समाज

    Showing १०,५६१-१०,५७० of ११,३०१ items.
  • मेरो गाउँ, मेरो ठाउँले निकै गहिरो र व्यापक अर्थ राख्छ’ – केपी शर्मा ओली

    आफ्नो गाउँ, आफ्नो ठाउँ कसलाई पो मन नपर्ला ! त्यसमाथि यस्तो गाउँ आफैमा मनमोहक छ भने सुनमा सुगन्ध भइहाल्यो । उत्तिकै चित्ताकर्षक छ भने पर्यटक आगमनका लागि स्वागतको ढोका खोलिने भइहाल्यो । यसले आन्तरिक र बाह्य पर्यटनको क्षितिज उघार्ने अवसर पनि दिने नै भयो । रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा टेवा पनि दिने यो भन्दा काइदाको कुरा के होला ? नयाँ दुलहीझैँ घुम्टोभित्र रहेका नेपालका मनै लोभ्याउने गाउँ–ठाउँलाई सबैको पहुँचमा किन नपुर्याउने त ?हो, यही पवित्र उदेश्य बोकेर वि विल राइज फाउण्डेसन कर्मपथमा लम्किएको छ । फाउण्डेसनले ‘मेरो गाउँ,मेरो ठाउँ’ लाई मुलमन्त्र बनाउदै आएको छ ।

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • ६५ पटक पढिएको
  • मोरङमा टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु , १५ घाईते

    विराटनगर । मोरङको रंगेली नगरपालिका – ३ आमतोलामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज विहान भएको दुर्घटनामा १५ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका – ५ की ६० वर्षीया वैशाखी चौधरी र सोही ठाउँकी २५ वर्षीया रीता कुमारी माझीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । वैशाखी कुमारीको घटनास्थलमै र रीताको विराटनगरस्थित गोल्डेन अस्पताल आज दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।तेतरिया आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • ६२ पटक पढिएको
  • सफल सिदार्थ एकेडेमीको ३०औं अभिभावक दिवस सम्पन्न

    सुन्दरहरैचा  । मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५मा रहेको सफल सिद्धार्थ एकेडेमीले ३०औं अभिभावक दिवस तथा विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।  एकेडेमीका अध्यक्ष कमलप्रसाद तिमसिनाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष गणेश चौधरीको प्रमुख आतिथ्यमा अभिभावक दिवस मनाइएको हो । अभिभावक दिवसमा विद्यार्थीहरुले तयार पारेका विभिन्न सामाग्री साथै विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर अभिभावकहरुले मनोरञ्जन लिएका थिए ।कक्षागत रुपमा प्रथम ,द्धितिय ,तृतिय हुने तथा विद्यालयकै उत्कृष्ट  विद्यार्थीलाई पुरस्कृत गरियो । त्यसै गरी एकेडेमीले सञ्चान गरेका व

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • १७९ पटक पढिएको
  • इटहरी चार एमाले कमिटि द्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

     इटहरी  ।  इटहरी उपमहानगर वडा नम्बर चार कमिटिको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ इटहरी स्थित कचना स्कुलमा  भएको हाजिरी जवाफ प्रतियोगितामा २२ नम्बर व्यापारी शाखा प्रथम भएको छ । नेकपा एमाले चार नम्बर वडा कमिटिले आयोजनाले गरेको प्रतियोगितामा दोश्रो आयोजक र तेश्रो वडा नम्बर आठ कमिटि भएको छ । विजयी समुहलाई क्रमशः प्रथम पाँच हजार नगद सहित सिल्ड प्रमाणपत्र, दोश्रा नगद तिन हजार सहित सिल्ड प्रमाणपत्र र तेश्रोलाई एक हजार नगद सहित सिल्ड प्रमाणपत्र प्रदान गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य तथा कोशी प्रदेश ईन्चार्ज राजेन्द्र गौतमले यसरी

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • ३३० पटक पढिएको
  • २०८० मिथुन राशि को राशिफल ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )मिथुन राशि हुनेहरूका लागि २०८० साल सुखदायी नै रहनेछ, बृहस्पति र राहुको कारणले शुभ फल दिनेछ । वर्ष भरीनै शनिको कारणले भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । केतुको कारणले सन्तान सुख नमिल्ने, गरेको कार्यमा ढिलासुस्ती हुने, चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास आउनसक्छ ।व्यापार/व्यवसाययो वर्ष आर्थिक पक्ष राम्रै रहने देखिन्छ । पर्यटन, मनोरञ्जन र प्राविधिक कारोबार फस्टाउनेछ । सेयर बजारको कारोबार भने त्यति राम्रो हुन्न, तर मेसिनरी, निर्माण र खाद्यान्नको व्यवसायबाट भने राम्रो हुनसक्छ । पुरानो ऋण तिर्न

