समाज

    Showing ११,२८१-११,२९० of ११,३०१ items.
  • केराबारी गाउँपालिकाको निर्माणधिन प्रशासनिक भवन, अस्पताल निरीक्षण

    केराबारी गाउँपालिकाको निर्माणधिन प्रशासनिक भवन, निरीक्षण तथा केराबारी गाउँपालिका निर्माणधिन अस्पताल निरीक्षण गर्दै केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की सम्झौता अनुसार छिटो र गुणस्तरीय काम गर्न ठेगदारलाई निर्देशन ....

    • प्रकाशित मितिः पुस १०, २०७८
    • १८७ पटक पढिएको
  • तालतलैया बिकास तथा संरक्षण समिति इटहरीमा एमाले नेतृत्वको प्यानल निर्वाचित

    इटहरी/ तालतलैया बिकास तथा संरक्षण समिति इटहरीको आठौ साधारण सभा अन्तरगत शनिबार भएको मतदानबाट लक्ष्मीप्रसाद खनाल निर्वाचित भएका छन्। खनाल ४७मतका साथ बिजयी भएका हुन्।नेकपा एमाले नेतृत्वको प्यानलले तालतलैया बिकास समितिमा आफु इतरको प्यानललाई पराजित गर्दै बिजयी भएको हो। यसैगरी उपाध्यक्षमा कमलकुमार राई ५१मत प्राप्त गर्दै बिजयी भएका छन्।यस्तै समितिको महासचिवमा ५२मतका साथ कमल सुन्दास निर्वाचित भएका छन्। यसैगरी कोषाध्यक्षमा ५४मतका साथ निरकुमार श्रेष्ठ निर्वाचित भएका छन्। यस्तै सचिवमा ४८मतका साथ कृष्णप्रसाद दंगाल निर्वाचित भएका छन्।यसैगरी खुल्ला सदस्यहरुमा ५२मतका साथ बालकुमार राई, ५०मतका साथ निरञ्जन

    • प्रकाशित मितिः पुस १०, २०७८
    • १२४ पटक पढिएको
  • लेटाङमा १० शैय्याको आधारभुत अस्पताल शिलान्यास

    लेटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एकैपटक देशभरका ३९६ स्थानीय तहमा निर्माण गर्ने भनि घोषणा गरिएका अस्पतालमध्ये शनिबार मोरङको लेटाङ नगरपालिकामा पनि आधारभुत अस्पताल शिलान्यास गरिएको छ । शनिबार लेटाङ नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमका बीच मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले अस्पतालको शिलान्यास गर्नुभयो । धेरै स्थानीय तहमा गत आर्थिक वर्षमा नै अस्पताल निर्माण शुरु भएपनि लेटाङ नगरपालिकामा अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा केही ढिलो हुन पुगको सांसद् खतिवडाले जानकारी दिनुभयो । ढीलै भएपनि सबैको प्रयत्नमा अस्पताल निर्माण सुरु भएको भन्दै उहाँले य

    • प्रकाशित मितिः पुस १०, २०७८
    • १६२ पटक पढिएको
  • एमाले सुनसरी , धरान र इनरूवाको विवाद मिलाउन कार्यदल गठन

    ईनरुवा। नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको अधिवेशन यहि पुष २३ गते हुने भएको छ ।आज एमाले सुनसरीको पुर्ण बैठकले जिल्ला अधिवेशन  यही पुस २३ गते गर्ने निर्णय गरेको हो । बैठकले धरान उपमहानगर कमिटी र इनरूवा नगर कमिटीको विवाद मिलाउन जिल्ला अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन भएको छ ।बैठकले आगामी पौष २३ गते जिल्ला सदरमुकाम ईनरुवा नगरपालिकाको वडा नम्बर १ को खेल मैदान(पुरानो जेलफिल्ड) मा बिहान ११:०० उदघाटन गर्ने गरि  विभिन्न  ८ वटा उपसमिति निर्माण गरेको छ। सांगठनिक प्रतिवेदन तयारी,प्रतिनिधि ब्यवस्थापन, आर्थिक, मन्च ब्यवस्थापन, स्वयंसेवक परीचालन, खाध्य ब्यवस्थापन, अत

    • प्रकाशित मितिः पुस १०, २०७८
    • ९१ पटक पढिएको
  • बालबालिकाप्रति हुने साईबर अपराध रोकथामसम्बन्धी कार्यशाला सम्पन्न

    ईटहरी : भ्वाईस अफ चिल्ड्रेन सुनसरीले ईटहरी उपमहानगरपालिकाको विद्यालयका शिक्षकहरुका लागि बालबालिकाप्रति हुने साईबर अपराध रोकथामसम्बन्धी २ दिने कार्यशाला सम्पन्न गरेको छ । ईटहरी उपमहानगरपालिकाको समन्वय, भ्वाईस अफ चिल्डे्रनको आयोजना र केएनएच जर्मनीको सहयोगमा सञ्चालित उक्त कार्यशालामा ५० भन्दा बढी शिक्षकशिक्षिकाहरुको सहभागिता थियो । आजको आधुनिक युगमा ईन्टरनेट विकासबाट सामाजिक सञ्जाल लगायत विभिन्न एपहरुको प्रयोग बढ्दो छ तर त्यसको सदुपयोग गरी फाईदा लिने कार्यमा हामी अग्रसर हुनु पर्दछ भन्ने कुरामा सबैको जोड रहेको थियो । अनलाईनबाट हुने अपराधहरुमा बालबालिका अझ बढी जोखिममा छन् उनीहरुको सुरक्षा र संरक्षण

