राजनीति

    Showing २,२५१-२,२६० of २,३०२ items.
  • नेकपा एमाले संखुवासभा जिल्ला अध्यक्षमा जीतबहादुर घिमिरे , २१ जनप्रतिनिधि जिल्ला सदस्यमा निर्वाचित

    संखुवासभा / नेकपा एमाले संखुवासभाको ८ औँ जिल्ला अधिवेशनबाट २१ जनप्रतिनिधि एमाले जिल्ला सदस्यमा निर्वाचित भएका छन् । एमालेको अधिवेशनबाट २१ जना जनप्रतिनिधिले दोहोरो जिम्मेवारी पाएका हुन् ।चैनपुर नगरपालिका–८ का वडाध्यक्ष भरत खड्का नेकपा एमाले संखुवासभाको उप–सचिवमा निर्वाचित भएका छन् । खड्का नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष भएका हुन् । उनी अधिवेशनभन्दा केही समयअघि माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका हुन् ।जिल्ला समन्वय समिति उपप्रमुख अम्बिका खवास, सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्वा, मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेल, उपाध्यक्ष चमेली राई, मादी नगरपालिका उपप्रमुख उर्मिला नेपाल सु

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १८५ पटक पढिएको
  • ‘विकिनी गर्ल’ अर्चनाले पाइ्न् भारतीय राष्ट्रिय कांग्रेसको टिकट

    भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीले १२५ सिटका लागि उम्मेदवारको घोषणा गरेकी छिन् । महासचिव गान्धीले बिहीबार घोषणा गरेका उम्मेदवारको सूचीमा ४० प्रतिशत महिलालाई टिकट दिएको छ ।उम्मेदवारको लिष्टमा नायिका अर्चना गौतमको समेत नाम रहेबाट भारतीय कांग्रेसी जनतामा उत्साह थपिएको छ । महासचिव गान्धीले अर्चनलाई मेरठको हस्तिनापुरबाट चुनावका लागि टिकट दिएकी छिन् ।प्रियंका गान्धीले टिकट दिएकी अर्चना सन् २०१४ मा मिस उत्तर प्रदेश बनेकी थिइन् भने त्यसपछि उनी मिस बिकीनी इन्डिया, मिस बिकिनी युनिभर्स इन्डिया र मिस बिकिनी युनिभर्सको विजेता बनेकी थिइन् । त्यस्तै उनले सन् २०१८ मा मलेशियामा मिस कस्मस वल्

    • प्रकाशित मितिः माघ ८, २०७८
    • २०० पटक पढिएको
  • २३ वर्षीय आरती एमाले सुनसरी जिल्ला सदस्यमा निर्वाचित

    नेकपा एमाले सुनसरीको जिल्ला सदस्यमा २३ वर्षिया आरती भट्टराई निर्वाचित भएकी छिन् । विद्यार्थी संगठन अनेरास्वबियुमा सक्रिय भट्टराई एमाले सुनसरीको बराहक्षेत्र नगरपालिका भुगोलबाट निर्वाचित भएकी हुन् ।उनी ९०२ मतका साथ निर्वाचित भईन् । सानै उमेर देखि राजनितिमा लागेकी भट्टराई अनेरास्वबियुको केन्द्रीय सचिवालय सदस्य समेत रहेकी छिन् । हरेक समस्यालाई समाधान गर्न सक्ने क्षमता भएकी विद्यार्थी भट्टराई आफुँलाई देशभरकै जिल्ला सदस्य पदमा कान्छी भएको दाबी गरेकी छिन् ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १२२ पटक पढिएको
  • मन्त्री यादवको अभिव्यक्ति र मूल्यवृद्धि विरुद्ध सुनसरी राष्ट्रिय युवा सङ्घ सडकमा

    नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्ति र मूल्यवृद्धि विरुद्ध राष्ट्रिय युवा सङ्घ सुनसरीले इटहरीमा प्रदर्शन गरेको छ । मन्त्री यादवले एक खुल्ला समारोहमा गौर हत्या काण्ड ब्युँतिन सक्ने भन्दै अराजकतापूर्ण अभिव्यक्ति दिएकी थिइन् । त्यस्तै पेट्रोलियम पदार्थ तथा बजारमा महँगी बढ्दा पनि सरकारले वास्ता नगरेको भन्दै युवा सङ्घले विरोध प्रदर्शन गरेको हो ।विरोध कार्यक्रममा बोल्दै राष्ट्रिय युवा सङ्घ नेपाल इटहरी अध्यक्ष कमल दाहालले यो सरकार मनपरी ढङ्गबाट अघि बढेको बताउँदै सडकबाट लगाम लगाउने चेतावनी दिए । त्यस्तै राष्ट्रिय युवा सङ्घ सुनसरी संयोजक सुजन लामाले यो परमादेश सरकारले

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १६० पटक पढिएको
  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आठराई गाउँपालिकामा १६४ युवा रोजगार

    तेह्रथुम / तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँपालिकाका १६४ युवा रोजगार बनेका छन् । आर्थिक रुपमा विपन्न पछाडि परेका समुदायका श्रमिकहरूलाई वडाहरू मार्फत छनौट गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताए । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गाउँपालिकामा रोजगार कार्यक्रम सञ्चालनका लागि ९४ लाख ४३ हजार रुपैया श्रमिकको ज्यालका लागि उपलव्ध गराएको बताइएको छ ।गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने योजनामा ४० लाख रुपैया साझेदारी गरेको गाउँपालिकाका रोजगार संयोजक कृष्णप्रसाद चम्लागाईंले जानकारी दिए । रोजगार कार्यक्

