राजनीति

    Showing ४२१-४३० of २,२९९ items.
  • इलाम–१ मा चुनावी तापक्रम उच्च, मुख्य भिडन्त ठूला दलबीच

    इटहरी । पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र भनेर चिनिने इलाम क्षेत्र नम्बर १ मा अहिले चुनावी माहोल निकै बढेको छ ।  विगतमा नेकपा ९एमाले० ले विजय हासिल गर्दै आएको इलाम–१ मा यस पटक कसले बाजी मार्ला त्यो त निर्वाचनको मतपरिणाम पर्खनै पर्छ । यतिबेला इलाम–१ मा चुनावी गतिविधि बढेको छ । १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेको यो क्षेत्रमा अन्ततः मुख्य प्रतिस्पर्धा भने ठुला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबिच नै हुने निश्चित जस्तै छ । स्थानीय निर्वाचन जितेका पालिकाका आधारमा र अघिल्ला प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको आधारलाई हेर्ने हो भने पनि यस पटक

    • प्रकाशित मितिः माघ १८, २०८२
    • २२६ पटक पढिएको
  • झापा क्षेत्र नं। ३ मा कांग्रेस–एमाले–राप्रपा–रास्वपाबीच कडा चुनावी भिडन्त

    इटहरी । झापाको क्षेत्र नं। ३ यस पटकको प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै चासोका साथ हेरिएको निर्वाचन क्षेत्रमध्ये एक बनेको छ । अघिल्ला दुई निर्वाचनमा निर्णायक बनेको दलगत तालमेल यो पटक भत्किएको छ । यसभन्दा अघि तालमेलमा भएको यहाँको चुनाव विचार, व्यवस्था र राजनीतिक हैसियतको खुला प्रतिस्पर्धामा रूपान्तरित भएको छ । हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), गणतन्त्रवादी मुख्य धारका दल कांग्रेस र एमाले, तथा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका अन्य दलका उम्मेदवार एकै मैदानमा एक्लाएक्लै निर्वाचनमा लागेका छन् । नेकपा (एमाले) को सहयोगमा झाप

    • प्रकाशित मितिः माघ १६, २०८२
    • १७२ पटक पढिएको
  • लोकतन्त्र जोगाउन संयम र विवेक आवश्यक रहेको मुख्यमन्त्री कार्कीको भनाइ

    इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहिदहरूको बलिदानको जगमा उभिएको लोकतान्त्रिक व्यवस्था नाराले होइन, सचेत नागरिकको धैर्य, विवेक र इमान्दारिताले जोगिने बताउनुभएको छ । माघ १६ गते (शुक्रबार) सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री कार्कीले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको स्थापनाका लागि योगदान दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । जहानियाँ राणा शासनविरुद्ध चार सहिदले देखाएको वीरता नेपाली इतिहासको आधारस्तम्भ भएको उल्लेख गर्दै उहाँले २००७ सालदेखि २०४६ सालको जनआन्दोलन र २०६२र६३ को ऐतिहासिक आन्दोलनसम्म सहिदहरूको प्रेरणा निरन्तर

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ११८ पटक पढिएको
  • सुनसरी १ मा एमालेका लिम्बुलाई सघाउन केन्द्रीय सदस्य तथा धरान पूर्व उपमेयर भण्डारीको संयोजकत्वमा ७०७ सदस्यीय कमिटी गठन

    धरान : सुनसरी क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बु माङलेनलाई सघाउन पार्टीले केन्द्रीय सदस्य तथा धरानकी पूर्व उपमेयर मञ्जु भण्डारीको संयोजकत्वमा ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कोशी प्रदेश पूर्व सभामुख प्रदीप भण्डारी सहसंयोजक रहेको समितिको हाई कमाण्डमा विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, जयकुमार राई, प्रकाश राई, योग्य राज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक, सुशीला पहाडी ढकाल प्रदेश कमिटीका नेताहरू छन् । 'उम्मेदवार माङ्लेनको प्रतिबद्धताधरान–१० सैनिक भवनमा मङ्गलवार भएको उम्मेदवार घोषणा कार्यक्रममा उम्मेदवार माङलेनले फागुन २१ को चुनाव देशको विकास

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २३१ पटक पढिएको
  • कोशी प्रदेश सरकारद्वारा माघ २५ गते प्रदेशसभा अधिवेशन आह्वानको सिफारिस

    इटहरी ।  प्रदेशसभाको आगामी हिउँदे अधिवेशन यही माघ २५ गतेका लागि आह्वान गर्न कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक बोलाउने गरी आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गर्ने निर्णय गरिएको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै मन्त्री पराजुलीले हाल प्रदेशसभाको आफ्नै भवन र सचिवालय निर्माणको क्रममा रहेकाले वैकल्पिक व्यवस्थास्वरूप विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने जानकारी समेत दिनुभयो। मासिक आठ लाख रुपैयाँ भाडा दिने गरी बैठक सञ्च

