इटहरी। जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, प्रहरी चौकी र प्रहरीको गाडीमा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार ६ जना र शुक्रबार ४ जना गरी १० जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० कवित कटुवालले जानकारी दिनुभएको छ । एसपी कटुवालका अनुसार पक्राउ पर्नेमा विराटनगर र जहदा गाउँपालिकाका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ, तर अनुसन्धानको क्रममा रहेकाले उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।&
इटहरी । सुनसरीमा दुई महिनायता मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अगाडि बढेको छ । सुरुवाती अवस्थामा २० देखि सय जना आउने जिल्ला निर्वाचन कार्यालय सुनसरीमा अहिले चारदिनयता दैनिक नौ सयदेखि १२ सयको सङ्ख्यामा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यका लागि आउने गरेको सूचना अधिकारी कुमारी आचार्यले जनाकारी दिनुभयो । उहाँका अनुसार गत असोज १० देखि कात्तिक ३० गतेसम्मका लागि नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु भएकाले पछिल्लो समय फोटो खिचाउन आउनेहरुको भीड अत्यधिक बढेको छ । सुरुमा कमै सेवाग्राही आउने गरेकोमा एउटा काउण्टरबाट फोटो खिच्दै आएकोमा अहिले पाँच वटा काउण्टरबाट फो
इटहरी । धनकुटामा ऐतिहासिक तथा पुरातात्विक संरचनाका रूपमा रहेको टक्सारको संरक्षण थालिएको छ । पुरात्व विभागले आर्थिक वर्ष २०८२÷८३ को धनकुटामा रहेको टक्सारका लागि विनियोजन गरेको बजेटबाट संरक्षण कार्य थालेको हो । यस व्रmममा पुरातत्व विभागले चालु आवको कार्यव्रmममा पुराताìिवक संरक्षण आयोजनामा समावेश भएका कार्यव्रmमको पुरातात्विक लगत फर्म र लगत इस्टिमेट तयारीका लागि धनकुटास्थित भीमदल गणपरिसरमा रहेको ९पानढिकी० टक्सार घर बिहीबार निरीक्षण तथा अनुगमन गरिएको छ । विभागका पुरातìव अधिकृत एवं विभागका विश्व सम्पदा शाखा प्रमुख सन्दीप खनालको नेतृत्वमा रहेको विज्ञ तथा प्राविधिकसहितको टोलीले टक्सारको अ
इटहरी । जेनजी आन्दोलनका व्रmममा भदौ २४ गते विराटनगर महानगरपालिका र मातहतका वडा कार्यालयसमेतमा गरी झन्डै एक अर्ब रुपियाँ बराबरको क्षति भएको छ । विराटनगर महानगरपालिकाले क्षतिको विवरण सार्वजनिक गर्दै भौतिक संरचना, सवारीसाधन र अन्य सम्पत्तिमा गरी एक अर्ब रुपियाँ बराबरको क्षति भएको जनाएको हो । मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपियाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा भएको क्षतिको विवरण हो । त्यस्तै जिन्सी सामग्रीतर्फ एक्साभेटर, शववाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्री आदिमा ७
इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ सञ्चालन हुने भएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं। ४ तेल्लोकमा गोल्ड कप तथा मेला सञ्चालन हुने भएको हो । प्रतियोगिता तथा मेला आगामी मङ्सिर २३ देखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गा सिंह थेबेको जन्म जयन्तीको अवसर पारेर सिरिजङ्गा मेलासहित अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । यो सँगै खेलकुदको माध्यमबाट ताप्ले
