राजनीति

    Showing २,१०१-२,११० of २,३०२ items.
  • नेकपा एमाले रामधुनीले गुरागाईको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा

    रामधुनी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामधुनी नगर कमिटिले गणेश गुरागाईको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरेको छ । रामधुनी ३ स्थित सिंगीयामा बसेको नगर कमिटिको बैठकमा तीन हजार ५ सय जना सदस्य रहनेगरी निर्वाचन समिति घोषणा गरेको हो  ।उक्त बैठकले मुल निर्वाचन परिचालन समितिको सचिवमा प्रदीप खनाल चयन भएका छन् ।पार्टीले स्वयम्सेवक परिचालन उपसमितिमा रेवतराम गुरुङ्ग, आर्थिक उपसमितिको संयोजकमा नवराज खड्का, प्रचारप्रसार उपसमितिको संयोजकमा गोपाल निरौलालाई चयन गरेको छ । त्यसैगरी अनुगमन तथा मूल्यांकन उपसमितिको संयोजकमा गुणराज काफ्ले, प्राविधिक तथा कार्यालय व्य

    • प्रकाशित मितिः चैत २८, २०७८
    • ९३ पटक पढिएको
  • इटहरीकै कान्छा टोल विकास संस्था अध्यक्ष कार्की वडावासीमा आफ्नो प्रभाव पार्न सफल

    इटहरी । २०७३ सालमा इटहरी ४ स्थित बगैँचा टोलविकास संस्थाको अध्यक्ष बन्दै गर्दा सुनिल कार्की मात्र २१ वर्षका थिए । उनी इटहरीको इतिहासमै सबैभन्दा कान्छा अध्यक्ष हुन्, टोलविकास संस्थाको । खासगरी उमेर खाएका पाका मानिसहरु अध्यक्ष बन्ने परिपाटी चिर्दै गर्दा धेरैले सुरुमा त पत्याएनन् ।तर उनले गरेर देखाए । उनले आफु अध्यक्ष बनेको एक वर्षभित्र टोलविकासलाई जग्गा दिने दाता खोजेर टोलविकास संस्थाको नाममा जग्गा पास गरे अनि सुविधा सम्पन्न अढाई तले भवन निर्माण कार्य सम्पन्न गरे । भवन शिलान्यास गर्दै गर्दा टोलविकास संस्थाको खातामा जम्मा २० हजार रुपैया रहेको कार्की सम्झन्छन् । अहिले खातामा ८–९ लाख रुपैया बचत छ ।

    • प्रकाशित मितिः चैत २७, २०७८
    • ६२४ पटक पढिएको
  • स्थानीय निर्वाचनः कुन दलको घोषणापत्र कहिले ?

    काठमाडौं / स्थानीय तह निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ । १३ दिनपछि मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ । अधिकांश राजनीतिक दलहरूले पार्टीको नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेका छैनन्एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजुदर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणापत्र सार्वजनिक गरेका छैनन् ।घोषणापत्रमा दलहरूका नीति तथा कार्यक्रम समेटिएका हुन्छन् । पार्टीको तर्फबाट निर्वाचनमा होमिएका उम्मेदवार निर्वाचित भएमा सोहीअनुसार पाँच वर्षे स्थान

    • प्रकाशित मितिः चैत २७, २०७८
    • ९८ पटक पढिएको
  • अघिल्लो चुनावमा सर्वाधिक मत ल्याउने गणेश चौधरी सुन्दरहरैंचा ५ एमाले वडाध्यक्षको उम्मेदवार

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट सम्पन्न गरेको छ । सुन्दरहरैंचा नगरपालिकामा बहुमतको अवस्थामा रहेको नेकपा एमालेले सबैभन्दा सुरुमा वडा नम्बर ५ का उम्मेदवारको छिनोफानो लगाएको हो । अनौपचारिक रुपमा केही दिन अघि नै उम्मेदवार तय गरेपनि आज भने औपचारिक रुपमा सर्वसहमतिमा उम्मेदवार चयन गरिएको वडा कमिटी अध्यक्ष विशाल गुरागाईंले जानकारी दिनुभयो । एमालेले वडा नम्बर ५ मा हालका निर्वाचित वडासदस्य तथा नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटी सदस्य गणेश चौधरीलाई वडाध्यक्षको उम्मेदवार बनाएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय स

    • प्रकाशित मितिः चैत २७, २०७८
    • ६३३ पटक पढिएको
  • एमाले इटहरी चुनावी अभियानमा , निर्वाचन परिचालन समिति घोषणा

    नेकपा एमाले इटहरी चुनावी अभियानमा उत्रिएकोे छ । नेकपा एमाले इटहरीका अध्यक्ष याम सुब्बाले आज एक कार्यक्रमका विच २०२१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गर्नुभयो ।     एमाले केन्द्रीय सदस्य तैयव हुसेनको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । समितिको सह संयोजकहरुमा राम प्रसाद चौलागाई, हिमाल सुवेदी प्रमोद शेर्पा र रोहित कार्की हुनुहुन्छ । सचिवमा रुपेश वस्नेत रहनुभएको छ । एमाले केन्द्रीय सदस्य तैयव हुसेनले अघिल्लो निर्वाचनको शाखलाई अझ उचो वनाउने गरि नेकपा एमाले इटहरी चुनावी मैदानमा उत्रिएको वताउनुभयो ।केन्द्रीय सदस्य इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपम