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २३० पटक पढिएको
  • सुनसरी–२ प्रतिनिधिसभा निर्वाचनः पुराना दल र नयाँ शक्तिबीच कडा प्रतिस्पर्धा

    इटहरी । सुनसरी क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर मुख्य राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएसँगै यो क्षेत्र चौकोणात्मक प्रतिस्पर्धाको केन्द्र बनेको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, नेकपा (एमाले) को युवा संघका कोशी अध्यक्ष सुजन लामा, नेकपाकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश महामन्त्री लालबिक्रम थापा बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। २०७९ को निर्वाच

    • प्रकाशित मितिः माघ १५, २०८२
    • १९४ पटक पढिएको
  • सुनसरी क्षेत्र नम्बर २ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा

    इटहरी । सुनसरी क्षेत्र नम्बर २ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । २०७९ को निर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेस बिच मुख्य प्रतिस्पर्धा रहेको क्षेत्रमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माहौल तताएको छ। काँग्रेस र एमालेका स्थायी मतको बाँध भत्काउने ध्याउन्नमा छ रास्वपा । यसअघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलसँगको गठबन्धनमा समेत काँग्रेस उम्मेदवार सिताराम मेहेता एमाले उम्मेदवार भीम प्रसाद आचार्यसँग ६ हजार बढी मतान्तरले पराजित भए । मेहेताले २६ हजार ५८ मत ल्याउँदा आचार्यले ३२ हजार ८ सय मत पाएका थिए । काँग्रेसको प्रभावशाली क्षेत्र मानिएको देवानगञ्ज र इनरुवामा

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २६३ पटक पढिएको
  • ताप्लेजुङमा सबैभन्दा बढी मतदान केन्द्र फुङ्लिङ नगरपालिकामा हुने

    इटहरी ।  आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा सबैभन्दा बढी मतदान केन्द्र फुङ्लिङ नगरपालिकामा हुने भएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकामा सबैभन्दा बढी मतदान केन्द्र कायम भएको हो । जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा सबैभन्दा बढी २१ वटा मतदान केन्द्र कायम भएको छ । फुङ्लिङ नगरपालिका सबैभन्दा बढी मतदाता रहेको स्थानीय तह पनि हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार फुङ्लिङ नगरपालिकामा १८ हजार १९० मतदाता रहेका छन् । फुङ्लिङ नगरपालिकापछि फक्ताङ्लुङ गाउँपालिकामा १७ वटा मतदान केन्द्र कायम भएको जिल्ला

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २२६ पटक पढिएको
  • ताप्लेजुङका समानुपातिकतर्फ १८ जनाको नाम बन्दसूचीमा समावेश

    इटहरी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ ताप्लेजुङका अठार जनाको नाम बन्दसूचीमा समावेश भएको छ । विभिन्न दलका तर्फबाट समानुपातिकमा सिफारिस भएकाको नाम बन्दसूचीमा समावेश भएको हो । निर्वाचन आयोग नेपालले यसअघि सार्वजनिक गरेको बन्दसूची विवरणअनुसार ताप्लेजुङबाट विभिन्न १२ राजनीतिक दलका १८ जनाको नाम बन्दसूचीमा समावेश भएको छ । बन्दसूचीमा पर्ने नामअन्तर्गत नेपाली कांग्रेसकी गीताकुमारी सेन्दाङ रहनुभएको छ । सेन्दाङको नाम आदिवासी जनजाति महिलातर्फ बन्दसूचीको १ नम्बरमा रहेको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र पोमु (आरसी) को नाम पनि बन्दसूचीमा परेको छ । आ

    • प्रकाशित मितिः माघ १४, २०८२
    • १८८ पटक पढिएको
  • सुनसरी ३ मा भगवति चौधरी , स्थानीय विकासदेखि गरिवको सारथीसम्म

    इटहरी । राजनीति गर्ने मान्छेमा राजनेता हुने गुण चाहिन्छ । यही भनाईलाई सार्थकता दिँदै आएकी भगवती चौधरीलाई सुनसरी ३ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेले अघि सारेको छ । उनी महिला शशक्तिकरणका लागि निकै सक्रिय मानिन्छिन् । जसका कारण एमाले समर्थकले मात्रै होइन हरेक तह तप्का र हरेक पार्टीमा आश्था राख्नेहरुले उनलाई मन पराउँछन् । त्यसमाथि कैयौं युवाहरु त उनको पथ पच्छाएर उद्यमशीलताको बाटोमा अग्रसर छन् ।यस अघि सांसद हुँदा भगवती चौधरी बेलायतमा सम्मानीत भएकी थिइन् । बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रम

    • प्रकाशित मितिः माघ १४, २०८२
    • ३११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]