समाज

    Showing १०,५२१-१०,५३० of ११,३०१ items.
  • स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम

    महोत्तरी/ स्वास्थ्यकर्मीहरुका लागी स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम  वैशाख १३ गतेबाट बर्दिबासमा  शुरु भएको छ ।मधेश प्रदेश सरकार सामाजकि विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य तालिम  केन्द्र, पथलैयाको आयोजनामा शुरु भएको तालिमको  उद्घाटनका अवसरमा बोल्नु हुँदै तालिम  केन्द्रका निर्देशक सरोज न्यौपानेले स्वास्थ्य संस्थालाई सबल र प्रभावकारी बनाउन तथा ब्यवस्थापन समतिलिाई सक्रयि बनाउनका लागी तालिम  फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।सोही अवसरमा बोल्नु हुँदै सहयोगी संस्था वल्र्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड  म्याने

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • १७६ पटक पढिएको
  • कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी बाँस्तोलालाई

    विराटनगर । गृह मन्त्रालयले डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजेशनाथ बाँस्तोलालाई कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । गृह मन्त्रालयको वैशाख ६ गतेको निर्णयअनुसार बाँस्तोलासहित नेपाल प्रहरीका १३ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) हरु डीआईजीमा बढुवा भएका थिए ।सरकारले बढुवा भएका सबैको बुधबार पदस्थापन गरेको छ । त्यसक्रममा बाँस्तोलाले शान्ति सुरक्षाका हिसाबले चुनौतीपूर्ण मानिने १४ जिल्ला रहेको कोसी प्रदेशको नेतृत्व गर्ने अवसर पाएका हुन् । डीआईजी बाँस्तोला नेपाल प्रहरीभित्र काबिल, निष्ठावान, इमान्दार र कर्तव्यनिष्ठ छवि बनाएका प्रहरी अधिकृत हुन् । सरकारले प्रदेश प्रहरी प्रमुख तोकेलगत्तै

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • ६३ पटक पढिएको
  • इलामकाे साना किसान सहकारीबाट २७ लाख ७१ हजार रुपैयाँ चोरी

    इलाम । साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड माई नगरपालिका इलाममा गयराती अपरिचित समूहले नगद चोरी गरेको छ।माई-४ शुक्रबारे-गैरीगाँउमा रहेको सहकारीबाट लकर सेफमा रहेको र अन्य स्थानमा रहेको नगद गरी २७ लाख ७१ हजार ५ सय ६५ चोरी भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिनुभयो।गएराति ११ बजेर ४५ मिनेट देखी १ बजेर २९ मिनेट सम्म ४ जनाको समुहमा सहकारी कार्यालय भित्र पसेर चोरी गरेको सिसि क्यामेरा फुटेजमा देखिएको सुरक्षा स्रोतले जनाएको छ ।सहकारीको सोमबार सम्मको नगद मौज्दात २६ लाख ७१ लाख ७ सय ६५ रुपैयाँ र मंगलबारको वचत ९९ हजार ८ सय रहेको व्यवस्थापक इन्द्र बहादुर र

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • १५० पटक पढिएको
  • मनमोहन अधिकारीको स्मृति दिवस : एमाले अध्यक्ष ओलीद्वारा शालिकमा माल्यार्पण

    काठमाडौँ । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनको शालिकमा माल्यार्पण गरेका छन् ।२४ औं स्मृति दिवसको अवसरमा बुधवार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष थिए । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयघात भएपछ

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • १२४ पटक पढिएको
  • धरानका मेय हर्क साम्पाङ लाई युवा संगठनको प्रश्न दुई उपमहानगरबीच भएको समझदारीको ख्याल किन गर्नुभएन ?? ८ बुँदे प्रश्न समेत

    इटहरी । धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ राईलाई विभिन्न युवा संगठनले ८ बुँदे प्रश्न गरेका छन् ।आज बिहिवार नेपाल तरुण दल, राष्ट्रिय युवा संघ नेपाल, वाइसिएल नेपाल र लिम्बूवान युवा मञ्चका युवाहरूले उपमहानगर परिसरमा गएर नगरप्रमुख साम्पाङसँग ८ प्रश्नको जवाफ मागेका हुन् ।उनीहरूले नगरप्रमुखबाट पछिल्लो समय सार्वजनिक भएका अभिव्यक्ति, व्यवहार र गतिविधिका कारण धरानबारे नकारात्मक टिप्पणी हुन थालेको भन्दै अविभावकको रूपमा रहेको नगरप्रमुखका त्यस्तो हर्कत शोभनीय नहुने बताएका छन् ।उनीहरूले नगर प्रमुखले युवालाई गुन्डाको संज्ञा दिनु, दलका झोले भन्नु, गुइँठे जस्ता शब्दको प्रयाग गरिनुले धराने युवाको गम्भ