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • ९७ पटक पढिएको
  • मेष राशि को २०८० को राशिफल ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    मेष राशि हुनेहरूको लागि यो वर्ष माध्यम नै रहनेछ । वर्षभरि नै एकादश शनिले आय आर्जनमा सुधार हुने र धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ । सातौँ बृहस्पति र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ। बृहस्पति र राहुको नकारात्मक प्रभावबाट बच्न उपाय गर्दा राम्रो हुनेछ, अत: मिश्रित वर्ष रहनेछ ।व्यापार/व्यवसायव्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष सामान्य नै रहनेछ । जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ, तर कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वैदेशिक

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • ७६ पटक पढिएको
  • कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा तोडफोड

    विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौँ स्थित घरमा प्रदेशको नामकरणका विषयमा असन्तुष्ट भएको समूहले तोडफोड गरेको छ । काठमाण्डौको पेप्सीकोला स्थित घरमा पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्छ भन्ने माग राख्दै राजभण्डारीको  बिहान घरमा तोडफोड गरिएको हो ।  ३०–३५ जनाको समूहमा आएका प्रदर्शनकारीहरूले घरमा तोडफोड गरेको राजभण्डारीका स्वकीय नूतन श्रेष्ठले बताए । नाराबाजी गर्दै उनीहरूले राज भण्डारीको घरको गेटमा तोडफोड गरेका हुन् ।प्रदेशको नामकरणका विषयमा असन्तुष्टि जनाउँदै उनीहरूले घरमा तोडफोड गरेको मन्त्री राज भण्डारीको सचिवालयले जनाएको

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • १४६ पटक पढिएको
  • साझा पहिचानलाई केन्द्रमा राखेर कोशी राखेकोले राम्रो संदेश गएको छ : अध्यक्ष माधवकुमार नेपाल

    इटहरी / इटहरी पुर्वको केन्द्रको रुपमा विकास भई रहेको कारण इटहरीको आफनै महत्व रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वताएका छन ।नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा इटहरीको महत्व ठुलो रहेको छ भन्दै पुर्वको केन्द्र विन्दुको रुपमा विकास भई रहेको वताएका हुन । प्रदेशको नामाकरणका विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले सबैको साझा पहिचानलाई केन्द्रविन्दुमा राखेर सभासदहरुले कोशी राख्नु भएको र राम्रै संदेश गएको वताए । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले जातिय द्धन्द भड्काउने कोसिस भईरहेको

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • १४२ पटक पढिएको
  • इटहरीमा अत्याधुनिक भेटेरिनरी अस्पताल बन्ने

    इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा भेटरिनरी अस्पताल निर्माणका हुने भएको छ / लागि उप-महानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको छ ।भेटरिनरी अस्पताल निर्माण शिलान्यास कार्यक्रमका उप-महानगरपालिका प्रमुख हेमकर्ण पौडेलको  प्रमुख अतिथ्यतामा सम्भपन्न  भएको छ । नगर प्रमुख पौडेलले कृषि र पशु पालन हाम्रो प्रमुख व्यवसाय हो यसले हामीलाई बचाएको छ भन्दै कृषि र पशु पालनमा जोड समेत दिनुभएको छ  ।तीन तलाको भवन निर्माणका लागि शिलान्यास गरिएको र सो भेटरिनरी अस्पतालमा पशु सम्वन्धी विभिन्न उपचारहरु कृतिम गर्भधारण ,बन्धाकरण ,सजिकल , ल्याव सेवा समेत सञ्चालन गरिने अस्पता

    • प्रकाशित मितिः चैत २९, २०७९
    • ७५ पटक पढिएको
  • यूनिभर्सल अङ्ग्रेजी मावि इटहरीको १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    सुनसरीको इटहरीस्थित यूनिभर्सल अङ्ग्रेजी माध्यमिक विद्यालयले आफ्नो  १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधबार विद्यालयलेइटहरी ४ स्थित आफ्नै विद्यालयमा  पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम को साथै यूनिभर्सल क्विजको आयोजना गर्दै  १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । इटहरी उपमहानगरका शिक्षा महाशाखाका अधिकृत सन्तोष कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न उच्च पदस्थ क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा प्रमुख आतिथि कार्कीले वर्तमान समयमा विद्यार्थीहरुमा मोबाइल फोनको लतका कारण शिक्षाक्षेत्

    • प्रकाशित मितिः चैत २९, २०७९
    • ८२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]