राजनीति

    Showing २२१-२३० of २,२९९ items.
  • सुनसरीमा मध्याह्नदेखि मतगणना सुरु

    इटहरी । सुनसरीमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। शुक्रबार बिहान ९ बजेपछि मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय छलफल ढिला भएकाले मध्याह्नबाट चारवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो।उहाँका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा बिहान ११ः५५ बजेबाट मतगणना सुरु भएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठकपछि १२ बजेदेखि मतगणना सुरु भएको छ। यस क्षेत्रमा सीमावर्ती देवानगञ्ज गाउँपालिकाको मतगणनाका लागि मतपेटिका खोलिएको छ।त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा पनि मतगणना सुरु भएको छ। पहिलो चरणमा ७०० मत गणना हुँद

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १५४ पटक पढिएको
  • बाँके–१ मा रास्वपाका चौधरी २६५७ मतले अगाडि

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको हालसम्मको मत गणना अनुसार बाँके क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलभन्दा २ हजार ६ सय ५७ मतले अगाडि छन् । बाँके १ मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार ७ हजार १ सय २० मत गणना हुँदा रास्वपाका चौधरीले ४ हजार ९३ मत ल्याएका छन् । उनलाई कांग्रेसका गौडेलले १ हजार ४ सय ३६ मत ल्याएर पछ्याइरहेका छन् ।एमालेका सूर्यप्रसाद ढकालले ६ सय ४८, नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ३२९ मत, राप्रपाका प्रदीपकुमार शाहले २०७ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले २० मत ल्याएकी छन् । यो मत गणनामा २७

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १२९ पटक पढिएको
  • कपिलवस्तु २ मा नेकपा अगाडि, घन्टी र रुखमा बराबरी भोट

    इटहरी । कपिलवस्तु २ मा   मत गणना सुरु भएको छ ।  प्रारम्भिक मत गन्दा नेकपा अगाडि लागेको छ ।१६ सय मत गन्दा नेकपाका बृजेश कुमार गुप्ताले ८०० सय मत ल्याएर अघि लागेका छन् । रास्वपा र नेपाली कांग्रेसले बराबर मत ल्याएको छ । रास्वपाका विक्रमसिंह थापाले ४ सय मत ल्याएका छन् भने नेपाली कांग्रेसका सुरेन्द्र आचार्यले पनि ४ सय मत ल्याएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १२२ पटक पढिएको
  • कास्की–३ मा रास्वपाकी बिना गुरुङको फराकिलो अग्रता

    काठमाडौं । गण्डकी प्रदेशको कास्की जिल्लाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र बिना गुरुङले फराकिलो अग्रता कायम गरेकी छन् ।पछिल्लो मतगणनामा उनले ७ हजार ५ सय ९१ मत ल्याएकी छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस मनोज गुरुङले ३ हजार ६ सय ८५ मत ल्याएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १३७ पटक पढिएको
  • धनकुटामा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु

    इटहरी । धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ । जिल्ला मुख्यालयस्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमै मतगणना प्रक्रिया सञ्चालनमा आएको छ ।बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका सुरक्षित रूपमा मतगणना केन्द्रमा ल्याइएका थिए । राति १२ बजेसम्म मतपेटिका सुरक्षित राखिएपछि शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकले मतगणना बिहान १० बजेबाट सुरु गर्ने निर्णय गरेको थियो ।निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको र मतगणना पनि व्यवस्थित रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रका १७ जना उम्मेदवारमध्ये ३ जना स्वतन्त्र उम्मेदवार छन्

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १३८ पटक पढिएको
  • कञ्चनपुर–१ मतगणना जारी : रास्वपाका जनक सिंह धामी अगाडि

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार जनक सिंह धामीले अग्रता कायम राखेका छन्।हालसम्मको मतपरिणामअनुसार उनले १ हजार ७७ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। यस्तै नेकपा एमालेका उम्मेदवार  तारा लामा तामाले १ हजार २९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।त्यस्तै नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार बिना मगरले ५ सय ८३ मत प्राप्त गरेकी छन्। कञ्चनपुर–१ मा मतगणना जारी रहेको छ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १४१ पटक पढिएको
  • चितवन २ मा रास्वपा सभापति रवि लामिछाने अग्रता

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणना जारी छ।पछिल्लो अपडेट अनुसार रास्वपाका रवि लामिछानेले ६ हजार ७०० मतसहित फराकिलो अग्रता कायम राख्दै अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी, एमाले उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३२९ मत प्राप्त गरेका छन्।त्यस्तै, नेपाली कांग्रेसकी मिनाकुमारी खरेल २ हजार ३२२ मतसहित तेस्रो स्थानमा छिन् भने नेकपा उम्मेदवार प्रताप गुरुङ १ हजार ५५८ मत पाएका छन्। हालसम्म क्षेत्रका १४ हजार २२ मत गणना भइसकेको निर्वाचन कार्यालयले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १४२ पटक पढिएको
  • सर्लाही ४ : शुरुवाती गणनामा गगन अमरेशभन्दा १३७२ मतले पछाडि

    काठमाण्डौ । प्रतिनिधि सभा चुनावको मतगणना अन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वातन्त्र पार्टी ९रास्वपा०का उम्मदेवार अमरेशकुमार यादवले अग्रता लिनुभएको छ ।उहाँले १९०८ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५३६ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका अभिनिस रायले ३८९ मत पाउनुभएको छ । 

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १५५ पटक पढिएको
  • ६२ वटा क्षेत्रमा मतगणना : रास्वपा १ ठाउँमा विजयी, ४७ वटामा अग्रता

    काठमाण्डौ । प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । ६२ निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी १ सिटमा विजयी भएको छ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रञ्जु न्यौपाने९दर्शना०ले १५ हजार ४ सय ५५ मतसहित विजयी हुनु भएको हो । साथै रास्वपाले ४७ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले र नेपाली कांग्रेसले समान ५, नेपाली कम्युनिस्ट पार्टीले २, राष्ट्रि प्रजातन्त्र पार्टी ९राप्रपा० र श्रम संस्कृति पार्टीका उम्मेदवारले समान एउटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् । रास्वापाले अग्रता लिएका क्षेत्र :झापा २झापा ५मोरङ १ मोरङ ४मो

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १७८ पटक पढिएको
  • मतगणनामा प्रचण्ड, रवि र बालेनको अग्रता, अन्य शीर्ष नेताहरू पछाडि

    काठमाण्डौ । प्रतिनिधिसभा चुनावको मतगणना भइरहँदा शीर्ष नेताहरूमध्ये नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाहेक अरू नेताहरू पछाडि देखिएका छन् ।देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ६ हजारभन्दा धेरै मतले पछि पार्नुभएको छ । बालेन्द्र शाहले १० हजार १ सय ९० मत ल्याउँदा ओलीको ४ हजार ८७ मत आएको छ ।यस्तै रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले ४ हजार ३९८ मतसहित अग्रता लिनुभएको छ । कांग्रेसका कुसुमदेवी थापाले १ हजार २६१

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]