राजनीति

    Showing १,२०१-१,२१० of २,३०२ items.
  • रिटर्नी फेडेरेसन नेपाल संगठन सुदृढीकरण तथा सवलीकरण अभियान

    सुनसरी  / रिटर्नी फेडेरेसन नेपाल संगठन सुदृढीकरण तथा सवलीकरण अभियान चलाएको छ । रिटर्नी फेडेरेसन नेपाल कोशी प्रदेश कमिटी अन्तरगतका जिल्लाहरुको सङ्गठन सुदृढीकरण तथा सवलीकरण अभियानको २०८० को    उदयपुर जिल्लाको गाईघाटमा २१ गते संगठनका केन्द्रीय अध्यक्ष  उत्तम अधिकारीले उदयपुर जिल्लाबाट  शुरु गरेका थिए  ।  पहिलो चरण मा रहेका १० जिल्ला लाई २ भागमा  बिभाजन गरि  अभियान शुरु गरिएको  हो।    २२ गतेदेखि एउटा टोलिले धनकुटा ,तेह्रथुम ,संखसभा  र अर्को  टोलिले इलाम, पाँचथर ,ताप्लेजुङ ,झापामा कार्यक्रम  गरि दुइओटा टोलि  फ

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • २५५ पटक पढिएको
  • समृद्धिको लागि संकल्प यात्राले काेशि प्रदेश पर्यटन लगायतको क्षेत्रमा विकासकाे आधार तयार गर्छ : पूर्व पर्यटन मन्त्रि लक्ष्मण तिवारी

    इटहरी। नेकपा एमालेका काेशि  प्रदेशका नेताहरूले एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राले काेशि  प्रदेश पर्यटन लगायतको क्षेत्रमा विकासको आधार निर्माण गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा को १५ औं दिन मङ्सिर २८ गते तेह्रथुमको बसन्तपुरमा हुने जनसभा र कोशी प्रदेश अन्तर्गतका सडकहरु घुर्मी, हर्कपुर, हलेशी, दिक्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङलुङ, संक्रान्ति बजार, छातेढुङ्गा चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु, च्याङथा

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • ७४० पटक पढिएको
  • नेकोस कोशी प्रदेशको दोस्रो सचिवालय बैठक इटहरीमा सम्पन्न संकल्प यात्रा’ अभियानको लागी युवा दस्ता तयारी

    इटहरी / नेकपा एमाले केन्द्रीय कमिटीद्वारा मंसिर १४ गतेदेखि सुरु भएको ‘झुलाघाट-चिवाभन्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारीका लागि नेपाल खेलकुद महासंघ कोशी प्रदेशको दोस्रो सचिवालय बैठक इटहरीमा सम्पन्न भएको छ ।बैठकले मंसिर २८ गते तेर्ह्रथुमको बसन्तपुरमा साथै चिवाभन्ज्याङमा हुने जनसभा कोशी प्रदेशबाट व्यापक जनसभागिता गराउने निर्णय गरेको छ । कोशी प्रदेशका कमिटीका अध्यक्ष राजकुमार थापाको अध्यक्षता, केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता र नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।बैठकमा नेपाल खेलकुद महासंघ कोशी प्रदेशको केन्द्रीय कम

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • ३९७ पटक पढिएको
  • एनसीएल प्रकरणमा खरबौँको कारोबार अरबमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको छ = केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्ने कुरामा एमालेको गम्भीर ध्यान गएको बताउनुभएको छ । एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प अभियान अन्तर्गत शनिबार राति नुवाकोटको बट्टारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सो मार्ग नबन्दा व्यापार व्यवसायदेखि बिरामीको उपचारमा समेत समस्या परेको बताउनुभयो । नेपालका हरेक क्षेत्रको विकास र विस्तार तीव्र गतिमा हुनु पर्नेमा ओलीले जोड दिनुभयो । अब हिजोको जस्तो निर्वाहमुखी होइन समृद्धिको यात्रामा अघि बढ्नु पर्ने ओलीले बताउनुभयो । यही सन्देश लिएर नेकपा एमाल

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • १८० पटक पढिएको
  • बुढेसकालको सहारा भेट्न ८० कटेका बा–आमा सडकमा

    काठमाडौं । नाम काइस्यो गुरुङ  उमेर ९१ वर्ष  उमेरले नेटाे काट्नै लाग्यो र समृद्धिको आकांक्षा अझ जागेको छ, समृद्ध नेपालको सपना उम्लिएको छ । त्यसैले एमालेले लिएको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई साथ दिन लट्ठी टेकेरै भए पनि समृद्धिको लागि संकल्प अभियानमा सरिक हुनुभएको छ। नेकपा एमालेले मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्राको टोली ९ दिनको दिन लमजुङ हुँदै गाेरखा पुग्दा सडक किनारमा ठुलो सङ्ख्यामा सर्वसाधारण स्वागत गर्न लाइन लागेर सडकमा उभिएका थिए । निर्धारित समय भन्दा ढिलै गरी अभियानको टोली आइपुगेको भए पनि स्थानीयमा कुनै निराशा थिएन । कुनै

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • २०५ पटक पढिएको
  • तेह्रथुमको वसन्तपुरमा एमालेको सङ्कल्प अभियान: १५ हजार जनसहभागिता हुने

