इटहरी/काठमाडौं महानगरपालिकामा बालेन साह १८२५५ मतले स्थापितको भन्दा अगाडि छन् ।स्वतन्त्र उम्मेदवार बालेन शाहले ४१२७९ मत ल्याएका छन् । भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३०२४ मत ल्याएका छन् ।र नेपालि कांग्रसकि उम्मेदवार सिर्जना सिहंले २३८५५ मत ल्याएर शाहलाई पछ्याइरहेका छन् । त्यस्तै उपमेयर तर्फ भने नेकपा एमालेकि उम्मेदवार डंगोल २४९२० मतले श्रेष्ठ भन्दा अगाडि छिन् । सुनिता डंगोलले ३८३५१ मत प्राप्त गरेकि छिन् । उनका प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादी तर्फका उम्मेदवार रामेश्वर श्रेष्ठले १३४३१ मत ल्याएर पछ्याइरहेका छन् ।
इटहरी/इटहरी उप—महहानगरपालिकाको मेयरमा हेमकर्ण पौडेलको विजयीसँगै खुसियालिमा रियालि भइरहेको छ । पौडेलले ३१०४९ मत प्राप्त गर्दै विजयि भएका थिए । र अहिले नगर परिक्रमान सहित इटहरीका विभिन्न ठाउँमा सहित पानधारे चोक, भेटघाट चोक, पारुहाङ चोक हुदै संगित चोकमा केहिबेर कोणसभामा परिणत भयो । उनले संचारकर्मीले सोधेका प्रश्नको जवाफ दिदै भने जनताको अमुल्यमतले जितेको हु र जनतालाई मिनेट मनेट सेकेन्ड सेकेन्डमा सम्झेर आफुले बाेलेकाे अथवा घोषणा गरेका कुरा जनतालाई धोका नदिने संकल्प गर्ने बताउनुभयो अगामि ५ वषर्मा जनताका आधारभुत आवश्यकता पुरागर्ने जनतालाई निरास नपार्ने ढुक्कभएर बस्न आग्रह समेत गर्नु
इटहरी/इटहरीमा मत गणना सम्मन्न भएको छ ।जसमा मेयरमा कांग्रेसका उम्मेदवार पौडेलले ५०१८ को फराकिलो मतान्तरले विजयी भए । नेपाली कांग्रसबाट मेयर पदमा उम्मेदवारी दिएका हेमकर्ण पौडेलले ३१०४९ प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार यामकुमार सुव्वाले २८०३१ म्त ल्याएर पराजित हुनुभयो । इता उपमेयर तर्फ भने नेकपा एमालेकी उम्मेदवार संगिता कुमारी चौधरीले १४००० भन्दा बढी मतले विजयि हुनुभयो । चौधरीले ३२४३७ मत ल्याउनु भयो भो उहाँका प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका उम्मेदवार केशव कुमार विष्टले १८०३१ मत मात्र ल्याउनुभयो । इटहरीमा ७३८२३ मत खसेको थियो ।२० वटा वडा रहेको इटहरीमा १
इटहरी/धरान उप—महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क सामपाङले फराकिलो अग्रता लिइरहेका छन् । साम्पाङले अहिले ४१५९ मतको अग्रता लिइरहेका छन् । बिहान ९ बजेका मत परिणम अनुसार स्वतन्त्र उम्मेदवार साम्पाङले १५१५५ मत प्राप्त गरेका छन् । र नेपालि कांग्रसका उम्मेदवार किशोर राईले १४९९६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२१४३ मत प्राप्त गरेकी छिन् । त्यस्तै उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघाले अग्रता लिएका छन् । बेघाले १८८६४ मत ल्याउदा नेकपा एमालेका पदम लिम्बुले १६५८१ मत ल्याएका छन् । अब करिब ४६२१ मत गन्न बाँकि रहेको मुख्य निर
इटहरी वडा नम्बर ४ नेविसघंका निवर्तमान अध्यक्ष एवंम कांग्रेस केन्द्रिय सदस्यको प्रकट मानिने वडामा नेकपा एमालेको प्यानल नै विजयि भएको छ । नेविसघंका केन्द्रिय सदस्य राजिव ढंगाना कांग्रेसकै महादिवेसन प्रतिनिधिहरु भिम पौडेल र विकास के.सी. बस्छन् । केन्द्रिय स्तरका नेता नै बसोबास गर्ने ठाउँ मै आफ्नै पाटिका उम्मेदवारलाइ जिताउन सकेनन् । यस वडालाइ कांग्रेसकै प्रकट क्षेत्र भन्ने गर्थे । त्ययी पनि विजय गर्न सकेन । बरु यसवडामा नेकपा एमालेको प्यानल नै विजयि भएको छ । नेकपा एमालेका उम्मेदवार भत्त लामाले २३७२ मत ल्याइ विजय हासिल गरे भने नेपालि कांग्रेका उम्मेदवार विक्रमबाबु थापाले २०४६ मत ल्याइ पराजित ह