    • प्रकाशित मितिः पुस ९, २०७८
    • ७१५ पटक पढिएको
  • बेलायतको राजधानी लन्डनस्थित नेपालीले व्यवस्थापन गरेको वेलिङ ग्रिनग्रोसरमा अचानक बेलायती अर्थमन्त्री

    लन्डन: गत शनिवार बेलायतको राजधानी लन्डनस्थित नेपालीले व्यवस्थापन गरेको वेलिङ ग्रिनग्रोसरमा अचानक बेलायती अर्थमन्त्री ऋषि सुनाक टुप्लुक्क पुगे ।लघु व्यवसायको प्रबद्र्धनमा सक्रिय मन्त्री त्यही अवलोकनको लागी सुटुक्क ग्रिनग्रोसरमा पुगेका थिए । उनले स्टोरमा आधा घण्टा बिताए । भलाकुसारी गरे । फोटो खिचे । ग्रिनग्रोसरका संचालक वासु शर्माले मन्त्रीको स्वागत गरे ।खदा र नेपाली ढाकाटोपी लाएर उनले स्वागत गरे । उक्त स्टोर शर्माका छोरा विदित न्यौपाने र बुहारी आरती पुडासैनीले विगत दुई वर्षदेखि सञ्चालन गरेको व्यवसाय हो । लन्डनको वेलिङको व्यस्त बेलग्रोभ रोडस्थित हाई स्ट्रिटमा छ उक्त ग्रिनग्रोसर । ग्रिन

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १९५ पटक पढिएको
  • इटहरी र झुम्कामा डिजिटल बैकिङ्ग सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    रामधुनी । ग्लोबल आईएमई बैंक लिमिटेडले सुनसरीको इटहरी र झुम्कामा डिजिटल बैकिङ्ग सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी रुपमा वित्तीय साक्षरता अभियान अन्तर्गत आइतबार कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका बिभिन्न प्रकारका डिजिटल प्रविधि तथा सेवाहरुको प्रयोग कसरी गर्ने र उक्त सेवाहरुको प्रयोगबाट दैनिक गतिविधिहरु कसरी सहज हुन सक्छन् भन्ने विषयमा अन्तरक्रिया तथा प्रयोगात्मक प्रशिक्षण भिडियो सामाग्रीबाट गराइएको थियो । उक्त कार्यक्रममै वाइफाईको उपलब्ध गराएर अधिकांश ग्राहकहरुलाई मिस्

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • २०९ पटक पढिएको
  • कमल थापाको अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र : पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न माग

     राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् ।हेर्नुहोस् थापाको पत्रश्रीमान् अध्यक्षज्यूराष्ट्रिय प्रजातन्त्र पार्टीकेन्द्रीय कार्यसमिति, काठमाण्डौराष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट अध्यक्षको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा फेरि पनि हार्दिक बधाई । सफल कार्यकालको शुभकामनासहित देहायका विषयमा तपाईंको ध्यान आकर्षित गर्न यो पत्र प्रेषित गरेको छु ।१) राप्रपा महाधिवेशनबाट केन्द्रीय नेतृत्वको निर्वाचनको क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालय

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १०५ पटक पढिएको
  • रंगहरुको आधिकारिक विक्रेता नवदुर्गा ट्रेड्सको १८औं शाखा इटहरीमा सञ्चालन

    इटहरी । नेपाली बजारमा के एन पि जापान प्राइभेट लिमिटेडद्धारा उत्पादित रंगहरुको आधिकारिक विक्रेता नवदुर्गा ट्रेड्सको १८औं शाखा सुनसरीको इटहरीमा सञ्चालनमा आएको छ ।  प्रदेस नम्बर १ को व्यापारिक हवका रुपमा विकसीत वन्दै आएको इटहरीमा एक कार्यक्रमको आयोजनामा गरि नवदुर्गा ट्रेड्सको १८औं शाखा सञ्चालनमा ल्याएको हो ।  नेपाली उपभोक्ताहरु माझ जापानी रगंको लोकप्रियता बढीरहेको तर्फ मध्यनजर गर्दै इटहरीमा पनि शाखा सञ्चालनमा ल्याइएको सञ्चालक सेवन्त वाग्लेले वताए ।टिकटिक र सेकर मेसिनको सहायताले विभिन्न रगंहरु वनाउन सकिने र त्यही प्रविधिबाट वनाइएका कलरहरुको विक्री गर्ने समेत सञ्चालक बाग्लेले जानकारी दिए

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ९२ पटक पढिएको
  • नेपाल चेलिबेटी अपागं महिला समाजको २४औं वार्षिक साधारण सभा सम्पन्न

    इटहरी । अपागंता भएका महिला तथा बालबालिकाको हक अधिकारका क्षेत्रमा काम गर्दै आएको सुनसरीको इटहरीमा रहेको नेपाल चेलिबेटी अपागं महिला समाजको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।      अरु व्यक्ति सरह अपागंता भएका महिला तथा बालबालिकाको हक अधिकार सुनिश्चित गर्दै सम्मानपूर्ण जीवन जिउनका लागि क्षमता अभिवृद्धि,सिपमुलक तालिम आदि उपलव्ध गराउने उद्धेश्यले २०५५सालमा नेपाल चेलिबेटी अपागं महिला समाज स्थापना भएको हो ।    संस्थाकी अध्यक्ष लक्ष्मी घिमीरेको अध्यक्षतामा भएको २४औं वार्षिक साधारण सभाका अवसरमा उत्कृष्ट काम गरेको भन्दै संस्थाका कर्मचारीद्धय नम्रता पोखरेल र कुमारी बस्नेतलाई

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • ७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]