इटहरी। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । अध्यक्ष ओलीले मंगलवार दिउसो निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नं। ५ मा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभएको हो । उहाँ यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि झापा–५ बाट निर्वाचित हुनुभएको थियो । ओली पटक पटक यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्दै आउनुभएको छ । मनोनयन पछि ओलीले यो निर्वाचन देश बनाउने र भत्काउने बीचको प्रतिस्पर्धा भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले भयरहित अवस्थामा निर्वाच
काठमाडौँ। झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि अवस्था तनावग्रस्त बनेको बताइएको छ। रास्वपाका कार्यकर्ताहरूले ओलीको विरोधमा नाराबाजी गरेपछि दुवै पक्षबीच धकेलाधकेल र झडप भएको हो। घटनापछि त्यहाँको सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन। झापा ५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । सोही क्रममा कार्यकर्ताहरुले ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
इटहरी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा पनि उम्मेद्वारको मनोनयन दर्ता सुरु भएको छ । जनमुक्ति पार्टीका उम्मेद्वार याम योङहाङ लिम्बूले इलाम क्षेत्र नम्बर–२ का लागि पहिलो उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । अहिले मङ्गोल नेशनल अर्गनाइजेशनको उम्मेद्वारी दर्ताको लागि तयारी भएको बताइएको छ । इलाममा दुुईवटा निर्वाचन क्षेत्र छन् । इलाम सदरमुकाममा इलाम क्षेत्र नम्बर –२ को लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय छ भने इलाम क्षेत्र नम्बर–१ का लागि सूर्योदय नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय छ । अहिलेसम्ममा इलाम क्षेत्र
इटहरी । झापाका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन कार्य सुरु भएको छ । झापाको क्षेत्र नं। ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिनु भएको छ । एक चुनावी र्यालीसहित मतदान अधिकृतको कार्यालय दमक ८ मा गएर १२ बजे उहाँले उम्मेद्वारी मनोनयन गर्नु भएको हो । यसैगरी, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहिबाट उम्मेदवारी दर्ता गर्ने तयारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्वारहरूलाई समय तोकेर त्यसै अनुसार उम्मेदवारी दर्ताका लागि तालिका मिलाएको जनाइएको छ। यसैगरी निवर्तमान उपसभामुख इन्दिरा राना मगरले झापा निर्व
इटहरी । धरान उपमहानगरमा आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता सुरु भएको छ। मङ्गलबार धरान(८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ०ले आफ्नो मनोनयन पत्र दर्ता गराउनुभएको छ । उहाँले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराउनुभएको हो । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरानको प्रमुखमा निर्वाचित हुनुभएको थियो।उहाँले २० हजार ८ सय २१ मत प्राप्त गर्दै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्नुभएको थियो । यो नतिजाले धरानमा दलगत राजनीतिभन्दा फरक, वैकल्पिक सोच र व्यक
इटहरी। नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको नाममा झापामा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाको आज स्थलगत अवलोकन गर्नु भएको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न झापा पुग्नु भएका अध्यक्ष ओलीले मनोनयन दर्ता गर्नुअघि जलाइएका संरचनाहरूको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनु भयो । जेनजी आन्दोलनको क्रममा ध्वस्त पारिएका सार्वजनिक तथा निजी सम्पत्तिको निरीक्षणका क्रममा अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमकको समेत अवलोकन गर्नु भएको छ। यसै क्रममा उहाँले आजै दमक टावर, नगरपालिका कार्या
इटहरी । नेपाली कांग्रेसले मङ्गलबार दिउँसो १ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले २ बजे मनोनयन गर्दा गर्ने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस सुनसरीले चारवटै निर्वाचन क्षेत्रमा दिउँसो १ बजे उम्मेदवारको मनोनयन दर्ता गराउने भएको हो ।पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सुजेन्द्र तामाङ, २ मा राजीव कोइराला, ३ मा वेदनारायण गच्छदार र मा ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ । यसैगरी, नेकपा सुनसरीले पनि यहाँको चारवटै निर्वाचन क्षेत्रमा दिउँसो २ बजे मनोनयन दर्ता गर्दैछ ।पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सूर्य भट्टराई ९मन
इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका धनकुटाबाट ११ वटा राजनीतिक दलले मनोनयन दर्ता गराउँदै छन् । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलहरुका लागि तोकिएको समयमा मनोनयन दर्ता गराउँदै छन् । मनोदयन दर्ताका लागि नेपाल मजदुर किसान पार्टी, श्रम संस्कृति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल कम्युष्टि पार्टी ९एमाले०, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी ९विप्लप०, जनता समाज पार्टी नेपाल र मंगोल नेशनल अर्गनाइजेशन रहेका निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी शुरज श्र
इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सुनसरीको चार वटै निर्वाचन क्षेत्रबाट मङ्गलबार दिउँसो १ बजे मनोनय दर्ता गराउने भएको छ । पार्टीका जिल्ला कार्यवाहक सभापति सागर दाहालले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आफुहरुको उम्मेदवार मनोनय दर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो । साथै सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट शरिन तामाङ, निर्वाचन क्षेत्र नम्बर २ बाट लाल विक्रम थापा, निर्वाचन क्षेत्र नम्बर ३ बाट अशोक कुमार चौधरी र निर्वाचन क्षेत्र नम्बर ४ बाट दिपककुमार साहले मनोनय दर्ता गराउनुहुदै छ । क्षेत्र २ का उम्मेदवार थापाले विगतको सिन्डिकेटलाई चिर्दै, सुशासन, समृद्धि र नागरिकको सर्वोच्चता स्था
इटहरी। झापा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेद्वार मनोनयनको अन्तिम तयारी भइरहदा दूईजना उम्मेद्वार बन्ने निश्चित भएको बताईएको छ । नेपाली काँग्रेसले उम्मेद्वारको टुंगो लगाएको छैन । नेपाल कम्यूनिष्ट पार्टीले धर्मशिला चापागाईलाई अघि सारेको छ । राप्रपाबाट स्वागत नेपालले उम्मेद्वारी दर्ता गर्ने तयारी रहेको बताईएको छ । नेकपा एमालेका तर्फबाट निवर्तमान सभामुख घिमिरे उम्मेदवार बन्ने निश्चित रहेको नेकपा एमाले झापाले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.