राजनीति

    Showing १,९९१-२,००० of २,३०२ items.
  • धर्मेन्द्र र सुदर्शनले फरक मत राखेका , कारणले पार्टी फुटको संघारमा पुग्यो ?

    काठमाडौं / गत ३ चैतदेखि १३ सम्म नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको १२औं केन्द्रीय समितिको बैठक बस्यो । बैठकले महासचिव ‘विप्लव’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पास गर्‍यो ।महासचिव ‘विप्लव’ ले स्थानीय तह निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए । तर, उनको प्रस्ताव अस्वीकृत गरियो । बैठकले चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित गरेको थियो । बहुमत सचिवालय सदस्यहरूले भने संसदीय व्यवस्था मान्न नहुने र चुनावमा कुनै पनि हालतमा सहभागी हुन नसकिने अडा

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ११० पटक पढिएको
  • पूर्व जिल्ला सदस्यसहित १८ जना एमालेमा प्रवेश

    धरानः नेपाली कांग्रेस सुनसरीका पूर्व जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि रामबहादुर तामाङको नेतृत्वमा १८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेकपा एमालेको घरदैलो अभियानको क्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दै तामाङले कांग्रेसमा राजनीतिक आचारण र व्यवहार नभएको आरोप लगाए । नवप्रवेशीलाई पार्टीकी केन्द्रीय सदस्य तथा मेयर पदकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) र उपमेयरका उम्मेद्धवार पदम इस्वोले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष हर्क एभेङ, प्रदेश सदस्य मोतीराज सुनुवार, नारायण सुवेदी, प्रदेश सांसद जयकुमार राईलगायत उपस्थित थिए ।एमालेले घरदैलो अभियानका लाग

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ९५ पटक पढिएको
  • गत स्थानीय तह निर्वाचनमा सुन्दरहरैंचामा प्रमुख र उपप्रमुखका उम्मेद्वारले प्राप्त गरेको मत

    विराटचोकः गत स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचामा रोचक परिणाम आएको थियो । २ तिहाइ जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भए पनि प्रमुख पदमा नेपाली कांग्रेसका शिवप्रसाद ढकाल निर्वाचित भएका थिए ।सो निर्वाचनबाट नगरको प्रमुख पदमा नेपाली कांग्रेसका शिवप्रसाद ढकालले १६ हजार ८ सय २२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका केदार गुरागाईँले १५ हजार ८ सय ५४ मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रकी लक्ष्मी न्यौपानेले २ हजार ७ सय ९४ मत ल्याएकी थिइन् ।त्यस्तै, उपप्रमुख पदमा नेकपा एमालेकी धनमाया तामाङ १५ हजार ८ सय १ मत ल्याएर विजयी भएकी थिइन् । उनका प्रतिद्वन्द्वीमध्ये नेपाली कांग्रेसकी विन्दा दाहालले १३ ह

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ११० पटक पढिएको
  • शिक्षकबाट राजीनामा दिएर गाउँपालिका अध्यक्ष उम्मेदवार

    राष्ट्रिय आधारभूत विद्यालय पैरेनीका प्रधानाध्यापक दानबहादुर गुरुङ सेवा निवृत्त हुन ४ वर्ष मात्रै बाँकी थियो। उनलाई लाग्यो एउटामात्रै विद्यालयको नभएर गाउँपालिकाका सबै विद्यालयका लागि आफ्नो जरूरी छ। शिक्षक संगठन हुँदै मुलधारको राजनीतिको स्वाद चाखिरहेका गुरूङले शिक्षकबाट राजीनामा दिने निर्णय गरे। लगत्तै नेकपा एमालेले उनलाई चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्‍यो। उनले इच्छाकामना-६ स्थित राष्ट्रिय आधारभूत विद्यालय पैरेनीमा २०५२ सालबाट पढाउन थालेका थिए। उनी २०६३ सालमा स्थायी भएका थिए।इच्छाकामना-६ याक्राङमा २०२८ सालमा जन्मिएका गुरूङ चार पटकसम्म नेकपा एम

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • १११ पटक पढिएको
  • सङ्खुवासभामा एक हजार ११ को उम्मेदवारी दर्ता

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सङ्खुवासभामा १ हजार ११ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ७६ वडाका वडाध्यक्ष र सदस्य गरी ४०० पदका लागि सो उम्मेदवारी दर्ता भएको हो ।जिल्लाका १० स्थानीय तहका विभिन्न पदका लागि एक हजार ११ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन सङ्खुवासभामा प्रमुख जयप्रकाश बस्नेतले जानकारी दिए । खाँदबारी नगरपालिका नगर प्रमुखका लागि स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए । खाँदबारी नगरपालिका पाँच दलीय गठबन्धनबाट नगर प्रमुखमा नेपाली काँग्रेसका महेश थपलिया, उपप

