटहरीमा बजेट पार्न मलाई सम्झनुहोस्’ : ओली

    इटहरी । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीस्थित कचना बुढीगंगा महादेव माविको भवन उद्घाटन गरेका छन् ।साढे ९ करोड लागतमा बनेको विद्यालय भवन बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।             कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री ओलीले इटहरी र सुनसरीलाई सहयोग गर्न आफू सधै तयार रहेको बताए । ‘योजनामा राख्न, बजेट पार्नका लागि मलाई सम्झनुहोस्,’ उनले भने, ‘उद्घाटन ठूलो कुरा होइन, वडाध्यक्षले गरेपनि हुन्छ ।’उनले सबैका लागि गुणस्तरीय शिक्षा उपलब्धताका लागि आफूले सक्दो सहयोग गर्नेसमेत बताए । ‘सरकारमा भएपनि नभएपनि म तपाईहरुलाई सहयोग गर्न सधै तयार छु,’ उनले

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • २७५ पटक पढिएको
  • राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कोविदजंग कार्की

    इटहरी / इटहरी वडा नम्बर १ मा रहेको  राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कोविदजंग कार्की चयन भएका छन् । फागुन ९ गतेको अभिभावकहरूको भेलाले चयन गरेका सञ्चालक समिति सदस्यहरूको आज बसेको बैठकले व्यवस्थापन समितिको अध्यक्षमा कार्कीलाई चयन गरेको हो । व्यवस्थापन समितिका सदस्यहरूमा पवित्रा रिजाल, लीला देवी रम्तेल, नारायण प्रसाद पोख्रेल, राज कुमार भण्डारी, गायत्रा देवी दाहाल चयन भएका छन् ।यता,शिक्षक प्रतिनिधिको रूपमा रोवनराज कार्कीलाई समितिले चयन गरेको राष्ट्रिय मा.विका प्रधानाध्यापक सरण कुमार बस्नेतले जानकारी दिए ।  वडा नम्बर १ का अध्यक्ष रतन कार्की सञ्चालक

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • २४० पटक पढिएको
  • फागुन २१ गते झापामा ''केपी ओली रन २०८०'' हुने प्रथम पुरस्कार एकाउन्न हजार

    झापा /नेकपा एमाले सम्बद्ध संघले झापामा खुल्ला महिला तथा पुरुष "केपी ओली रन रेस २०८०" गर्ने  भएको छ ।खेलकूद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पुर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार "  भन्ने मुल नाराका साथ नेपाल खेलकुद महासंघ (नेकोस) कोशी प्रदेशले "के पी ओली रेस रन २०८०" झापामा फागुन २१ गते  गर्ने भएको छ । मंगलबार दमक स्थित कामाक्ष होटलमा पत्रकार समेल्न गर्दै सो प्रतियोगिताको लागि नेकोस कोशी प्रदेश कमिटीका अध्यक्ष  राजकुमार थापाको संयोजकत्वमा "के पी ओली रेस रन २०८०"  हुने जानकारी गराएको छ । धावकले  विर्तामोड २, चारपाने

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • २१८ पटक पढिएको
  • अनेरास्ववियू सुनसरीको आयोजनामा इटहरीमा ११ दिने नाटक "बहुला काजीको सपना" प्रदर्शन हुने

    इटहरी / नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू सुनसरीको आयोजनामा इटहरीमा नाटक प्रदर्शनी हुने भएको छ । आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै यही फागुन १९  देखि फागुन ३० गते सम्म नाटक प्रदर्शनीमा "क्याम्पस थिएटर सिजन १" नाम दिएर लामो समय देखी लेखक विजय मल्लको "बहुला काजीको सपना" नाटकमा अभ्यास गरिएको अनेरास्ववियू सुनसरी अध्यक्ष अतीत किरण नेपालले जानकारी दिए ।   नाटकको सम्पूर्ण तयारी विद्यार्थीहरूले नै गरेको समेत अध्यक्ष नेपालले बताए । अहिलेको अवस्थामा विद्यार्थी सङ्गठनहरू आफ्नो मूल मुद्दाबाट भड्किएर गएकाले ट्र्याकमा ल्याउन  नेताको झोला बोक्ने भन्दा पनि विद्यार्थीका

