समाज

    Showing १०,९२१-१०,९३० of ११,३०१ items.
  • आज देखि सोह्र श्राद्ध सुरु : प्रतिपदा र द्वितिया एकै दिन

    इटहरी । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञयागादि तथा ठ

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • ६३ पटक पढिएको
  • बाटाे देखि शहर सम्म फेरियाे तर अझै फेरिएन धनकुटाकाे बुधबारे बजार

    धनकुटा । सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं.बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन ।त्यही सहरको ४४ किमि पूर्वमा रहेको भेडेटार बजारलाई सडक सञ्जालले छोएको ४६ वर्षमा पूर्वको प्रमुख पर्यटकीय गन्तव्य र महँगो पर्यटकीय नगरी पनि बन्यो । तर, तीन वर्षपछि सडक सञ्जालले छोएको धनकुटा, पाँचथर र मोरङको सङ्गममा रहेको बुधबारे बजारको अवस्था चार दशक बितिसक्दा पनि उस्तै छ ।जिल्लाको सदरमुकामबाट ८० किमि दक्षिण–पूर्व र भेडेटारबाट ४४ किमि पूर्वमा रहेको यो बजार साविक ६ नं बुधबार गाविस हाल चौबिसे गाविसको वडा नं १ मा पर्दछ । हाल एक सय ५० घरधुरी रहेक

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • ८३ पटक पढिएको
  • महालक्ष्मी जीवन बिमाको चौथो बार्सिक उत्सब सम्पन्न

    बिराटनगर \ महालक्ष्मी जीवन बिमाले आफ्नो चौथो बार्सिक उत्सब बिराटनगर ४ कन्चनबारी स्थिति शुभ पार्टी प्यालेसमा सम्पन्न गरेको छ।                      ''प्रत्येक नेपालिको घरघरमा पुगि  सुखि नेपाली र समृद्ध नेपाल बनाउन का साथै  बच्चाको सुनिश्चित भबिश्य,युवाको लक्ष्य प्राप्ति , बयस्कहरूको आर्थिक सुरक्षा, बृद्ध बृद्धाको लागी बुढेसकालको सारथि बन्ने'' उद्देश्य रहेको कार्यक्रमका सभापति बिराटनगर शाखा प्रमुख तथा उप-क्षेत्रीय प्रबन्धक  हिरा निराैलाले बताए |    कार्यक्रममा उत्कृष्ट एजेन्सी मेनेजर हरु धिरेन्द्र यादव, सरोज पौडेल,समि

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • ३६१ पटक पढिएको
  • हिरासतमा रहेका सुरक्षागार्डसँग रविले फोटो खिचेपछि प्रहरीमाथि छानबिन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले तस्वीर खिचेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ।              प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • १३८ पटक पढिएको
  • केटिएम बबलटी इटहरीद्धारा ट्राफिक प्रहरीलाई नो पाकिंगका साइबोर्ड हस्तान्तरण

    इटहरी । इटहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्धेश्यले ट्राफिक प्रहरीलाई नो पाकिंगका साइबोर्ड उपलव्ध गराइएको छ ।     केटिएम बबलटी इटहरीले उपलव्ध गराएको ८ थान नो पाकिगंका साइन बोर्ड बुल्स इलेभेलनको संयोजनमा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले प्रदेश ट्राफिक प्रहरी इटहरीलाई हस्तान्तरण गरेको छ ।     इटहरी उपमहानगरपालिकाको मुख्य चौक क्षेत्रको तिन सय मिटर क्षेत्रफलमा पार्किगं गर्न नपाइने गरी नगरक्षेत्रलाई व्यवस्थित वनाउने काम भई रहेकोमा आफनो तर्फबाट पनि केही सहयोग पुगोस भन्ने उद्धेश्यले साइनवोर्ड उपलव्ध गराइएको केटिएम बबलटीक

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • ९७ पटक पढिएको
  • प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक

    सुन्दरहरैँचा। प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ। उनकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज बिहान १० बजेर २५ मिनेटमा  विराटनगरमा निधन भएको छ ।स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको विराटनगर स्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्वासप्रश्वास लगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा केही समय राखी आजै अन्तिम संस्कारका लागि भोजपुर हेलिकोप्टरबाट लगिएको छ । उहाँको स्थायी बसोबास भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरी हो । वि .

