समाज

    Showing १०,७४१-१०,७५० of ११,३०१ items.
  • आचार्यको सम्झनामा बिर्तामोड उद्योग वाणिज्य संघद्वारा शोक सभा

    झापा । युवा उद्यमी प्रेम आचार्यको सम्झनामा बिर्ताामोड उद्योग वाणिज्य संघले दिप प्रज्ज्वलन गरेर शोक सभा गरेको छ । इलामको सूर्योदय नगरपालिका निवासी आचार्यको निधनले आम ब्यवसायी दुखी भएको भन्दै ब्यवसायीको विषयमा गम्भिर बन्न विर्तामोड उद्योग वाणिज्य संघले सरकारसंग माग गरेको छ ।             बिर्तामोड स्थित मुक्ति चाोकमा बुधबार साँझ शोक सभाको आयोजना गरेर सरकारलाई जिम्मेवार बन्दै ब्यवसायीको रक्षामा ध्यान दिन आग्रह गरेको हो ।आचार्यले कुनै पनि ब्यवसायबाट सफल हुन नसकेको तथा राज्यको नितिकै काारण आफु आत्मदाह गर्न बाध्य भएको भन्दै मंगलबार शरीरमा पेट्रोल खन्याएर संसद भ

    • प्रकाशित मितिः माघ १२, २०७९
    • ६० पटक पढिएको
  • लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

    तेह्रथुम । जाडो वढी रहेको समयमा न्यानो कपडाको अभावमा  विद्यालयमा विद्यार्थीको संख्या घट्ने तर्फ मध्यनजर गर्दै विपन्न विद्यार्थीलाई लायन्स क्लब अफ ईन्द्रपुरद्वारा तेह्रथुमको ओख्रेमा रहेको श्री निसान आधरभुत बिद्यालय र भगवती आधरभुत बिद्यालयमा अधयनरत बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरीका सामाग्री हरु बितरण गरेको छ ।    उक्त कार्यक्रम छथर गाउँ पालिका अध्यक्षको प्रमुख आतिथ्यमा भएको वितरण कार्यक्रममा लायन्स क्लब ईन्द्र्पुरका अध्यक्ष गोबिन्द प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ईन्द्रपुरका चार्टर प्रेसिडेन्ट उद्योगपति भोलेश्वोर दुलाल,सुन्दरहरैचाका निबर्तमान

    • प्रकाशित मितिः माघ १२, २०७९
    • ५६ पटक पढिएको
  • दुर्गा बचतको २२औं स्थापना दिवसमा रक्तदान

    इटहरी । दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको २२औं स्थापना दिवसको अवसर पारेर इटहरीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४३ जना रक्तदाताहरुले रक्तदान गरेका छन ।    सहकारीका अध्यक्ष कुवेर शर्माको अध्यक्षता तथा समाजसेवी राजेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ४३ जना महिला पुरुषले रक्तदान गरेका हुन ।   जाडोको समयमा रक्तदान कार्यक्रमहरु न्युन हुने गरेको तर्फ मध्यनजर गर्दै सहकारीको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक नवराज पौडेलले जानकारी दिए ।स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने विरामीहरुलाई आवश्यक पर्ने रग

    • प्रकाशित मितिः माघ १२, २०७९
    • १५५ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकालाइ पार्किगंका लागि व्यवसायीहरुले गराए ध्यानाकर्षण

    इटहरी । व्यवस्थित पार्किगंका लागि ठाउँ व्यवस्थापन गरिनु पर्ने लगायतका विषयमा इटहरीका व्यवसायीहरुले इटहरी उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन ।    इटहरीमा विभिन्न वस्तुगत व्यवसायीहरु भेला भएर र्पािकंगं व्यवस्थापन लगायतका विषयमा व्यवसायीहरुको हकहितका कुराहरु नगरप्रमुख हेमकर्ण पौडेल समक्ष व्यवसायीहरुले राखेका हुन ।  उपमहानगरपालिकाको बजार क्षेत्रमा पार्किगं व्यवस्थित नभएका कारण पनि व्यवसाय सञ्चालन गर्न समस्या भईरहेका विषय लगायतका व्यवसायसंग सम्वन्धित विभिन्न विषयमा नगरप्रमुख पौडेलसंग छलफल गरिएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । उनले नगरप्रमुख पौडेलले

    • प्रकाशित मितिः माघ ११, २०७९
    • ६७ पटक पढिएको
  • सिएनआई कोशी एक्स्पो विराटनगरमा माघ १९ बाट हुँदै

