समाज

    Showing १०,४७१-१०,४८० of ११,३०१ items.
  • प्रेस युनियन सुनसरीको नवौँ अधिवेशन सम्पन्न ,पत्रकारहरु सम्मानित

    इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखाले आफ्नो नवौँ अधिवेशनको खुला सत्र सम्पन्न भएको छ । शनिवार इटहरी स्थित लायन्स क्लवको भवनमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीको अध्यक्षता तथा संघिय सांसद एवम् पुर्व सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सप्तकोशी टेलिभिजनका समाचार प्रमुख कृष्ण भट्टराई साथै सप्तकोशी टेलिभिजनका धरान सम्वाददाता विनय प्रधानलाई पण्डित छविलाल वलमाया पोखरेल स्मिृती पत्रकारिता पुरस्कारबाट नगद दश हजार सहित सम्मान गरिएको छ । यस्तै गो

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • १६० पटक पढिएको
  • बलात्कारपछि हत्याका आरोपी २ जना १६ वर्षपछि पक्राउ

    सुनसरी । १६ वर्षअघि बलात्कारपछि हत्या गरेर फरार भएका दुईजना पक्राउ परेका छन् ।धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेर फरार रहेका उनीहरु पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो ।इलाका प्रहरी धरानका डीएसपी नवराज मल्लका अनुसार शहिदभूमि गाउँपालिकाबाट पक्राउ गरी उनीहरुलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो ।१० दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । दुवैले आरोप स्वीकार गरेको प्रहरीको भनाइ

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • १५७ पटक पढिएको
  • इटहरी एभरेष्ट बैंकका मेनेजर नै ठगी धन्दामा

    इटहरी / एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख म्यानेजर सिन्धुपाल्चोक घर भएका बिश्वराज शाक्यसहित कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए।एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए।पक्राउ पर्नेमा बैंकका अप्रेसन इन्चार्ज विराटनगरका निरज प्रधान, का

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • १८६ पटक पढिएको
  • वडाध्यक्षले प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीरको ठाउँमा राखे बुवाको तस्वीर

    बारा । बारा जिल्लाका एक वडाध्यक्षले आफ्नो कार्यकक्षमा प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा आफ्ना बुवाको तस्वीर झुण्ड्याएका छन् । जीतपुर सिमरा उपमहानगर वडा नं. ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिरको ठाउँमा आफ्ना स्वर्गीय पिता सत्यनारायण गुप्ताको तस्बिर झुन्डाएका हुन् ।नेपाल सरकार मातहत रहेका कार्यालयमा राष्ट्रप्रमुख र सरकार प्रमुखको तस्बिर झुन्डाउने प्रचलन छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको १ वर्ष बितेपनि एमालेबाट निर्वाचित भएका वडाध्यक्ष गुप्ताले आफ्नो कार्यकक्षमा निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीको तस्वीर नै झु

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • १०३ पटक पढिएको
  • युबराज कार्की विरुद्ध चेक जालसाजी र ठगी सम्बन्धी मुद्धा

    बिराटनगर  ।  बिराटनगर महानगरपालिका वडा नम्बर ५ निबासी युबराज कार्की विरुद्ध चेक जालसाजी र ठगी सम्बन्धी मुद्धा अदालतमा दायर हुनुका साथै अनुचित लेनदेन( मिटर व्याज) सम्बन्धी जाँचबुझ आयोग र केन्द्रीय अनुसन्धान व्युरोमा किर्ते, ठगी तथा जालझेल गरेको अभियोगमा जाहेरी परेको छ । बिराटनगर १५ स्थित निर्माणाधिन ग्लोबल आइ हस्पिटलका सञ्चालक जयाउर रहमानले उनकै साथी पर्ने युबराज कार्कीबिरुद्ध जिल्ला अदालत मोरङमार्फत मुद्धा दायर गर्नुका साथै ति जिम्मेबारमा जाहेरी दिएका हुन ।रहमानले अदालतमार्फत दायर गरेको मुद्धाको फिरादपत्रमा निज कार्की र उनीबीच साथीको सम्बन्ध रहेको व्यवहारिक कामको सिलसिलामा आफुले हस्त

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • १८५ पटक पढिएको
  • विपद प्रतिकार्य तालिम तथा अभ्यास कार्यक्रम इटहरीमा सम्पन्न