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ९५ पटक पढिएको
  • एउटै पदमा फरक-फरक पार्टीबाट दाजुभाइको प्रतिस्पर्धा

    १४ वैशाख, बाँके । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गराएका छन्  । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन्  ।सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । उनी हाल तरुण दल बाँकेको सचिव छन् ।विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुन् । । उनी उपमहानगरपालिकाको प्रवक्ता समेत थिए । वडाध्यक्ष हुनुअघि प्रमो

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ८७ पटक पढिएको
  • २४ बर्सिया अन्सारी माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार

    सुनसरीको बर्जू गाउँपालिकामा माओवादीले युवालाई विशेष प्राथमिकता दिएको छ । नेकपा माओवादी केन्द्रले बर्जूको ५ नम्बर वाडमा एहसान अन्सारीलाई वाडको अध्यक्षको उम्मेदवार बनाएको छ । एहसान अन्सारी २४ बर्सिया युवक हुन । सानै उमेर देखि विद्यार्थी राजनीतिमा लागेका अन्सारी अखिल(क्रान्तिकारी)का एक नम्बर प्रदेश सदस्य हुन । बर्जूका जनताले हाल सम्म धेरै उमेद्वारलाइ भोट दिएर जिताए पनि बर्जूको विकासमा कसैले चासो नदिएकाले बर्जूको ५ नम्बर वाडको समग्र विकासको निम्ति आफ्नो उम्मेदवारी रहेको अन्सारीले बताए । उनका अनुसार ५ नम्बर वाडमा बाटो, सिचाइ र कृषकको धेरै समस्या रहेको छ । शिक्षा क्षेत्रमा बर्जू धेरै पछाडि

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ८८ पटक पढिएको
  • हुम्लाको चंखेलीमा एमाले र एकीकृत समाजवादीबीच तालमेल

    १४ वैशाख, हुम्ला । नेकपा एमालेले आफूबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई अहिलेसम्म राजनीतिक दल मानेको छैन ।एमाले नेताहरुले सार्वजनिक कार्यक्रममा एकीकृत समाजवादी पार्टीको नाम उच्चारण गर्दैनन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अरु नेताहरुको चर्को आलोचना गर्छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले यो चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने पटक पटक बताइसकेका छन् । उनले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कांग्रेसको सहयोगी दलको आरोप लगाइरहेका छन् ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले पनि एमालेको त्यत्तिकै आलोचना गर्छन् । तर शीर्ष नेताहरुको यो तिक्ततालाई बिर्सेर हुम

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ९५ पटक पढिएको
  • इटहरीमा स्वतन्त्र उमेदवार विरुद्ध उजुरी

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको स्वतन्त्र रुपमा वडाध्यक्षमा उमेदवारी दिएका दुई जनाको विरोधमा उजुरी परेको छ । वडा नम्बर ७ मा स्वतन्त्र रुपमा वडाध्यक्षको उमेदवारी दर्ता गराउने मदन कुमार चौधरी र रामाकान्त चौधरी विरुद्ध उजुरी परेको निर्वाचन अधिकृत नायरण रिमालले जानकारी दिएका छन् । उनीहरुको विषयमा भोली निणर्य हुने बताइएको छ । इटहरीको मेयर र उपमेयरसहित वडाध्यक्ष तथा वडा सदस्यमाहरुमा वैशाख ११ र १२ गते उमेदवारी दर्ता भएको थियो । १२ गते नै उमेदवारको सूचि सार्वजनीक गरिएको थियो ।  सोहि आधारमा हिजो दुई जना स्वतन्त्र वडाध्यक्षका उमेदवारको विरुद्धमा उजुरी परेको निर्वाचन अधिकृत रि

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ९९ पटक पढिएको
  • आधिकारिक उमेदवार विरुद्ध अन्य पार्टीबाट उम्मेद्बारी दिने नेता कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गर्ने

    इनरुवा । स्थानीय तहको यहि बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा आफ्ना आधिकारिक उमेदवार विरुद्ध अन्य पार्टीबाट उम्मेद्बारी दिने नेता कार्यकर्तालाई नेपाली काँग्रेस सुनसरीले साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ ।      पार्टीले अघि सारेका आधिकारिक उमेदवारका विरुद्धमा अर्को पार्टीबाट उम्मेद्बारी दिने नेता कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिएको नेपाली काँग्रेस सुनसरीले बिज्ञपति जारी गरि जनाएको हो ।    सचीव बिरेन्द्रकुमार शाहले जारी गरेको बिज्ञप्तिमा पार्टीका  आधिकारिक उमेदवार विरुद्ध अर्को पार्टीबाट उम्मेद्बारी दिने नेता कार्यकर्तालाई

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • १०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]