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • ९१ पटक पढिएको
  • भ्रष्टाचारका आरोपी गच्छदार पनि कांग्रेसबाट उम्मेदवार सिफारिस

    १९ भदौ, सुनसरी । नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा संसदबाट निलम्बनमा परेका र विशेष अदालतमा मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई उम्मेदवार सिफारिस गरेको छ । सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानून अनुसार त्यो मुदा अदालतबाट छिनोफानो नहुँदासम्म गच्छदार उम्मेदवारसमेत हुन पाउँदैनन् । तर पनि क्षेत्रीय समितिले उनलाई उम्मेदवार सिफारिस गरेको छ ।भ्रष्टाचारको आरोपमा अदाल

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • २५६ पटक पढिएको
  • मेची महाकाली बुहारी संयुक्त आवाजको तेस्रो वाषिकोत्सव समापन

    इटहरी । मेची महाकाली बुहारी सयुंक्त आवाजले महिला हिंसाबिरुद्ध अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।इटहरीमा आइतबार भएको बुहारी आवाजको तेस्रो वार्षिक उत्सवले महिला तथा वालबालिकाको हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मेची महाकाली बुहारी सयुंक्त आवाज नेपाल ४८ जिल्लामा संगठित छ । सवै जिल्लामा अभियान सशक्त बनाउने निर्णय गरिएको छ।संस्थाकी केन्द्रीय अध्यक्ष यामु शर्मा सुब्बाले अनलाइनमार्फत् अमेरिकाबाट समारोहलाइ सम्बोधन गर्दै महिलाहरु न्यायिक ढिलासुस्तीको सिकार भइरहेको बताइन् । समारोहका विशिष्ट अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संविधानले दिएको स्वतन्त्रताको हक

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • ६८ पटक पढिएको
  • इटहरीका मुख्य चोक तीन स्थानमा सार्वजनिक शौचालय बन्ने

     इटहरी । इटहरीका मुख्य चोक आसपासका तीन स्थानमा सार्वजनिक शौचालय बन्ने भएको छ । इटहरी वीरेन्द्र चोक स्थित रेयुकाई चौतारी, पूर्व टेङ्ग्रा खोला, पश्चिम खेतीखोला आसपासका क्षेत्रमा जम्मा ४० लाखको लागतमा शौचालय बन्ने इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । इटहरी वीरेन्द्र चोक स्थित रेयुकाई चौतारीमा आज एक कार्यक्रमका बिच इटहरी नगर प्रमुख हेमकर्ण पौडेल, उप–प्रमुख सङ्गीता चौधरी र इटहरी वडा नं.–६ का अध्यक्ष दिवस पोखरेलले शौचालयको शिलान्यास गरेका हुन् ।साथै इटहरी पश्चिम लाइन स्थित विशालबजार भित्र रहेको व्यक्तिगत शौचालयलाई केही दिन भित्र सर्वसाधारण हरूको प्रयोगका लागी ल्याइने नगर प्रमुख ह

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • ७० पटक पढिएको
  • तारानीधि धनमाया स्मृति प्रतिष्ठानद्वारा चार जना सम्मानित

    इटहरी । समाजसेवी दम्पत्ती रामचन्द्र अधिकारी र सीता अधिकारीले दिवंगत आमाबुवाको स्मृतिमा स्थापना गरेका विभिन्न पुरस्कारहरु वितरण गरिएको छ । साहित्य तथा सञ्चार क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई पुरस्कार दिइएको हो ।रामचन्द्र अधिकारी अध्यक्ष रहेको तारानीधि धनमाया अधिकारी स्मृति प्रतिष्ठानले पत्रकार, साहित्यकार तथा सामाजिक संस्थालाई नगदसहित सम्मान गरेको हो । सासु–ससुराको नाममा स्थापना गरेको दीननाथ-नारायणीदेवी पौडेल स्मृति पुरस्कार २०७८ बाट सुनसरीका अग्रज पत्रकार गिरिराज आचार्यलाई नगद रु. २५ हजार रुपैयासहित सम्मान गरिएको छ ।  यस्तै पत्रकार शिव गाउँलेलाई नगद ३५ हजार रुपैयासहित

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • १७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]