बिराटनगर। एमाले अधिवेशनस्थलको पहिलो प्रवेशद्वारमै पाँचवटा बुँदासहितको ब्यानर बोकेर प्रा.डा. बद्रीविशाल पोखरेलले धर्ना दिएका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा सहभागीहुन आएका नेता कार्यकर्तालाई पार्टी भित्रको गलत नेतृत्व र प्रवृत्ति विरुद्ध आवाज उठाउन आग्रह समेत गरेका छन् । ओलीले सम्बोधन गरेको उक्त कार्यक्रममा दुइ केन्द्रीय सदस्यलाई कार्वाहीको माग समेत गरिएको छ भने इटहरीमा गयराती आज्ञात रुपमा भण्डाफोर पर्चा समेत छरिएको छ। उक्त पर्चामा इटहरी नगर र सुनसरी एमाले नेतृत्वहरुको प्रवृत्ति र अन्तरघातका घट्नालाई उल्लेख गरिएको छ। मध्यराती छरिएको पर्चा आपत्तिजनक र रहस्यमय रहेको भन्दै एमाले नेताहरूल
विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले नेतृत्वको सरकारमा आफूले धेरै काम गरेको दाबी गरेका छन् ।शुक्रबार विराटनगरको मनास्लु पार्टी प्यालेसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम बोल्दै एमाले नेतृत्वको सरकारमा आफूले धेरै काम गरेको दाबी गरेका हुन् ।अध्यक्ष ओलिले प्रधानमन्त्री प्रचण्डले विना अर्थको विदेश भ्रमण गरेको बताए । उनले प्रधानमन्त्रीले भ्रमणमा जादा देश र राष्ट्रिय हितको पक्षमा नवोलेको आरोप समेत लगाए । उनले दिनदहाडै खुँडा हानेर मान्छेको हत्या गर्ने कार्यकर्तालाई आममाफि दिने, आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम यो सर
विराटनगर / नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमण बिना काम खर्च भएको बताएका छन् ।प्रधानमन्त्री विदेश गएर केही गरेन् , खर्च मात्र गरेको टिप्पणी गरे । अहिलेको सरकार जनताको आँसु निकालिएको छ । सरकार उकुसमुकुसमा छ , सरकार चुप छ । शिक्षक प्रदशर्दनमा छन् , चिकित्सक प्रदर्शनमा रहेको बताए ।आज उनले सो अधिवेशनको उद्घाटन गरेका हुन् । दुई दिन सम्म चल्ने छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी रहेका अधिवेशनमा १३७ पालिका, २३ जन वर्गीय सङ्गठन, दलित, मजदुर समेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए ।&
विराटनगर : नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । शुक्रबार नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्धाटन समारोहमा बोल्दै नेता पोखरेलले सहमतिको प्रयास गरेर नेतृत्व चयन गर्न सुझाव दिएका हुन् ।एमालेलाई कमजोर बनाउन अहिले चौतर्फी घेराबन्दी भइरहेको बताउँदै उनले कोशी प्रदेशबाट एकताको सन्देश दिन पार्टीका कार्यकर्तालाई सुझाव दिएका छन् ।उनले भने, ‘सहमतिका साथ नेतृत्व चयन हुनुुपर्छ । पार्टीलाई बचाउन त्याग गर्नुपर्छ ।’सहमतिका साथ नेतृत्व चयन हुन नसके गुटबन्दी गर्न नपाइने उनले बताए । कोशी जातीय विविधताले भरिपूर्ण भएको प्रदेश भएकाले सोहि अ
विराटनगर / नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अध्यक्षका उम्मेदवारहरुसँग उपाध्यक्षको पनि चर्चा चलेको छ ।नेताहरुले अध्यक्षको दाबी गरिरहेका टिकाराम चेम्जोङलाई मनाएर उपाध्यक्ष बनाउने प्रयास गरेका छन् । यदि उनी उपाध्यक्ष मानेमा अरु पदभन्दा यसमा सर्वसम्मत हुने बढी सम्भावना छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् ।त्यस्तै तेह्रथुमका किशोरचन्द्र दुलाल र झापाका हिरा थापाले पनि उपाध्यक्षमा दाबी गरेको एमाले नेताहरुले बताएका छन् । प्रदेशमा स्थायी कमिटीका नेताहरु शेरधन राई, भानुभक्त ढकाल, राजेन्द्र गौतम, अग्नी खरेल, हिक्मत कार्की, डा. शिवमाया तुम्बाहाम्फे लगायतका नेताहरु सबै पदमा सर्वसम
नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन सुरु भएको छ।शुक्रबार ११ बजेदेखि हुने भनिएको अधिवेशन केही ढिला गरी साढे १ बजेदेखि सुरु भएको हो।अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओलीलगायतका शिर्ष नेताहरु विराटनगर आएका छन् । उनीहरूले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।विराटनगरस्थित होटल मनास्लुमा सुरु भएको अधिवेशनमा प्रदेशभरबाट एक हजार ५० जना अधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।
विराटनगर / नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार प्रदेश अधिवेशन प्रचार प्रसार उपसमितिले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।एमालेको प्रथम कोशी प्रदेश अधिवेशन भोलि (शुक्रबार) बाट सुरु हुँदै छ । विराटनगरको मनास्लु होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार अधिवेशनको उद्धाटन गर्नेछन् ।दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनका लागि प्रदेशका १४ वटै जिल्ला र जनसंगठनबाट प्रतिनिधि छनोट भइसकेका छन् । अधिवेशनका लागि प्रदेशभरबाट एक हजार ४७ प्रतिनिधि छनोट भएका छन् ।अधिवेशनमा भूगोलबाट ९६२ जना, यु
नेकपा एमालेको कोशी प्रदेश कमिटीको सचिव पदमा लक्ष्मण तिवारीले उम्मेदवारी दिने भएका छन् । असोज १२ र १३ गते हुने प्रदेश अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको तिवारी ले बताएका छन्। नेकपा एमाले कोशी प्रदेश कमिटी संस्थापक सदस्य हुँदै सचिवालय सदस्य, २०७३ देखी २०७९ सम्म नेकपा एमाले तेह्रथुमको अध्यक्ष समेतको जिम्मेवारी कुसलता पुर्वक समालेका थिए । नेता तिवारी सँग विकास र पर्यटन क्षेत्रको लामो अनुभव छ । उनीले कोशी प्रदेशकाे पर्यटन मन्त्री हुदाँ छोटो समयमै पर्यटन क्षेत्रमा आफ्नो कुसल नेतृत्व देखाएको पर्यटनकर्मि उमानाथ दाहाल बताउँछन् ।नेता तिवारीले तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सङ्गम स्थल त
काठमाडौं / नेकपा एमालेले कोशी प्रदेशको संसदीय दलको सचेतकमा कमला दर्नाललाई नियुक्त गरेको छ । दर्नाल तेहथुमबाट समानुपातिक पद्धतिमार्फत गएको प्रदेश सभा निर्वाचनमा निर्वाचित भएकी थिईन् ।यसअघि सचेतक रहेकी भोजपुरकी सिर्जना राई मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सामाजिक विकास राज्यमन्त्री नियुक्त भएपछि सचेतकको पद रिक्त थियो । रिक्त रहेको सचेतकमा आज दर्नाललाई नियुक्त गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
विराटनगर / कोशी प्रदेशका नवनियुक्त चार जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले नियुक्त गरेका थप चार जना मन्त्रीले सोमबार शपथ लिएका हुन् । मोरङबाट निर्वाचित प्रदेश सांसद लिलावल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, धनकुटाका निरन राई र सुनसरीका राप्रसाद मेहतालाई मन्त्री नियुक्त गरेका छन् । अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, राजभण्डारीलाई खानेपानी, सिचाइ, तथा उर्जा मन्त्री, महतोलाई उद्योग कृषि तथा सहकारी राज्यमन्त्री र राईलाई आर्थिक मामिला तथा योजना राज्य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.