समाज

    Showing ३,४४१-३,४५० of ९,३७० items.
  • सुनसरीको दुहवीमा अटिजम भएका बालबालिकाका लागि ३० लाखको भवन निर्माण सुरु

    इटहरी । सुनसरीको दुहवी नगरपालिका २ मा अटिजम भएका बालबालिकाको पठनपाठनका लागि बन्न लागेको भवनको शिलान्यस गरिएको छ । दुहबी २ स्थित श्री नबिन शिक्षा निकेतन आधारभूत विद्यालयमा अटिजम भएका बिद्यार्थीहरुका लागि पठन पाठन गर्न बन्ने नयाँ भवनको सांसद एवम् पूर्व मन्त्री भगबती चौधरीले शिलान्यस गर्नुभएको हो । अनुमानित ३० लाख रुपैयाँको बजेटमा भवन निमार्ण गरिने बताइएको छ । गत वर्ष मन्त्री पदमा रहँदा पुर्व मन्त्री चौधरीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको बजेटमार्फत भवन निर्माणको लागि आवश्यक रकम विनियोजन गर्नुभएको थियो। सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद चौधरीसँगै प्रदेस सभा सदस्य रोह

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ३३८ पटक पढिएको
  • जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बेहोस हुनुभएका प्रहरी सहायक निरीक्षक असईको मृत्यु

    इटहरी । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बेहोस हुनुभएका प्रहरी सहायक निरीक्षक असईको मृत्यु भएको छ । झापाको धुलाबारी घर भई ताप्लेजुङमा कार्यरत ४५ वर्षीय असई इन्द्र भुजेलको मृत्यु भएको हो । शुक्रबार बिहान ड्युटीका लागि कार्यालयबाट निस्कने क्रममा अचानक बेहोस भई लडेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार लडेर बेहोस हुनु भएका भुजेललाई उपचारका लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरी उपचार गर्ने क्रममा उहाँको निधन भएको प्रहरीको भनाइ छ । हृदयघातका कारण प्रहरी असईको मृत्यु हुन सक्ने आशङ्का प्रहरीको

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • २६६ पटक पढिएको
  • सुन्दरहरैचामा शिक्षकहरूको धर्ना, ज्ञापनपत्र बुझाइयो

    सुन्दरहरैचा । नेपाल शिक्षक महासङ्घ केन्द्रीय समितिको आह्वानअनुसार शुक्रबार देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्। सोही क्रममा नेपाल शिक्षक महासङ्घ सुन्दर हरैचा नगर समितिले पनि नगरस्तरीय धर्ना कार्यक्रम सम्पन्न गरेको छ।महासङ्घ सुन्दर हरैचा नगर अध्यक्ष ठाकुर प्रसाद सुबेदीको नेतृत्वमा आयोजित कार्यक्रममा सुन्दर हरैचा नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। धर्ना कार्यक्रममा सहभागी शिक्षकहरूले हालै सरकारले ल्याएको शिक्षासम्बन्धी नीति तथा व्यवस्थाप्रति आपत्ति जनाउँदै त्यसको पुनर्विचार गर्न माग गरे।शिक्षक महासङ्घले केन्द्रदेखि स्थानीय तहस

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ५६५ पटक पढिएको
  • मोरङको बुढीगंगा नहरमा शव फेला

    इटहरी । मोरङको बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान एक जना महिलाको शव नहरले बगाएर ल्याइरहेको अवस्थामा फेला परेको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा करिब ३० देखि ३२ वर्ष उमेरकी देखिने महिलाको शव बिहान करिब ८ः३० बजे भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार शवलाई तत्कालै नहरबाट बाहिर निकालिए पनि मृतकको परिचय हालसम्म खुल्न सकेको छैन । स्थानीयवासीले नहरमा महिला बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी कोयलपुरबाट खटिएको टोलीले शव बाहिर निकालेको हो,’ डीएसपी चुँडालले भनिन्, ‘पहिचानका लागि सबैतिर हुलिया पठाइएको छ । तर, अहिलेसम्म सनाखत हुन सकेको

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • २५५ पटक पढिएको
  • सामाजिक सुरक्षाभत्ता नवीकरणसँगै राष्ट्रिय परिचयपत्र लिनेको भीड बढ्यो

    इटहरी । खोटाङ जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १०ः०० बजेदेखि लाइनमा राखेर ‘टोकन’ मार्फत फारम भराउने गरिएको छ । तर एउटा ठाउँ, एक जनामात्र कर्मचारी हुँदा राति अबेरसम्म पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् । वर्षातको समय भएकाले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका वृद्धावृद्धालाई राष्ट्रिय परिचयपत्र भर्न गाउँबाट जिल्ला प्रशासनसम्म आइपुग्न समस्या भएको छ । प्रशासन आइसकेपछि तत्काल सेवा लिन नपाउँदा कोही प्रशासनको भुइँतला, कोही फलैँचा त कोही जिल्ला समन्वय समितिको पार्किङस्थलमा बसिरहेका भेटिन्छन् । आफन्त वा परिवारका अन्य सदस्यको साथ लिएर दैनिक १०० जनाभन्दा बढी ज

