समाज

    Showing २,०७१-२,०८० of १०,३६० items.
  • खोलामा डुबिरहेको अवस्थामा खोटाङमा एक व्यक्ति मृत भेटिए

    इटहरी। खोलामा डुबिरहेको अवस्थामा खोटाङमा एक व्यक्ति मृत भेटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा प्रगती टोलका करिब ५० वर्षीय काला सार्की दिखुवा खोलामा मृत भेटिएका हुन् ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क र सोही नगरपालिका ४ खाल्लेको सिमानामा रहेको दिखुवा खोलामा सार्की डुबिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दिखुवा खोलास्थित निर्वुजे दहमा पुरै कपडासहित घोप्टिरहेको अवस्थामा सार्की मृत भेटिएका हुन् ।चैत १ गते मृत भेटिएका सार्कीको पहिचान पश्चात चैत २ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोट

    • प्रकाशित मितिः चैत २, २०८२
    • २०७ पटक पढिएको
  • प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन संशोधन गर्ने कोशी सरकारको निर्णय

    इटहरी । कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्ने भएको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित सो ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीले बैठकका निर्णयको बारेमा जानकारी गराउँदै उक्त विधेयकलाई प्रदेश सभामा लैजान स्वीकृति प्रदान गरिएको बताउनुभयो । बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाटै परिमार्जित ‘कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता ९दोस्रो संसोधन० नियमावली, २०८२’ लाई समेत

    • प्रकाशित मितिः चैत २, २०८२
    • २४० पटक पढिएको
  • तरहरामा राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना हुने

    तरहरा | इटहरी वडा नम्बर २० मा रहेको  जनसहयोग कलेजको  २०५० सालमा अध्ययनरत विद्यार्थीहरूको समुहको आयोजनामा राष्ट्रव्यापी कविता प्रतियोगिता  आयोजना गर्ने भएको छ। प्रतियोगितामा देश–विदेशमा रहेका इच्छुक कविहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।समूहका अनुसार प्रतियोगिताका लागि कविता वि.सं. २०८२ चैत मसान्तसम्म इमेलमार्फत पठाउन सकिनेछ। प्रतियोगितामा सहभागी हुन चाहने कविहरूले नेपाली भाषामा लेखिएको, सामाजिक विषयवस्तुमा आधारित तथा कम्प्युटर टाइप गरिएको कविता पठाउनुपर्ने नियम राखिएको छ।आयोजकले कविता गद्य वा पद्य दुवै शैलीमा पठाउन सकिने तर २०० शब्दभित्र हुनुपर्ने जनाएको छ। कविता पूर्ण

    • प्रकाशित मितिः चैत २, २०८२
    • २२४ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पसमा ‘स्ववियु कप ’ आयोजना हुने

    इटहरी। जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को आयोजनामा इटहरीको जनता बहुमुखी क्याम्पस इटहरीमा (स्ववियु कप) हुने भएको छ ।क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबीच खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगिता यही चैत ९ गतेदेखि सुरु हुने जनाइएको छ।प्रतियोगितामा क्याम्पसमा अध्ययनरत +२, स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। प्रतियोगिताअन्तर्गत फुटबल, JMC रन, भलिबल, कब्बडी, डोरी तान, बुद्धिचाल (चेस) र ब्याडमिन्टन लगायतका खेलहरू समावेश गरिएका छन्।सहभागिता जनाउन इच्छुक विद्यार्थीहरूले सम्बन्धित ख

    • प्रकाशित मितिः चैत २, २०८२
    • ३६९ पटक पढिएको
  • आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने

    इटहरी । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।गाउँपालिकाले ५० देखि ८५ प्रतिशतसम्मको अनुदानमा ६२ लाख रुपियाँ बराबरको कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो । पालिकाका पाँच वटै वडामा अलैँची बाली नयाँ पकेट विकास कार्यक्रम सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिनुभएको छ । राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन इकाईको मापदण्डमा आधारित रहेर सञ्चालन हुने १२ लाख रुपियाँ बजेटको यो कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था भएको पालिकाले जनाएको छ । वडा नं।१,२ र ३ मा सञ्चालन हुन

