राजनीति

    Showing १,९६१-१,९७० of २,३०२ items.
  • को हुन् नेकपा एमालेबाट धरानको मेयरमा उम्मेदवारी दिएकी मञ्जु भण्डारी

    धरान : मङ्सिर ६, २०१७ देखी धरान नगरपालिका स्थापना भयो। स्थापनाको इतिहास देखि धरानको प्रमुख पदमा महिला उमेदवारि थिएनन् । २०७४ सालको स्थानीय तहको निर्वाचन सम्म आइपुग्दा भने उपप्रमुख भने महिला निर्वाचित भएको पहिलो पटक थियो ।२०७४ मा महिला उपप्रमुख पाएको धरानले ०७९ सम्म आइपुग्दा भने प्रमुख पदमा समेत महिला प्रतिस्पर्धामा उत्रिएका छन् । धरानको इतिहासमा पहिलो पटक महिलाहरूको नेतृत्व गर्दै नगरको उपप्रमुखमा २१ हजार २ सय ५६ मतसहित उपमेयरमा विजयी भण्डारी आफ्नो यस पटक धरानको मेयरमा उम्मेदवारी दिएकी छिन।श्रावण २, २०३९ सालमा पिता रवीन्द्र प्रसाद भण्डारी एवम् माता राधादेवी भण्डारीको कोखबाट भण्डारीको जन्म भयो।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ११० पटक पढिएको
  • धरानका कान्छा उम्मेद्धवारको सपना

    धरान । शिक्षा, स्वास्थ्य, पर्यटनको हव धरान प्रदेश १ मा रहेका दुई उपमहानगर मध्य एक हो ।२० वटा रहेको धरानको १ नंं वडा एउटा सानो भूगोलमा अवस्थित छ । मुख्य बजार क्षेत्र र सबै भन्दा बढि उद्योगी, व्यापारीहरु बसोबास गर्ने १ नं. वडा पर्दछ । नेकपा एमालेले उक्त वडामा बैशाख ३० गते हुने निर्वाचनका लागि व्यवासायी पृष्ठभूमीबाट राजनीतिमा उदाएका युवा नेता सुमनकुमार श्रेष्ठलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । भोजपुरको टक्सारमा २०३८ सालमा जन्मेका श्रेष्ठ धरान उपमहानगरमा एमालेले उठाएका वडाध्यक्ष मध्य सबै भन्दा कान्छा उम्मेद्वार हुनुहुन्छ । संयोगवस उहाँको टिममा ३५ देखि ४२ हराहारीका युवाहरुलाई उम्मेद्वार बना

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०० पटक पढिएको
  • एकीकृत समाजवादी जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्टै एमालेमा प्रवेश

    एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनी फेरि एमालेमा फर्किएका हुन् । उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए । उनले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०९ पटक पढिएको
  • हेटौंडाका उम्मेदवारहरूको चुनावी एजेन्डा : स्वास्थ्य, शिक्षा र रोजगारी

    हेटौंडा / स्थानीय तह निर्वाचनको मतदान आउन १४ दिन बाँकी छ । मतदान नजिकिँदै जाँदा दलहरूले आ–आफ्नो चुनावी अभियानलाई तीव्रता दिन थालेका छन् । हेटौंडाको मेयरको लागि २१ जनाको उम्मेदवारी परेको छ । १२ जनाको विभिन्न दलहरूबाट उम्मेदवारी परेको छ भने नौजनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । तर, सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरूबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीयहरूले आँकलन गर्न थालेका छन् ।मेयरको लागि एमालेबाट अनन्त पौडेलले उम्मेदवारी दिएका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीबाट मीना लामाले उम्मेदवारी दिएकी छिन् । दुवैले आफूले जित्ने दाबीका साथ चुनावी प्रचार प्रसारलाई तीव्रता दिइरहेका छन् ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ९४ पटक पढिएको
  • माओवादीका उम्मेदवार एमाले प्रवेश

    रसुवा / नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन् ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन् ।बिहीबार एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएरर पार्टीमा स्वागत गरेका छन्। एमाले नै सशक्त पार्टी भएको भन्दै माओवादीबाट दिएको उम्मेदवारीसमेत फिर्ता लिने गरी पा

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ११२ पटक पढिएको
  • मोरङको सुन्दरहरैँचामा एमालेको अभियान, लालकिल्लाको विरासत फर्काउने कोसिस

    आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले)ले मोरङको सुन्दरहरैँचा नगरपालिकामा चुनावी अभियान तीव्र पारेको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि घरदैलो, मतदाता भेटघाट लगायतका कार्यक्रममा उम्मेदवारहरु केन्द्रित बनेका छन् । नेता कार्यकर्ता घरदैलो अभियानदेखि लिएर चुनाव केन्द्रित कार्यक्रममा व्यस्त बनेका छन् । बस्तीबस्ती पुगेर मतदातालाई पार्टीको एजेन्डा बुझाउँदै छन् ।पूर्वमन्त्री एवम् एमाले नेता भानुभक्त ढकाल एमालेका सबै उमेदवारलाई जिताउन सक्रिय भएर लागेका छन् । यस्तै प्रदेश १ का प्रदेशसभा सदस्य राजकुमार ओझा अहिले आफ्नो पार्टीका उमेदवारलाई लिएर घरदैलो अभियानमा हिँडिरहेका छन् । य

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ११६ पटक पढिएको
  • पत्रकार महासंघका पूर्व सभापति मेयरको दौडमा

    इलाम / नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति धिरेन चेम्जोङ मेयरको दौडमा होमिएका छन् । इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि चेम्जोङ चुनावी दौडमा होमिएका हुन् ।पत्रकार महासंघ इलाम शाखाको संस्थापक मध्येका एक चेम्जोङ इलाम शाखामा दुई कार्यकाल सभापति भएका थिए । उनले पत्रकार महासंघको साधारण सदस्यबाट पनि राजीनामा गरेका छन् । सोमबार मनोनयन दर्तापछि चेम्जोङले पत्रकार महासंघ इलाम शाखामा राजीनामा गरेका हुन्छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०१ पटक पढिएको
  • स्थानीय तहकेराबारीका एक जनाको उम्मेद्वारी खारेज

    केराबारीः आगामी स्थानीय तहको निर्वाचनको लागि मोरङको केराबारी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी पवित्रा लिम्बूको उम्मेदवारी खारेज भएको छ ।केराबारी– १ को महिला सदस्यमा उम्मेदवारी दिएकी ४७ वर्षीया लिम्बूको उम्मेदवारीमाथि दाबीविरोध परेकोमा आवश्यक छानविनपछि उम्मेद्वारी खारेज भएको निर्वाचन कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले जानकारी दिए । लिम्बू केराबारी गाउँपालिकाको महिला स्वयम्सेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो ।केराबारीमा नेकपा एमालेका चार जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । अन्य तीन जनाले भने सफाइ पाएका छन् । एमालेबाट

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ११२ पटक पढिएको
  • माओवादी केन्द्रबाट सुन्दरहरैंचा– १ की वडाध्यक्ष उम्मेद्वार गोमा अधिकारी (दीपा) ले सार्वजनिक गरिन् आफ्ना प्रतिबद्धता

    विराटचोकः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सुन्दरहरैंचाको वडा नम्बर १ मा अध्यक्षको प्रत्यासी रहेकी नेकपा माओवादी केन्द्रकी गोमा अधिकारी (दीपा) ले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेकी छिन् ।सामाजिक सञ्जालमार्फत् सार्वजनिक प्रतिबद्धताको पहिलो नम्बरमा उनले कृषिलाई अर्थतन्त्रको प्रमुख आधार मानेकी छिन् । दोस्रो नम्बर उद्यमशीलता विकास, तेस्रो नम्बरमा आधारभूत स्वास्थ्य, चौथो नम्बरमा स्वास्थ्य र शिक्षा, पाँचौँ नम्बरमा वन,वातावरण तथा जैविक विविधता, छैटौँ नम्बरमा भौतिक पूर्वाधार, सातौँ नम्बरमा पर्यटन तथा उद्योग र आठौँ नम्बरमा महिला सशक्तिकरणका मुद्दामा ध्यान दिने उनको प्रतिबद्धतापत्

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ९९ पटक पढिएको
  • गगनलाई ओलीको व्यंग्य: जब चाहियो भने बालकोट आउनू,ट्युसन खोल्न आउने भए ठाउँ मिलाइदिन्छु

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन्।बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरूलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।  उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए।अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहोर्‍याए। उनले कांग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरू उम्मेदवारमा आएको बताए।उनले नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप समेत लगाए।अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीय निर्वाचन घोषणापत्रमा बहस

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]