समाज

    Showing १०,९०१-१०,९१० of ११,३०१ items.
  • धरानकाे 'हाम्राे हाेटल'मा मध्यरात प्रहरीकाे छापा : तास खेलिरहेका ८ जना पक्राउ

    इटहरी । सुनसरीको धरानस्थित एउटा होटेलमा तास खेलिरहेका ८ जनालाई प्रहरीले बुधवार बिहानका राति पक्राउ गरेको छ ।सञ्जय राईले धरान उपमहानगरपालिका–१० मा सञ्चालन गर्दै आएको ‘हाम्रो होटेल’बाट राति १ बजेतिर उनीहरूलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।उनका अनुसार पक्राउ पर्नेमा होटेल सञ्चालक राईसहित धरान–१६ का ३३ वर्षीय जीवन बस्नेत, धरान–११ का ४३ वर्षीय मोहन गुरुङ, ३५ वर्षीय शालीन राई, धरान–१३ का २७ वर्षीय विवेक राई, ४२ वर्षीय मणिराज राई, धरान–१९ का ३९ वर्षीय अरुण केसी र ३८ वर्षीय आइत लिम्बू रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप

    • प्रकाशित मितिः असोज ६, २०७९
    • ४७ पटक पढिएको
  • संबिधान दिवसको अवसरमा संखुवासभाबाट ६ कैदी बन्दी रिहा

    संखुवासभा । संखुवासभाबाट ६ जना कैदी बन्दीहरु रिहा भएका छन । संबिधान दिवसको अवसर पारेर उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार कार्यालयले जनाएको छ । बिभिन्न घटनामा कैद भुक्तान गरि रहेका उनीहरुले ५० प्रतिशत कैद पुरा गरेकाले रिहा भएका हुन । जिल्ला कारागार संखुवासभाका जेलर बिनोद अधिकारीका अनुसार कारागारबाट रिहा भएकाहरुमा चैनपुर नगरपालिका वडा नम्वर ३ का देवीमाया तामाङ्ग, खाँदबारी नगरपालिका वडा नम्वर ३ का कमल दर्जी, चैनपुर नगरपालिका वडा नम्वर ५ का दोर्ची शेर्पा, पाँचखपन नगरपालिका वडा नम्वर ३ का डम्बर सिंह बिश्वकर्मा, मकालु गाउँपालिका वडा नम्वर ३ का साने भनिने निमातेम्बा शेर्पा र छथर गाउँपालिका वड

    • प्रकाशित मितिः असोज ४, २०७९
    • ४४ पटक पढिएको
  • गोठाटारमा गोली लागेका घाइतेको मृत्यु

     काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा  गोली लागेर गम्भीर घाइते भएका एक जनाकोउपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाहीको हरिवान नगरपालिका–२ का ५५ वर्षीय  मोहम्मद दर्जी रहेको प्रहरीले जनाएको छ ।  मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले बताए । पल्सर मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरेर फरार भएका थिए। अहिले प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको

    • प्रकाशित मितिः असोज ४, २०७९
    • ४६ पटक पढिएको
  • सतपालजी माहाराजको ७२ औ जन्मोत्सव कार्यक्रम इटहरीमा भव्यताका साथ सम्पन्न

    नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्र आश्रम इटहरीद्धारा मानव धर्मका प्रणेता सतपालजीको ७२ औ जन्मोत्सव एक कार्यक्रम गरी मनाइएको छ । शुक्रवार इटहरी स्थित संस्थाको आश्रममा वृहत सत्संग कार्यक्रम गरी सतपालजीको ७२ औँ जन्मोत्सव मनाइएको हो । आश्रम प्रभारी महात्मा नन्दनी बाइजीको अध्यक्षतामा आयोजीत कार्यक्रममा आध्यात्मीक प्रवचन,भजन साथै सांस्कृतीक कार्यक्रमहरु प्रस्तुत गरीएको थियो । सोही कार्यक्रमका बीच समाजमा भइरहेका सामाजीक तथा आध्यात्मीक गतिविधिहरु पत्रपत्रीका तथा सञ्चार माध्यमबाट जनमानसमा पुर्याउन योगदान गरेको भन्दै संचारकर्मी हरु बिकल पौडेल, बिकल रेग्मी, साथै बिबेक बिवश रेग्मीलाइ सम्मान गरीएको थिय

    • प्रकाशित मितिः असोज ३, २०७९
    • १७० पटक पढिएको
  • सिबी कलेजले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुकालागी स्वागत कार्यक्रम सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा सञ्चालित सिबी कलेजले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुकालागी स्वागत कार्यक्रमको आयोजना गरेको छ । इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बिच कलेजले कक्षा १२ का विद्यार्थीहरुले ११ मा अध्यनरत विद्यार्थीलाई स्वागत गरेको हो । सिवी कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री तथा प्रदेश प्रवक्ता उपेन्द्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतीक नृत्य तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसैबीच कलेजले बिभीन्न समयमा आयोजना गरेको अतिरिक्त कार्यक्रम तथा अन

    • प्रकाशित मितिः असोज ३, २०७९
    • ४२३ पटक पढिएको
  • छथर जोरपाटी गाउँपालिकाले नागरिकलाई ५० प्रतिशतमा स्वास्थ्यबिमा गर्ने