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • १२३ पटक पढिएको
  • एसईईका नक्कली परीक्षार्थी धरौटीमा रिहा

    सुन्दरहरैँचा / मोरङका विभिन्न परीक्षा केन्द्रबाट पक्राउ परेका एसईईका नक्कली परीक्षार्थीमध्ये अधिकांशलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इलजासले जनही ४० हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । आदेशपछि १ सय ६० जना परीक्षार्थी धरौटीवापतको रकम बुझाएर छुटेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।नाबालक रहेका परीक्षार्थीलाई भने खोजेका बेला हाजिर गराउने गरी अभिभावकको जिम्मा लगाइएको छ ।नाबालक नक्कली परीक्षार्थीको संख्या ३४ छ ।नक्कली परीक्षार्थी परिचालन गर्ने इन्स्टिच्युटका सञ्चालक धरानका सन्तोष राईलाई १ लाख रुपैयाँ धरौटीमा

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • १५४ पटक पढिएको
  • इटहरी उपमहानगरमा अनलाइनबाटै घर-नक्सा बनाउने र पास गर्ने प्रणाली सुरु

    इटहरी : इटहरी उपमहानगरपालिकाले डिजिटल प्रविधिको प्रयोग गर्दै अनलाइनबाटै घर नक्सा बनाउने र पास गर्ने प्रणाली सुरुवात गरेको छ । ‘पेपरलेस गभरमेन्ट’ को अवधारणा अनुसार घर-नक्सा बनाउने सम्पूर्ण काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो ।घर नक्सा बनाउने प्रक्रिया झन्झटिलो भएको अधिकांश सेवाग्राहीको गुनासो आएपछि प्रविधिमैत्री कार्यक्रम ल्याइएको मेयर हेमकर्ण पौडेलले बताए । नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको उनको भनाई छ ।विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाइल बोकेर दौडिरहन नपर्ने उ

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • ११९ पटक पढिएको
  • सहारा नेपाल तरहराद्वारा रु २ लाख ७० हजार कर्जा मिनाहा

    इटहरि /  सहारा नेपाल साकाेस तरहरा ले सदस्य सुनेाे सदस्य बुझौ अभियान सदस्य शिक्षा तथा विस्तारित मन्च कार्यक्रम इटहरि उपमहानगरपालिका वडा नं  २ का अध्यक्ष माघव काेइरालाकाे प्रमुख आतिथ्यतामा तथा तरहरा सेवा केन्द्रकाे शेयर सदस्य सृजना काेइराला काे अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा  सदस्य धनमाया मगरको   निधनमा   कर्जा मिनाहा बापत तिरिसकेकोको रकम समेत रु  २  लाख ५० हजार  श्रीमान हेम बहादुर मगरलाई र  श्रीमान को निधनमा सेयर सदस्य तारा देवी कार्की  लाई कर्जा मिनाहा बापत २० हजार नगद   

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • २८१ पटक पढिएको
  • प्रगति महिला समाजद्वारा १० जना उधमी महिलाहरु सम्मानित

    सुन्दरहरैचा । आफनो संस्थाबाट सिप सिकेर आत्म निर्भर वन्न सफल दश जना महिलाहरुलाई प्रगति महिला समाज सुन्दरहरैचाले सम्मान गरेको छ ।    प्रगति महिला समाजले २०७४  साल देखि २०७९ साल सम्म महिलाहरुलाई आत्मनिर्भरताका लागि सिकाएको सिपका माध्यमबाट आत्मनिर्भर वन्न सफल दश जना महिलाहरुलाई कार्यक्रमका प्रमुख अतिथी निर्वतमान प्रदेश सभा सदस्य चुम नारायण तवदार लगायतले सम्मान गरेका हुन ।   प्रगति महिला समाजले स्थानीय तह साथै विभिन्न सांसदहरुको संसद कोषको सहयोगमा सञ्चालन गरेका तालिममा सहभागीहरु मध्ये व्यवसायी तथा प्रशिक्षक वन्न सफल दश जना महिलालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • ७८ पटक पढिएको
  • महालक्ष्मी नगरपालिका वडा नम्बर ८मा सञ्चालित चार दिने तालिम सम्पन्न

    धनकुटा । सिपका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्यले धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ८मा सञ्चालित चार दिने तालिम समापन भएको छ । महालक्ष्मी नगरपालिका वडा नम्बर ८को सहयोग तथा न्यु कुसुम सिप विकास प्रशिक्षण केन्द् धनकुटाको आयोजनामा महिला लक्षित कपडाबाट गमला, गलैचा, चकटी, फुलदानि, कुसनलगायतका सजावटका सामान वनाउने तालिम समापन भएको हो ।न्यु कुसुम सीप विकास प्रशिक्षण केन्द्र धनकुटाका कार्यक्रम संयोजक  कोकिला भण्डारीको अध्यक्षता तथा  महालक्ष्मी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राम बहादुर खड्काको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • १९९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]