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • २९१ पटक पढिएको
  • इटहरीमा केपी ओली आउने कार्यक्रम स्थगित गर्न नगरप्रमुखको दबाब

    इटहरी / इटहरीमा केपी ओली आउने कार्यक्रम स्थगित भएको सूचना इटहरी उपमहानगरपालिकाले निकालेको छ । इटहरीको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रम मिति फाल्गुण १६ गते तय भैसकेको अवस्थामा बिध्यालय व्यवस्थापन समिति संग सल्लाहनै नगरी सुचना निकाल्नु गलत भएको बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिक बहादुर राइले सामाजिक सञ्जालमा पोस्ट गरेका छन  । इटहरी उपमहानगरपालिका वडा नं ४ मा रहेको नवनिर्मित भवनको उद्घाटन फाल्गुण १६ गते पुर्व प्रधानमन्त्री एवं प्रतिनिधि सभाका विपक्षी दलका नेता केपी ओलीले गर्ने कार्यक्रम रहेको थियो । ओली इटहरी आउने कार्यक्रम आवश्यक तयारी गर्न समय प

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • २१३ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ संखुवासभा अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित

    संखुवासभा । खाँदबारीमा सम्पन्न नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन् । फागुन १२ गते सञ्चालन भएको जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् । अधिवेशनले अध्यक्ष श्रेष्ठसहित ३५ सदस्य जिल्ला कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्ष बिजय कट्वाल, महिला उपाध्यक्ष मुना महन्थ रावत, सचिव भिम जिमि, उपसचिव सुनिल राइ र छेन्दुक भोटे कोषाध्यक्ष हरिबहादुर राइ चयन हुनुभएको छ । संखुवासभा जिल्ला खेलकुद महासंघ इन्चार्ज भरत घिमिरेको अध्यक्षतमा भएको दोस्रो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा कोशी

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • ५९५ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा सुनिल श्रेष्ठ

    संखुवासभा । खाँदबारीमा सम्पन्न नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन् । फागुन १२ गते सञ्चालन भएको जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् । अधिवेशनले अध्यक्ष श्रेष्ठसहित ३५ सदस्य जिल्ला कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्ष बिजय कट्वाल, महिला उपाध्यक्ष मुना महन्थ रावत, सचिव भिम जिमि, उपसचिव सुनिल राइ र छेन्दुक भोटे कोषाध्यक्ष हरिबहादुर राइ चयन हुनुभएको छ । संखुवासभा जिल्ला खेलकुद महासंघ इन्चार्ज भरत घिमिरेको अध्यक्षतमा भएको दोस्रो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा कोश

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • २३४ पटक पढिएको
  • त्रिविले नयाँ उपकूलपति पाएसँगै स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाउने तयारी

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन् । त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो ।iविश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरुलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए ।अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • २९१ पटक पढिएको
  • कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

    काठमाडौं / नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ ।फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो ।अभियानका संयोजक शङ्कर भण्डारीले केही समयअघि महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले सो प्रस्तावाको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • २३९ पटक पढिएको
  • भोजपुरमा संचालित बी डिभिजन ब्याडमिन्टनको उपाधि सुरजको टिमलाई

    भोजपुर / राष्ट्रिय युवा संघ नेपाल भोजपुरको आयोजनामा भएको खुला बी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधी सुरज राना मगरको टिमले जितेको छ ।बुधवार भएको फाइनल प्रतियोगितामा चन्दन कटुवाल र मुमिहाङ राईको टिमलाई हराउँदै सुरज र खगेन्द्र राईको टिम बिजेता बनेको हो । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिले फागुन ११ गतेबाट ‘दोश्रो केपी ओली कप’ फुटवल संचालन गर्ने सन्दर्भलाई लक्षित जिल्ला कमिटि भोजपुरले फागुत ७ गतेबाट बी डिभिजन स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।प्रतियोगितामा बिजेता टिमले नगद २२ हजार दुई सय २२, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेता बनेको टिमले नगद ११

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • ४३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]