    विराटनगरमा यही माघ १९ गतेदेखि अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनीसम्बन्धी सिएनआई कोशी एक्स्पो हुने भएको छ।                   माघ १९ गतेदेखि २८ गतेसम्म एक्स्पो हुने आयोजक नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले मंगलबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कोरोना माहामारी र त्यसपछिको प्रतिकुल परिस्थितीमा पनि उत्पादित वस्तु उपभोक्तासम्म पुर्याउने  र स्वदेशी एवम् विदेशी प्रविधिको बारेमा ज्ञान दिलाउन एक्स्पो हुन लागेको हो ।             एक्स्पोमा प्रदेश नं. १ का १४ जिल्लाका विशिष्ट उत्पादनसँगै द

    • प्रकाशित मितिः माघ ११, २०७९
    • १३३ पटक पढिएको
  • वसन्तपुर दरबार क्षेत्र : क्षति भएकाे ७ वर्षमा ३८ सम्पदाको पुनःनिर्माण

     भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । सङ्ख्यात्मक रुपमा पुनः निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम सकेर हस्तान्तरण हुन बाँकी रहेको अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।   हाल पुनः निर्माणको काम भइरहेका सम्पदाहरु आगामी डेढ वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ । दरबार

    • प्रकाशित मितिः माघ ९, २०७९
    • ७४ पटक पढिएको
  • ‘स्टनबाजी’ गरेर हैन काम गरेरै स्थानीयको मन जितिरहेका अध्यक्ष मिरिङ्गचिङ्ग

    केराबारी/ गत बैशाकमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु कोहि चुपचाप काम गर्दै जनताको मन जितिरहेका छन् भने कोहि स्टनबाजी गर्दै रमाईरहेका छन्।हुन त हिन्दिमा एउटा उखानै छ ‘जो देख्दा हे ओ बिक्ता हे’ तर बिकाउन कै लागि स्टनबाजी गरिरहनुभन्दा काम गरेर स्थानीयको मन जित्नु नै उपर्युक्त हुन्छ। स्टनबाजी गर्दा ‘भाईरल’ त भईएला तर भाईरलहरुको ‘यथार्थ’ भने स्थानीयहरुलाई मात्रै अवगत हुन्छ।हल्लाखल्ला नगरी चुपचाप गरेका बाचाहरु पुरा गर्दै स्थानीयको मन जितिरहेका ब्यक्ति हुन केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग। उनले निर्वाचन ताका आश्वासनका पुलिन्दा बाँडेनन् सक्ने जति मात्र गर्छौँ

    • प्रकाशित मितिः माघ ९, २०७९
    • ११६ पटक पढिएको
  • पाथिभरा मन्दिरमा चढ्यो फावाखोलाको पानी

    ताप्लेजुङ । पाचौँ पटकमा ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट लगिएको पानी पुगेको छ ।फुङलिङ नगरपालिका –११ फावाखोलाको डढेले मुहानबाट काफ्लेपाटी हुँदै लगिएको पानी पाथीभरा मन्दिरमाथि पुग्न सफल भएको हो । प्रसिद्ध तिर्थस्थल ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पुगेको छ । यो साता गरिएका सबै प्रयास सार्थक बनेपछि अन्ततः पानी मन्दिरसम्म पानी पुगेको हो ।यस मन्दिर क्षेत्रमा तीर्थयात्रीहरुको चाप हुने भए पनि खानेपानी अभाव थियो । यो अभाव पूर्तिका लागि यहाँ विभिन्न किसिमका प्रयास हुँदै आएका थिए । यो पटकको प्रयासले

    • प्रकाशित मितिः माघ ९, २०७९
    • ६६ पटक पढिएको
  • हर्क साम्पाङले धरानमा चलाए डोजर, स्थानीयद्वारा ढुंगामुढा

    धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ ।डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।                 धरान ५ सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राच

    • प्रकाशित मितिः माघ ९, २०७९
    • १३७ पटक पढिएको
  • तरहरा जेसीजको अध्यक्षमा बहादुर तामाङ निर्वाचित

    तरहरा । तरहरा जेसीज वर्ष २०२३ को अध्यक्षमा बहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार र आइतबार तरहरामा भएको अधिवेशन तथा चुनावी सभाले तामाङको नेतृत्वमा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।  निर्वाचन आयुक्त सुनील तिम्सिनाका अनुसार कार्यकारीणी उपाध्यक्षमा विवेक विवश रेग्मी र निशाल खुलाल चयन भएका छन्।            यस्तै, उपाध्यक्षमा मदन बस्नेत, रोशन भुजेल, ओनिश अधिकारी र विनिता तामाङ, सचिवमा गोविन्द लामिछानेर जनसम्पर्क अधिकारीमा प्रभास गौतम निर्वाचित भएका हुन् । तरहरा जेसीजले नेपाल जेसीजमा उम्मेदवारी प्रस्तुत गर्ने भएकाले सहमति

    • प्रकाशित मितिः माघ ९, २०७९
    • ६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]