    • प्रकाशित मितिः चैत २, २०८२
    • १६७ पटक पढिएको
  • सुनसरीमा ग्यास र पेट्रोलियम आपूर्ति व्यवस्थित गर्न प्रशासनको आग्रह

    इटहरी । सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग व्यवसायीलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले व्यवसायीलाई ग्यास र पेट्रोलियम वितरण प्रणालीलाई व्यवस्थित बनाउन, अनावश्यक भण्डारण नगर्न, र एउटाले अर्को कम्पनीको खाली सिलिण्डर भण्डार नगर्न निर्देशन दिनुभएको छ। उहाँले निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति नरहेको भन्दै सहकार्यका लागि समेत आग्रह गर्नुभयो। जिल्लामा रहेका ग्यास उद्योग तथा विक्रेताले दैनिक रूपमा प्राप्त र वितरण गरिएको ग्यासको अभिलेख

    • प्रकाशित मितिः चैत २, २०८२
    • १११ पटक पढिएको
  • काँकडभिट्टा नाकाबाट आठ महिनामा ६,७९१ तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश

    इटहरी ।  पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२र८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन् । उहाँले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँच जना पर्यटक भित्रिएको जानकारी दिनुभयो । सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १३३ नेपालीहरु सोही नाका भएर नेपाल फर्किएको समेत उहाँले बता

    • प्रकाशित मितिः चैत २, २०८२
    • १४९ पटक पढिएको
  • रतुवाखोलामा निर्माणाधीन झोलुङ्गे पुलको काम अन्तिम चरणमा

    इटहरी । मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई पिढाली बजारसँग जोड्ने रतुवाखोलामा निर्माणाधीन झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । मिर्चाडाँगी र पिढालीका बासिन्दाले ३४ वर्षदेखि रतुवाखोलामा झोलुङ्गे पुल बनाउन माग गर्दै आएका थिए । वारिपारिका दुई गाउँ जोड्ने झालेङ्गे पुल नहुँदा पुलपारिका बासिन्दा वर्षायाममा भारत हुँदै वडा र नगरपािलका कार्यालय आउने जाने गर्थे । नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले ठेक्का लगाएको ‘मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेल ब्रिज’ को लम्बाइ ७४७ मिटर रहेको छ । थानी निर्माण सेवा प्रालि बत्त

    • प्रकाशित मितिः चैत २, २०८२
    • १४८ पटक पढिएको
  • इटहरीमा सुरु भयो “टिभिएस एक्सचेञ्ज म्यानिया”, ग्राहकको उत्साहपूर्वक सहभागिता

    इटहरी । नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा “टिभिएस एक्सचेञ्ज म्यानिया“ अभियान आइतबार देखि सुरु गरेको छ । इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना गरिएको कार्यक्रम चैत १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको पहिलो दिनमै  १८  वटा सवारी साधन बिक्री वितरण भएको थियो । साथै सहभागी ग्राहकलाई आकर्षक गिफ्ट प्याकेज पनि प्रदान गरिनेछ । पुराना सवारीको मूल्याङ्कनका लागि १० जना अनुभवी भ्यालुएटर परिचालन गरिएको छ । आयोजकका अनुसार मूल्याङ्कन पारदर्शी र पूर्वमै उच्चतम मूल्य ग्यारेन्टी रहेको  छ । बजार मूल्यभन्दा सस्तोमा सवारीसाधन पाएर खुशी भएक

    • प्रकाशित मितिः चैत १, २०८२
    • २१९ पटक पढिएको
  • पूर्वाञ्चल पब्लिक स्कुलको १७ औँ वार्षिकोत्सव उल्लासमय रूपमा सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैंचा–५ मा अवस्थित पूर्वाञ्चल पब्लिक स्कुलले आफ्नो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रमले विद्यालय परिसरलाई नै उत्सवमय बनाएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाई प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो भने विद्यालयका अध्यक्ष ओम बहादुर राईको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईले शिक्षा समाज परिवर्तन गर्ने सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै पूर्वाञ्चल पब्लिक स्कुलले गुणस्तरीय शिक

    • प्रकाशित मितिः चैत १, २०८२
    • २४० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]