राजनीति

    Showing २,०७१-२,०८० of २,३०२ items.
  • धरानमा एमाले विरूद्ध गठबन्धनका उम्मेदवार एउटै चुनाव चिन्हबाट लड्ने

    नेकपा एमालेकाे प्रभाव क्षेत्र मानिएकाे धरान उपमहानगरपालिकाका वडाहरूमा सत्तारूढ गठबन्धन दलहरूले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारले वडामा एउटै चुनाव चिन्हबाट लड्ने सहमति गरेका हुन् ।    धरानमा मेयर नेपाली काङ्ग्रेस र उपमेयर माओवादी केन्द्रले पाएको छ । वडा अध्यक्षसहित सदस्यका उम्मेदवारले एउटै चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएकाे नेकपा माओवादी केन्द्रका नेता आइन्द्रविक्रम बेघाले जानकारी दिए । उनका अनुसार मेयर उपमेयर भने आ–आफ्नो चुनाव चिन्हबाट लड्ने सहमति भएकाे छ ।मेयर–उपमेयर आफ्नो पार्टी

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १०९ पटक पढिएको
  • लोकप्रिय बन्दै रामधुनीका नगरका उदयमान नेता महेश कुमार चौधरीको

    सुनसरी / वर्तमान परिवेशमा नगरभित्रका बालबालिका, युवा एवम् बयोबृद्व सबै माझ अत्याधिक लोकप्रिय रामधुनी नगरका उदयमान नेता महेश कुमार चौधरीको जन्म वि.स.२०४२ माघ १३ गते तत्कालिन भा.सि.गा.वि.स. वार्ड न.१,सैनिमैनिमा भएको हो । पिता मिश्रि लाल चौधरी र माता फूलो देवी थरुनीका तृतीय  सन्तान महेश चौधरीले भ।सि। उच्च मा. बि.झुम्काबाट वि.स.२०५७ मा एस।एल. सी. उतिर्ण गरेका हुन भने वि. स. २०६२ मा आइ. टिसङ्कायमा डिप्लोमा तह पूरा गरेका हुन । उच्च शिक्षा हासिल गर्दै गर्दा सोही समयमा उनले नेपाल नेट संचार संस्थामा लगभग ३ बर्ष आईटि अफिसरको रुपमा सेवा मात्र गरेनन प्रविधिको क्षेत्रमा खोज तथा अनुसन्धानमा१ पनि स

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १०१ पटक पढिएको
  • नेविसघ बैचारिक शक्तिको केन्द्र हो-फागो

    उर्लाबारी । नेपाली कांग्रेसको विध्यार्थी संगठन नेपाल विध्यार्थी सघले मंगलबार आफ्नो ५३ औँ स्थापना दिवश मनाएको छ । उर्लाबारी चौकमा दिप प्रज्वलन गरेर सघले आफ्नो ५३ औँ स्थापना दिवश मनाएको हो ।नेपाली कांग्रेस प्रदेश १ का सहमहामन्त्री एवम उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोको प्रमुख आथिथ्यतामा सघले आफ्नो स्थपना दिवश मनाएको हो।स्थापना दिवशको अवसरमा आयोजिक कार्यक्रममा शुभकामना मनतव्य राख्दै सहमहामन्त्री फागोले भने-नेविसघ परिवर्तन र बैचारिक शक्तिको केन्द्र हो, हालका प्रधानमन्त्री पनि कुनै सयम नेविसघमा अवद्ध भएर राजनितिक यात्रामा लाग्नु भएको थियो जो आज प्रधानमन्त्री बन्नु भएको छ, समाजमा रहेका सवैल

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • ९७ पटक पढिएको
  • प्रेस युनियनको अध्यक्षमा सरोज राज अधिकारीको उमेद्धारी

    सुनसरी / लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौडामा हुने तय भएको छ । महाधिवेशन आउन १ महिना मात्र बाँकी रहँदा सरोज राज अधिकारी अध्यक्षका लागी  आफ्नो  उमेद्धारी घोषण गइनुभएको छ । नेपाल प्रेस युनियन सुनसरीको कार्यालयले आज आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दौ उँहाले १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौडामा हुने महाधिवेशनमा आफू अध्यक्षको दाबेदार रहेकाले घोषण गइनुभएको हो । लामो समय सम्म  अन्योलमा रहेको

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १०४ पटक पढिएको
  • समाजवादीले मेयर पाउने सुइँको पाएलगत्तै इटहरी कांग्रेसका नेता काठमाडौंमा, राप्रपासँग 'ह्याण्डसेक' गर्ने एमाले तयारी