विराटनगर महानगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार नागेश कोइराला र उप प्रमुखमा एमालेकि शिल्पा कार्कीले अग्रता कायमै गरेकी छिन् । गठबन्धन तर्फका उम्मेदवार नागेश कोइराला ६४७७ मतले अगाडि छन् । अहिले सम्म ७७३०५ मत गणना सम्पन्न भइसकेको छ । जसमा कांग्रेसका नागेश कोइरालाले २५३१२ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका सागर थापाले १८८३५ मत ल्याउका छन् । त्यस्तै जनता समाजवादी पाटि त्यागेर स्वतन्त्र उम्मेदवार दिएका उमेश यादवले ७३६५ मत ल्याएमा छन् । यस्तै उपमेयर तर्फ नेकपा एमालेकी शिल्पा कार्कीले अग्रता लिएकि छिन् । उनले २२०२४ मत ल्याउदा उनका प्रतिद्धन्द्धी अमेन्द्र यादवले
इटहरी उप महानगरपालिकामा जम्मा ७३८३२ मत खसेको मा जम्मा ५२०५९ मत गणना भइसकेको छ । ९४९८ मतले संगिता चौधरी अगाडि छिन्। उनले २२९७७ मत ल्यउदा उनका प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका केशव कुमार विष्टले १३४७९ मत मात्र ल्याएका छन् ।
२०७४ सालमा स्थानिय तह निर्वाचनमा चुनिएर आएका जनप्रतिनिधिको पदावदि जेष्ठ ६ गते शुक्रबारबाट समाप्त भएको छ । र कुनै स्थानिय तहमा भने राम्रो काम गर्ने जनप्रतिनिधि फेरि टिकट पाएर अहिलेको निर्वाचनमा भाग लिएका छन् । भने कति ठाउमा राम्रो काम गरेका जनप्रतिनिधिले दोहोरिने चाहना राख्दा राख्दै पनि पुन दोहाेरिन पाएनन् । त्यतिखेर निर्वाचित भएका जनप्रतिनिधिले राम्रो काम गरे भने कति ठाउमा सोचे अनुरुप काम गरेनन् । कति ठाउमा आलोचित भएर निक्लिए भने कुनै ठाउमा वा—वाहिका साथ विदा भए । धरै ठाउमा जनताले नयाँ जनप्रतिनिधि आउछन् र जनताले सोचे अनुरुप काम गर्ने छन् र सुख्ख सुविधा र शिक्षा , स्वास्थ्य, र
इटहरीः लौरो चुनाव चिह्न लिएर धरान उपमहानगरपालिकाको बागडोर आफ्नो पक्षमा पर्ने सपना देखेर हर्क साङपाङ चुनावमा होमिए । धरानको मेयरमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्ने विषयको चासाे हुदा साङपाङले स्वतन्त्र उम्मेदवारी दिए । पछि निर्वाचन आयोगले उनलाई लौरो चुनाव चिह्न दियो । गत वैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचन २०७९ को मतदान सम्पन्न भएर अहिले मतगणना भइरहदा । पछिल्लो मतपरिणाम अनुसार धरानको मेयरमा साङपाङले नै अग्रता ’ लिरहेका छन् । ४ दलीय गठबन्धको तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राई दोस्रो स्थानमा छन् । यता साढे दशकदेखि धरानको बागडोर सम्हाल्दै आएको नेकपा (एमाले)
इटहरी/इटहरी वडा नम्बर ४ मा नेकपा एमालेका वडा अध्यक्ष भक्त लामा सहित प्यानल नै विजयि भएको छ । लामाले २३७२ मत प्रप्त गर्नु भयो भने उहाँका प्रतिद्धन्द्धी गठबन्धन नेपालि कांग्रेसका उम्मेदवार विक्रमबाबु थापाले २०४६ मत मात्र प्राप्त गनुभयो । थापालाइ ३२६ मतले पछि पार्दै लामा निर्वाचित हुनुभएको हो । सदस्य तर्फ भने महिला सदस्य लक्ष्मी चपागाइले २४६० मत ल्याउनु भयो भने दलित महिला सदस्य दिलु बराइलिले २३४१ मत ल्याउनुभयो त्यस्तै खुल्ला सदस्य अमृत बहादुर बस्नेतले २२९८ मत र विश्वेस्वर प्रसाद शर्माले २०८९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । निर्वाचित हुने सबै नेकपा एमालेका उम्मेदवार हुन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.