    इटहरी । वर्षायाममा हरेक वर्ष बाढी तथा डुवान प्रभावित वन्दै आएको सुनसरीको इटहरी उपमहानगरपालिकामा विपद प्रतिकार्य तालिम तथा अभ्यास कार्यक्रम गरिएको छ ।   नेपाली सेनाको कृष्णदल गण तथा इटहरी उपमहानगरपालिकाको संयुक्त आयोजनामा विपद् प्रतिकार्य तालिम तथा अभ्यास गरिएको हो ।   तालिम तथा अभ्यासमा बाढीको समयमा अपनाउनु पर्ने सर्तकता , वाढी पिडितलाई उद्धार ,खोज तथा व्यवस्थापन , आगलागी नियन्त्रण लगायतका विषयमा नेपाली सेनाका अशोक गुरुगले सहजिकरण गरेका थिए ।                                    &nb

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • ६९ पटक पढिएको
  • नेपाल शिक्षक संघको ३४औं स्थापना दिवसको अवसरमा उद्घोषण तालिम तथा सम्मान

    इटहरी । शिक्षकहरुलाई उद्योषण कलामा दक्षतामा प्रदान गर्ने उद्धेश्यले नेपाल शिक्षक संघ इटहरी उपमहानगर समितिले उद्घोषण तालिम तथा सम्ममान कार्यक्रमकोे  आयोजना गरेको छ ।  नेपाल शिक्षक संघको ३४औं स्थापना दिवसको अवसर पारेर संघको इटहरी समितिले जिल्लाका विभिन्न पालिका क्षेत्रमा अध्यापन गर्दै आएका ६० जना शिक्षक शिक्षिकाको सहभागितामा तालिमको आयोजना गरेको हो ।तालिममा नेपाली काँग्रेस सुनसरीका सचिव समेत रहेका प्रशिक्षक विरेन्द्रकुमार शाहले सहजिकरण गरेका थिए। नेपाल शिक्षक संघ इटहरीका अध्यक्ष बासुदेव कर्णको अध्यक्षता तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा भएको

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • ११९ पटक पढिएको
  • सामाजिक विकास मन्त्रालयमा ४ जना सल्लाहकार नियुक्त

    कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले ४ जना अवैतनिक बिज्ञ सल्लाहकार नियुक्त गर्नुभएको छ । मन्त्रालय अन्र्तगतका बिभिन्न क्षेत्रका कार्यलाई बिज्ञहरुको सल्लाह तथा सुझावमा सहजताका साथ अगाडी बढाउन सकिने उद्धेश्य सहित मन्त्री राजभण्डारीले सल्लाहकार नियुक्त गर्नुभएको हो । मन्त्री राजभण्डारीले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा डा. मिङ्गमार ग्याल्जेन शेर्पा, शिक्षा तर्फ डा. खड्गनारायण श्रेष्ठ, महिला तथा जनस्वास्थ्य तर्फ डा. जाङ्मू शेर्पा तथा सामाजिक समावेशी तर्फ मानबीर राईलाई बिज्ञ सल्लाहकारका रुपमा नियुक्त गर्नुभएको सचिवालयले जनाएको छ । नियुक्त भएका चारै जना सल्लाहकार शिक्षा, स्वा

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • १७२ पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा २ सय २८ जनाले गरे रक्तदान

    इटहरी । मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव भइ रहेको अवस्थामा  उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा भएको रक्तदान कार्यक्रममा २ सय २८ जनाले रक्तदान गरेका छन ।   उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा वुल्स ऐलेभेन , किवानीज क्लव इटहरी , रोटरी क्लव अफ इटहरी , इटहरी जेसिज ,इटहरी लेडिज जेसिज लगायतका संघ सस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २ सय २८ज ना महिला पुरुषले रक्तदान गरेका हुन । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रममा वोल्दै राउतले रक्तदान कार्यक्रमले मानिसहरुलाई जीवन वचाउन महत्वपुर्ण योगदान पुर्याउने देखि ल

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • २८८ पटक पढिएको
  • इटहरीस्थित कोसी अञ्चल यातायात व्यवस्था कार्यालय कर्मचारी सहित २२ जना पक्राउ

    इटहरी । सुनसरीको इटहरीस्थित कोसी अञ्चल यातायात व्यवस्था कार्यालय अन्तरगत सवारी दर्ता कार्यालयबाट प्रहरीले एक जना यातायात व्यवस्था कार्यालय कर्मचारी सहित २२ जना बिचौलियालाई पक्राउ गरेको छ । सेवा लिन आएका सेवाग्राहीहरूबाट अनाहक रकम असुली गरेको र कार्यालय बाहिर भिड जम्मा गरी होहल्ला गरेको अभियोगमा प्रहरीले २२ जना बिचौलियालाई नियन्त्रणमा लिइएको हो ।उनीहरूले कार्यालय अगाडी पसल नै राखेर सरकारी छाप देखि सही सम्म किर्ते गरेको प्रहरी भनाइ छ । पक्राउ परेका अधिकृत लेखापढी व्यवसायी रहेको र २२ जनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले ज

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • १७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]