    स्वास्थ्य बिमाकाबारे नागरिकलाई अझै पनि राम्रो सँग जानकार छैनन् । बिमाकाबारे ज्ञान नहुँदा राज्यदिएको सेवा लिनबाट अझै बञ्चित बन्दै आउनु परेको छ । बिमाको बारे कमै मात्र ज्ञान छ र बिमा पनि कमै गरेका छन । नेपाल सरकारले ५ जनाको परिवारलाई ३५ सयले वार्षिक १ लाख बराबरको स्वास्थ्यबिमा गराउँदै आएका छ ।  वर्षमा ३५ सय तिर्न नै सकेकाकारण स्वास्थ्य उपचारमा लाखौं खर्च गर्न बाध्यभई रहेको धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने गाउँपालिकाभित्रका सबै परिवारलाई ५० प्रतिशतमा स्वास्थ्यबिमा गराउने भएको छ । नागरिक सँगै प्रत्यक्ष सरकार छ भन्ने प्रत्याभूति दिलाउने उद्देश्यका गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्यबिमामा स

    • प्रकाशित मितिः असोज ३, २०७९
    • १८५ पटक पढिएको
  • संविधान दिवस २०७९ को सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल इटहरी द्वारा दिप प्रज्ज्वलन

    इटहरी  । संविधान दिवस २०७९ को सन्दर्भमा राष्ट्रिय युवा संघ, नेपाल, इटहरी उप-महानगरकमिटि द्वारा  इटहरी उप-महानगरपालिका परिसरमा दिप प्रज्ज्वलन  गरिएको छ ।  राष्ट्रिय युवा संघ, नेपाल, इटहरी उप-महानगर कमिटी अध्यक्ष कमल जंग दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  वडा नं ९ का वडाध्यक्ष जितेन्द्र थापा , नेकपा एमाले  इटहरी उप-महानगर कमिटि अध्यक्ष याम सुब्बा, राष्ट्रिय युवा संघ सुनसरी  जिल्ला  अध्यक्ष सुजन लामा , युथ फोर्स नेपाल सुनसरी अध्यक्ष रोशन सिं लामा युवा नेत्री रन्जु सिग्देल, मन्दिरा भट्टराई,यमुना चापागाईं  लगायत स

    • प्रकाशित मितिः असोज ३, २०७९
    • ३६२ पटक पढिएको
  • सुन्दरहरैचा विराटचौकमा दिप प्रज्ज्वलन

    सुन्दरहरैचा । संविधान दिवसको सन्दर्भमा सुन्दरहरैचामा दिप प्रज्ज्वलन  गरिएको छ ।  विराटचौक बजार चौक मा र सुन्दरहरैचा नगरपालिकाको कार्यालयमा दिप प्रज्ज्वलन गरेर संविधान दिवस मनाइएको हो । सुन्दरहरैचा स्थित  विराटचौकमा पहिलो पाहिला नेपाल र सुन्दरहरैचा नगरपालिकाको कार्यालय परिसरमा नगरपालिकाको आयोजनामा दिप प्रज्ज्वलन गरिएको हो ।       दिप प्रज्ज्वलन कार्यक्रमममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकलीदेवी चौधरी, वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, वडा नं १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल लगायत  स्थानिय समाजसेबी, बुद्धिजिबी व्यक्तीहरुको

    • प्रकाशित मितिः असोज ३, २०७९
    • ७७ पटक पढिएको
  • कानेपोखरीमा ३ करोड २७ लाखको लगानीमा खानेपानी आयोजना उद्घाटन

    इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा निर्माण भएको खानेपानी आयोजना उद्घाटन भएको छ ।कानेपाखरी–७, हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश १ प्रदेशसभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुयर्माराज राईले उद्घाटन गरे । १ प्रदेश निर्वाचन क्षेत्रमा एक खानेपानी आयोजना अन्तर्गत सो खानेपानी आयोजना निर्माण भएको हो । २०७५ को पुस १६ गते राईले नै उक्त आयोजना शिलान्यास गरेका थिए । खानेपानीको उद्घाटन गर्दै सांसद राईले जिल्लाका कुनै पनि खानेपानी आयोजना यति छोटो अवधिमा सम्पन्न नभएको बताए ।कानेपोखरीका ट्

    • प्रकाशित मितिः असोज २, २०७९
    • ४५ पटक पढिएको
  • महानगरमा नयाँ विकृति : विकास बजेटबाट स्वयंसेवक कर्मचारी नियुक्त

    विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र १३ नम्बर वडाका वडाध्यक्ष सूर्यलाल यादवबीच मंगलबार प्रमुखको कार्यकक्षमा निकैबेर नोकझोंक चल्यो । वडा कार्यालयको कामलाई व्यवस्थित गर्न कर्मचारी अभाव भएको भन्दै यादवले प्रमुख कोइरालासँग केही कर्मचारी थप्नुपर्ने माग राखेका थिए ।वडाध्यक्ष यादवको माग सम्बोधन गर्न कोइराला तयार थिएनन् । त्यसै विषयमा दुई जनप्रतिनिधिबीच नोकझोंक भएको हो ।नयाँ जनप्रतिनिधि आएपछि जनताको तहबाट र आफ्ना कार्यकर्ताहरुबाट जागिरका लागि आएको दबाबका कारण वडाध्यक्षहरु कर्मचारी भर्ना गर्ने मुडमा छन् । त्यसका लागि उनीहरुले नगरप्रमुखसमक्ष विभिन्न ढंगले दबाब पनि बढाएका छन् ।

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • ६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]