    धरान / नेकपा (एमाले) ले सञ्चालन गरिरहेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत अभियानको १५ औं दिन मङ्सिर २८ गते तेह्रथुमको बसन्तपुरमा हुने जनसभाका सन्दर्भमा प्रेस चौतारीमा आवद्ध नेतृत्वलाई धरानमा ब्रिफिङ गरिएको छ ।         बिहीबार धरानमा प्रेस चौतारीका केन्द्र, प्रदेश, जिल्ला र नगरका नेतृत्व र संचारकर्मीमाझ कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङ, प्रचार विभाग प्रमुख लछुमन तिवारी, जन सङ्गठन समन्वय संयन्त्र प्रमुख बाबुराम थापा, ट्रेड युनियन इन्चार्ज भीमज्वाला राई, जनसांस्कृतिक महासङ्घका उपप्रमुख यज्ञकुमा

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • १,०७९ पटक पढिएको
  • एमालेले कसैको अनुमति लिदैन : प्रदेशसभा सदस्य विदुर कुमार लिङ्थेप

    मोरङ / नेकपा एमाले प्रदेशसभा सदस्य विदुर कुमार लिङ्थेपले एमालेको पूर्व पश्चिम पहाडी लोकमार्गको यात्राका दौरान कार्यक्रम गर्न कसैको अनुमति लिने नपर्ने वताए ।मंगलबार (आज) कोशी प्रदेश सभाको बैठकमा उनले बाल्दै कोशी प्रदेशमा कार्यक्रम गर्न एमालेले अनुमति लिनुपर्ने भनी चलाइएको हल्लाप्रति उनले आक्रोश पोखेका हुन् ।पहाडी जनजीवनको वास्तविकता बुझ्ने उद्देश्यले संकल्प यात्रामा निस्केको पार्टीले शान्तिपूर्ण कार्यक्रम गर्न कुनै  समुह वा व्याक्तिको अनुमति नलिने उनले स्पष्ट पारेका थिए । कैयौँ व्याक्तिहरुको बलिदान पश्चात् स्थापित संघीय लोकतान्त्रिक व्यवस्थामा पनि देशभित्र हिँड्न अनुमति लिनुपर्ने अवस्था आए

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • १९३ पटक पढिएको
  • इटहरीको जनता क्याम्पस कर्मचारी नियुक्ति विवाद

    इटहरी / अनेरास्वबियु जनता बहुमुखी क्याम्पस कमिटिले कर्मचारी नियुक्ति प्रक्रियाको नतिजा रद्ध गरी नयाँ प्रक्रिया सुरु गर्न माग गरेको छ । एक विज्ञप्ती जारी गर्दै लामो समयदेखि विवादित कर्मचारी नियुक्ति प्रक्रिया रद्ध गरी निष्पक्ष ढंगले कर्मचारी छनोट गर्न माग गरेको हो । क्याम्पसको सञ्चालक समितिले स्थानीय नेताका श्रीमती तथा छोरीहरुलाई नियुक्त गर्ने चलखेल गरेको भन्दै विगतदेखि नै विरोध गर्दै आएको थियो ।अख्तियारमासमेत मुद्धा परेको भएपनि अहिले क्याम्पस सञ्चालक समितिले सेटिङमा नतिजा सार्वजनिक गरी नियुक्ति प्रक्रिया अघि बढाएको आरोप विद्यार्थी संगठनको छ । ‘अहिले नियुक्त भएका कर्मचारीहरु सबै स्थानीय ने

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • २१६ पटक पढिएको
  • एमालेले बसन्तपुरमा मंसीर २८ गते बिशाल आमसभा गर्ने: तयारी तिब्र

    इटहरी,मध्यपहाडी संकल्प यात्राको क्रममा नेकपा एमालेले तेह्थुमको बसन्तपुरमा मंसीर २८ गते गर्ने बिशाल आमसभाका लागि तयारी तिब्र पारेको छ । बसन्तपुरमा एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष टीकाराम चेम्जोङ्गको संयोजकत्वमा मूल ब्यवस्थापन समिति गठन गरेको छ । समितिको सह संयोजक लक्ष्मण तिवारी रहनुभएको छ । २५ हजार बढि सहभागि गराइने आमसभालाई ब्यवस्थित र प्रभावकारी बनाउन टीकाराम चेम्जोङ्ग संयोजक र लक्ष्मण तिवारी सह संयोजक रहेको सचिवालय बनाइएको छ । बैठकले मोहन कुमार डाँगी संयोजक रहेको आर्थिक उपसमिति,बाबुराम थापा संयोजक रहेको स्वयँसेबक उपसमिति र शिब ढुँगाना संयोजक रहेको स्वास

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • १७६ पटक पढिएको
  • इटहरीको कर विवाद , २१ दिन भित्र विशेष अधिवेशन बोलाउन एमालेको माग

    इटहरी । कर,राजश्व घटाउने एजेन्डा सहित नेकपा एमालेले इटहरी उपमहानगरपालिकाको विशेष अधिवेशनको माग गरेको छ । इटहरी उपमहानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले २१ दिन भित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका छन् । आज एमाले संसदीय दलका उपनेता प्रमोद शेर्पा तथा सचिव उमेश सुवेदीले प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहतालाई निवेदन दिएका छन् । नेपाल संविधानको धारा २२७ तथा गाउँ नगर सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ को उपदफा ४ बमोजिम विशेष अधिवेशन बोलाउन माग गरिएको छ । एमाले संसदीय दलका सबै सदस्यहरूको हस्ताक्षर सहितको निवेदन बुझाइएको छ ।  मङ्सिर २४गते संसदीय दलको बैठ

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ३१४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]