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ३०५ पटक पढिएको
  • कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढ्यो

    इटहरी । कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन । किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन् । दुवै प्रकारका माछापालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका मत्स्य विकास अधिकृत पार्वती लिम्बूले बताउनुभयो । आर्थिक वर्ष २०८१र८२ मा प्रदेशमा दुई हजार ४४२ हेक्टर क्षेत्रफलमा पोखरी बनाएर कार्प जातको माछापालन गरिएको थियो । त्यसअघि आव २०८०र८१ मा दुई हजार १६ हेक्टर क्षेत्रफलमा मात्र माछापालन गरिएको उहाँले बताउनुभयो ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • १९१ पटक पढिएको
  • ताप्लेजुङमा ड्युटीका क्रममा बेहोस भएका असईको अस्पतालमै मृत्यु

    इटहरी । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बेहोस हुनु भएका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । झापाको धुलाबारी घर भई ताप्लेजुङमा कार्यरत ४५ वर्षीय असई इन्द्र भुजेलको मृत्यु भएको हो । शुक्रबार बिहान ड्युटीका लागि कार्यालयबाट निस्कने क्रममा अचानक बेहोस भई लडेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार लडेर बेहोस हुनु भएका भुजेललाई उपचारको लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरि उपचार गर्ने त्रmममा उहाँको निधन भएको प्रहरीको भनाइ छ । हृदयघातका कारण प्रहरी असईको मृत्यु हुन सक्ने आशङ्का प्रह

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • २०६ पटक पढिएको
  • सुनसरीकि प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री भगवती चौधरी स्थानीयसँग टोलटोलमा

    सुनसरी / सुनसरी क्षेत्र नम्बर ३ कि प्रतिनिधि सभा सदस्य तथा  पुर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दाहरूसँग टोलटोलमा पुगेर उनीहरूको समस्या र समाधानका  उपायका विषयमा छलफल भेटघाट गर्नुभएको छ। जनप्रतिनिधिहरू निर्वाचित भएर गएपछि गाउँमा नआउने, आफ्ना भनाइहरु नसुन्ने पुन अर्को चुनावमा मात्र फर्केर आउने गरिरहेको अवस्थामा प्रतिनिधि सभा सदस्य भगवती चौधरी ले गाउँ गाउँमा आएर आफ्ना समस्याहरु सुन्ने काम गरेको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । बाटो भवन नहर आदि बनाउन पहल गरी भइरहेको काम उल्लेखनीय रहेको र अझ यतिले नपुग्ने अझै विकास नि

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ५१५ पटक पढिएको
  • विद्यालय पोसाक वितरणदेखि सामाजिक सुरक्षा भत्ता नविकरणसम्म पूर्वी अरुण–६ जरायोटारमा एकीकृत सेवा कार्यक्रम सम्पन्न

    इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारमा विद्यालय पोसाक वितरण, सामाजिक सुरक्षा भत्ता नविकरण र जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम एकैसाथ सम्पन्न भएको छ । भदौ २ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिएको एकीकृत सेवा कार्यक्रममा वडाभित्रका पाँच आधारभूत विद्यालय, एक माध्यमिक विद्यालय र एक बाल केन्द्रमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत समाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका वृद्ध, एकल महिला, अपांगता भएका व्यक्ति तथा अन्य लाभग्राहीहरूको विवरण नविकरण गरिएको छ। साथै, वडामा रहेका जेष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिएको वडा अध्यक्ष गणे

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • ५७३ पटक पढिएको
  • संखुवासभाको श्री मादी माध्यमिक विद्यालयमा ७५ औं जन्मजयन्ती तथा हीरक महोत्सव भव्यताका साथ सम्पन्न

    इटहरी । संखुवासभाको श्री मादी माध्यमिक विद्यालयले आफ्नो ७५ औं जन्मजयन्ती तथा हीरक महोत्सव मनाएको छ । बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा विद्यालयले हीरक महोत्सवको मनाएको हो । सो क्रममा विद्यालय परिसरमा स्थापना गरिएको हीरक स्तम्भ र सरस्वती मूर्तिको अनावरण गरिएको थियो । हीरक महोत्सवको अवसरमा विद्यालयलाई विभिन्न समयमा आर्थिक, भौतिक र बौद्धिक योगदान पुर्याउने व्यक्तिहरु तथा संस्थाहरुलाई विशेष अभिनन्दन र सम्मान समेत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संखुवासभा प्राकृतिक सम्पदामा मात्र होइन, शैक्षिक योगदानका हिसाबले पनि धनी रहेको बताउनुभयो । उहाँले विद्यालयले

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • २७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]