इटहरी। थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र बहौरिया ९बेहुली० को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ। चलचित्रको निर्देशन निर्देशक परशुराम चौधरीले गरिरहनुभएको छ । फिल्मको कथा पनि उहाँ र रेणु चौधरीको रहेको छ । नेपाल म्याक्सको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म रिशन चौधरी र खुश्बु चौधरीले संयुक्त रूपमा निर्माण गरिरहनुभएको छ । अवको चलचित्र ऐतिहासिक चलचित्र बनाउन नसके दर्शकको मन जित्न नसकिने निर्माताको भनाइ छ । थारु संस्कृति र पौराणिक जीवनशैलीमा आधारित कथा निर्देशक चौधरीका अनुसार, ‘बहौरिया’ थारु समाजको
इटहरी | धरान मन्टेश्वरी एकेडेमीले आफ्नो तेस्रो जेष्ठ नागरिक दिवस उत्साहपूर्वक सम्पन्न गरेको छ। विद्यालय परिसरमै आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएर जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गरे।कार्यक्रममा विद्यार्थीहरूले नेपाली परम्परागत नृत्य, नाटक, गीत–संगीत, कविता वाचनलगायतका प्रस्तुति प्रस्तुत गरे। विद्यालयमा अध्ययनरत बालबालिकाले नै सम्पूर्ण कार्यक्रम सञ्चालन तथा संयोजन गरेका कारण कार्यक्रम अझै रोचक र शिक्षाप्रद बनेको थियो। अभिभावकहरूले आफ्ना सन्तानको प्रस्तुति अवलोकन गर्दै अभिभावकहरूले विद्यालयको शिक्षणस्तर, वातावरण र व्यवस्थापकीय कार्यशैलीप्रति प्रशंसा व
इटहरी । इटहरीमा लायन्स क्लब अफ इटहरी मनकामना, लायन्स क्लब अफ इटहरी न्यू भिजन तथा लियो क्लब अफ इटहरी मनकामनाको संयुक्त पदस्थापन तथा चार्टर प्रस्तुतिकरण समारोह सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल जिल्ला ३२५–जी का गभर्नर बाबरजंग थापाले नयाँ पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका थिए। सो अवसरमा उनले जीवनमा विभिन्न काम गरिए पनि सेवा मुलक कार्यहरूले मात्र जीवनलाई सार्थक बनाउने बताए। उनले तत्कालीन अध्यक्ष भारती श्रेष्ठको कार्यकालको प्रसंसा गर्दै नयाँ नेतृत्वलाई सेवाको अभियानलाई निरन्तरता दिन आह्वान गरे।लायन्स क्लब अफ इटहरी मनकामनाको २०२५/२६ कार्यकालका लागि अध्यक्षमा सिनेट रिजाल
धरान | “मर्यादा , समान्ता र मानवअधिकारका लागि मर्यादित महिनावारी" भन्ने नाराका साथ मर्यादित महिनावारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम आज धरानको सरस्वती मा वि मा सफलतापूर्वक आयोजना गरिएको छ। दक्षिण गोलार्दिया मर्यादित महिनावारी संजाल र राधा पौडेल फाउन्डेसनको सहकार्यमा आयोजित यस कार्यक्रमले कक्षा ४ देखि १० सम्मका ५०० भन्दा बढी विद्यार्थीहरूलाई एकसाथ ल्याएको थियो।कार्यक्रमले समाजमा महिनावारी सम्बन्धी रहेका गलत धारणाहरू (मिथ्या ) हरुलाई चिर्दै सहि भाष्य निर्माण गर्न ' महिनावारी विभेदको विभिन्न स्वरूप नाम र प्रकारलाई छलफल गर्दै समाज रुपान्तरण गर्न मानव अधिकार प्रवर्धन गर्दै महिनावार
धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभीत्र सरसफाई गर्ने सरसफाइ मजदुरहरुले आफुहरुले सरकारले निर्धारण गरेको न्युनतम ज्याला लगायत श्रम ऐनले व्यवस्था गरेको आधारभूत सेवासुविधाहरु नपाएको गुनासो गरेकाछन् । बिहिबार मजदुर नेता भीमज्वाला राई सहितको टोलीसंग छलफल गर्दै आफुहरुलाई न्यायदिलाइदिन समेत अनुरोध गरेकाछन् । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राई सहित प्रतिष्ठानभीत्र कार्यस्थल पुगेका मजदुर नेताहरुसंग सफाई मजदुर भीम लिम्बूले भने एक त राज्यले तोकेको तलब पाएकाछैनौँ त्यसमाथि तलब कहिल्यै महिना मर्नेवित्तिकै
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.