    विगतका चुनावी परिणाम हेर्दा सुनसरीकाे इटहरी उपमहानगरपालिकामा नेकपा एमाले बलियाे छ । तर विभाजन र विपक्षी गठबन्धनका कारण यसपालिचाहिँ उसलाई सजिलाे छैन । एमालेलाई चुनौती दिन सक्ने पार्टी कांग्रेस हाे । तर गठबन्धनमा भागवण्डा मिलाउँदा उसको हातबाट मेयर पद फुत्किने सम्भावना पनि छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दैछ । साेही बैठकले मेयर कसलाई दिने टुंग्याउनेछ ।गठबन्धनमा बाँडफाँट गर्दा इटहरी र हेटौँडा नेकपा (एकीकृत समाजवादी)को भागमा पर्न सक्ने चर्चा छ । यसाे हुँदा इटहरीका कांग्रेसजनले समाजवादीका केशवकुमार विष्टलाई भाेट

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • १२४ पटक पढिएको
  • ४६ जिल्लाको मतपत्र छपाइको काम सकियो

    काठमाडौं । आसन्न  स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ। सोमबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा निर्वाचन आयोगले ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको जानकारी दिएको हो।आवश्यक एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरप्याड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको छ। साइनबोर्ड, लेटर प्याड र छ

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • ९८ पटक पढिएको
  • चुनावी तालमेलबारे छलफल गर्न खुमलटारमा माओवादीका पूर्वस्थायी कमिटी सदस्यको बैठक

    चुनावी तालमेलबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ।गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसेको हो।सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने निर्णय गरेको थियो।सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन्।सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंगलबारसम्म गठबन्धनको टुंगो लगाउने दाबी गरेका थिए।

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • १०३ पटक पढिएको
  • जनप्रतिनिधिले फिर्ता गरेनन् सवारीसाधन सरकारी गाडीमै चुनावी प्रचार

    मोरङ । स्थानीय तह निर्वाचन नजिकिएसँगै मोरङका केही पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षसहित वडाध्यक्षहरूले आफूले उपयोग गर्दै आएका सुविधाका गाडी फिर्ता गर्न थालेका छन । मोरङका २ पालिका प्रमुखले सुविधाका गाडी फिर्ता गरेका छन । जसमा उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो र लेटाङ नगरपालिका प्रमुखले आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका हुन ।उर्लाबारी नगरपालिकामा मेयर सहित वडा नम्वर २,३ र ७ का वडाअध्यक्षले चैत र बैशाखको पारिश्रमिक नलिने घोषणा सहित गाडी फिर्ता गरेका छन । उर्लाबारी नगरपालिका प्रमुख फागोले आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको गाडी नगरपालिकालाई नै फिर्ता गरेका छन्कांग्र

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • १०४ पटक पढिएको
  • एमालेलाई ठाटीकाँधमा उम्मेदवार छान्नै धौ-धौः श्रीमतीलाई अध्यक्ष बनाउन प्रदेश अध्यक्ष शाहको दौडधुप

    सुर्खेत / नेकपा एमालेलाई दैलेखको ठाटीकाँध गाउँपालिकामा उम्मेदवार टु‌ंगाे लगाउन नै धाै-धाै परेकाे छ । एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्ष उम्मेदवार सिफारिस गर्नुपर्ने अडान राखे पछि गाउँ कमिटीले निर्णय लिन सकेकाे छैन ।उम्मेदवार छनाेट गर्न शाहले २९ चैतदेखि नै ठाटीकाँधमा डेरा जमाउनुभएकाे छ । उहाँले आफ्नी श्रीमतीलाई अध्यक्षमा सिफारिस गराउनकै लागि सिफारिस चुनाव पनि गर्न दिनु भएकाे छैन,’ पालिका कमिटीका एक सदस्यले भने, ‘उहाँ पूर्वराज्यमन्त्री पनि हो । उहाँ प्रदेश कमिटिको अध्यक्ष पनि हो । शक्ति देखाउन खोजिरहनुभएको छ ।’उम्मेदवारका लागि चुनाव भएमा लक्ष्मी पराजि

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ९८ पटक पढिएको
  • साझा चुनाव चिन्हबारे छलफल भइरहेको छ : प्रचण्ड

    ५ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साझा चुनाव चिन्हबारे छलफल भइरहेको स्वीकार गरेका छन् ।तर आसन्न स्थानीय निर्वाचनमा त्यो सम्भावना कम रहेको उनले बताएका छन् ।सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘वडाध्यक्ष जसले पाउँछ, उसकै चुनाव चिनाव चिन्ह लिएर जाने छलफल भइरहेको छ । तर तत्काल सम्भावना छैन ।

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • १०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]