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १७१ पटक पढिएको
  • इटहरीको मेयरमा पदम अधिकारीद्धारा स्वतन्त्र उमेद्धारी दिने

    पछिल्लो राजनितिक परिवर्तनले स्थापना गरेको स्थानिय तहको दास्रो निर्वाचन आगामी बैसाख ३० गते हुने भएको छ । जसका लागी बिभिन्न क्षेत्रबाट पाटिगत तथा स्वतन्त्रबाट बिभिन्न पदका लागी उमेद्धारी दिनेको संया पनि उत्तिकै रहेको छ । यसै गरी इटहरी उपमहानगरको मेयर पदका लागी इटहरीका पदम अधिकारीले स्वतन्त्र पदको उमेद्धारी दिने घोषणा गरेका छन् । स्थानिय तहको चुनावका लागी आफ्नो सकृयता देखाउदै अधिकारीले पत्रकार सम्मेलन मार्फत उमेद्धारी दिने घोषण गरेका हुन । स्थानिय स्तरमा पाटिका प्रतिनिधिले सोचे अनुसारको काम नगरेको भन्दै अधिकारी आफु मेयरको पदमा आउने भएको हुन । उनले पत्रकार सम्मेलनमा बोल्दै स्थानिय स्तरमा आफुले चुन

    • प्रकाशित मितिः चैत २६, २०७८
    • १०० पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचाद्वारा जिम्मेवारी बाँडफाँड, संगठन विभाग प्रमुखमा दावा तामाङ्ग ( १२ वटै वडाका नामावली सहित )

    सुन्दरहरैँचा । राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचाले संगठनको कामलाई तिव्रता दिएको छ । विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने कामलाई तिव्रताका साथ अघि बढाएको राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचाले पछिल्लो समय संगठन सुदृढिकरणको काम पनि सँगसँगै अघि बढाएको हो । सामाजिक काममा अग्रसर भइरहँदा संठगनको काम केही ओझेलमा परेकाले यतिबेला संगठन सुदृढिकरण र सामाजिक गतिविधिका कामलाई सँगसँगै अघि बढाउन थालिएको अध्यक्ष जयप्रकाश रायमाझीले जानकारी दिनुभयो । सोहि अनुशार भर्खरै राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचा नगर कमिटीको बैठक बसि विभिन्न विभागीय जिम्मेवारी तोक्ने, वडाका इञ्चार्ज र सहइञ्चार्ज तोक्ने, सचिवालय

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १६६ पटक पढिएको
  • राष्ट्रिय युवा संघ सुनसरी द्वारा इटहरीमा स्वाथ्य शिविर सञ्चालन

    इटहरी । राष्ट्रिय युवा संघ सुनसरीले विभिन्न सामाजिक गतिविधिहरुलाई तिव्रता दिएको छ । सोही अभियान अन्तर्गत राष्ट्रिय युवा संघ सुनसरीले इटहरीमा विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इटहरी १६ पकलीस्थित जब्दी आधारभुत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट १ सय ५० बढी स्थानीयबासीले सेवा लिएका छन् । शिविरमा स्त्री रोग विशेषाज्ञ सेवा, हाडजोर्नी, बालरोग, फिजिसियन सेवा, नाक, कान, घाँटीको विशेषज्ञ सेवा तथा दन्त रोग विशेषज्ञ सेवा प्रदान गरिएको छ । सो अवसरमा दन्त रोग विशेषज्ञको सेवा लिनेहरुलाई निःशुल्क दाँत माझ्ने ब्रस र मञ्जन समेत वितरण गरिएको छ । शिविरमा वीपी प्रतिष्ठान धरानका

    • प्रकाशित मितिः चैत २०, २०७८
    • ४५७ पटक पढिएको
  • भारत भ्रमण सकेर स्वदेश फर्किंदै प्रधानमन्त्री देउवा

    शुक्रबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) स्वदेश फर्किंदै छन्।काठमाडौंका लागि विमान चढ्नुअघि बिहान ९ बजे उनी भारतको वाराणसीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि आजै अपराह्न सवा ४ बजे उनी नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन्। पत्नी आरजु देउवासहित शुक्रबार अपराह्न दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य छन्।भ्रमण टोलीमा सहभागी मन्त्रीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १११ पटक पढिएको
  • नेकपा माओवादी केन्द्र धरानद्वारा नगर निर्वाचन परिचालन समिति घोषणा

    धरान / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरानद्वारा नगर निर्वाचन परिचालन समिति घोषणा गरेकाे छ । आसन्न स्थानीय निर्वाचनको लागी धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा एक समारोहको आयोजना गर्दै पार्टीको केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य किरण राईको संयोजकत्वमा ११ सय ९९ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । साथै, निर्वाचन परिचालन समितिसँगै विभिन्न उप–समिति समेत घोषणा गरिएको थियो । उक्त समितिमा नगर कमिटिका सबै पदाधिकारी तथा सदस्यहरु, २० वटै वडाका कमिटिका पदाधिकारी तथा सदस्यहरु र जबस नगर स्तरिय कमिटिका पदाधिकारी रहेका छन ।समितिका सदस्य सचिव फोक्वाहाङ चोत्लुङले सञ्चालन गरे

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]