    • प्रकाशित मितिः माघ ६, २०७८
    • १४७ पटक पढिएको
  • मन्त्री आले सवार गाडि दुर्घटना

    संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चढेको जिप कैलालीको एयरपोर्ट मोडमा दुर्घटनामा परेको छ । मन्त्री आले मंगलबार राति काठमाडौंबाट धनगढी हुँदै कञ्चनपुरको महेन्द्रनगरमा हुने एक कार्यक्रममा जाने क्रममा उनी चढेको गाडी दुर्घटनामा परेको हो ।सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाे सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ काे गाडीसँग ठाेक्किदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।महेन्द्रनगरमा हुने कार्यक्रमका लागि मन्त्री आलेले सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाेगाडी प्रयोग गरेका थिए ।मन्त्री आले सवार चढेको गाडी दुर्घटनामा परे पनि ग

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १३२ पटक पढिएको
  • वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्तारूढ दल सहमत

    सुनसरी ।सत्तारूढ पाँच दलका शीर्ष नेताहरू रहेको राजनीतिक समन्वय समितिको बैठकले स्थानीय निर्वाचन बारेमा छलफल गरेको छ । स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्न गठबन्धनका नेताहरु सहमत भएका छन् ।बालुवाटारमा आज बिहान बसेको बैठक पछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको बताए । यस बारेमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने भएको छ ।निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ९९ पटक पढिएको
  • प्रदेश एकले माघमै नाम पाउने

    सरोज पौडेल बिराटनगर  :नाम विहिन बनेको प्रदेश १ ले माघ महिनामै आफ्नो नाम पाउने प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् ।मंगलबार बिराटनगरमा सन्चारकर्मीहरुसँग बोल्दै मुख्यमन्त्री राईले प्रदेशको हिउँदे अधिवेसन माघ २० बाट सुरु गर्ने तयारी भइरहेकोले प्रदेशको नामाकरण सम्बन्धि प्रस्ताव संसदमा लैजान भुमिका निर्वाह गर्ने बताएका छन् । प्रदेश नामाकरणको बिषय संसदले गर्ने भएकाले यहीँ अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लगाउन आफुले सहजिकरण गर्ने मुख्यमन्त्री राईले बताएका छन् ।प्रदेश २ ले पनि प्रदेशको नामारण टुँग्याएपछि एक हिसावले प्रदेश एकमा दवाव बढेका कारण यसै अधिवेसनबाट प्रदेश एकले नाम पाउनेम

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ११७ पटक पढिएको
  • विद्यार्थी यी नेता नेकपा एमालेको जिल्ला सदस्यमा विजयी, सबैभन्दा बढी मत इटहरीका जीवी गजललाई

    इटहरीः नेकपा एमाले सुनसरी जिल्लाको सातौं महाधिवेशनमा युवा विद्यार्थी तर्फको निर्वाचनमा इटहरी निवासी अनेरास्ववियुका केन्द्रिय सदस्य जीवी गजलले सबैभन्दा बढी मत प्राप्त गरि पार्टीको जिल्ला सदस्य पदमा विजयी भएका छन् । उनीसंगै विद्यार्थी तर्फ ४ जना पार्टीको जिल्ला सदस्यमा विजयी भएका छन् ।गजल ७ सय ९५ मत ल्याई विजयी भएका हुन् । त्यसैगरि ६ सय ११ मत ल्याई जिल्ला सदस्यमा ईश्वरबिक्रम शाही, ५ सय ७८ मत ल्याई एकराज दाहाल र विद्यार्थीको पनि महिला तर्फ अन्जु पाण्डेले ८ सय ३७ मत प्राप्त गरि विजयी भएकी छन् ।त्यसैगरि ३ जना युवा विद्यार्थी तर्फ भएको निर्वाचनमा ११ जनाको उम्मेद्वारी परेको थियो । निर्वाचनमा परा

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ३४१ पटक पढिएको
  • एमालेको सातौं जिल्ला अधिवेशन: सन्देश र कार्यभार

    सुनसरी/ नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको सातौं जिल्ला अधिवेशन भब्य ढङ्गबाट ईनरुवास्थित जेल फिल्डमा सम्पन्न भएको छ। केन्द्रीय कमिटीको बैठकको निर्णय बमोजिम देशै भरीका जिल्ला कमिटिहरुको अधिवेशन पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले एकै पटक भर्चुअल माध्यमबाट २०८७ पुष २३ गतेका दिन उदघाटन गर्नु भएको थियो। पुष २३ गते उदघाटन भएका धेरै जिल्लाहरुका अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भई सक्दा सुनसरीको भने बन्द सत्रको हलमा साङठनिक तथा राजनितिक प्रतिवेदन एवम आर्थिक प्रतिवेदनका विषयमा छलफल चल्दै थियो । ७७ वटा जिल्ला कमिटी मध्ये सुनसरीको जिल्ला कमिटीका सन्दर्भमा लामो समय विवाद रहेको कारणले

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]