समाज

    Showing ३,४६१-३,४७० of ९,३७० items.
  • इटहरीकी गायिका अन्जु गौतमको गीत युट्युबमा ब्लक, म्युजिक नेपालविरुद्ध आपत्ति

    इटहरी । इटहरीकी गायिका अन्जु गौतमले म्युजिक नेपाल र त्यसका प्रमुख सन्तोष शर्माले आफ्नो गित ब्लक गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नै स्वरमा रेकर्ड गरिएको गित ब्लक गरेको भन्दै आपत्ति जनाउनुभएको हो । आफूले गाएको तीन वटा गीत केही समय अघि आफ्नै युट्युब च्यानल ‘अन्जु गौतम अफिसियल’ मार्फत सार्वजनिक गर्नुभएको थियो । तर ती गीतहरू म्युजिक नेपाल र प्रमुख शर्माले ब्लक गरेको उहाँले बताउनुभएको छ । पत्रकार सम्मेलनमा उहाँले नेपालको प्रतिलिपि अधिकार ऐनको दफा–४ अनुसार प्राचीन लोकभाका जुनसुकैले आफ्ना सिर्जनामा समावेश गरेर गाउन पाउने व्यवस्था रहेको स्मरण गराउँदै लोकगीत–संगीत कुनै

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • ३३१ पटक पढिएको
  • इटहरीमा लेडी जेसिजद्वारा तीज सांस्कृतिक कार्यक्रम तथा सामूहिक तीज नृत्य प्रतियोगिता सम्पन्न

    इटहरी । नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर इटहरी लेडी जेसिज तथा इटहरी लेडी जुनियर जेसिजद्वारा तीज विशेष सांस्कृतिक कार्यक्रम तथा सामूहिक तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।मंगलबार इटहरीको संगीतचोकमा सम्पन्न कार्यक्रममा इटहरी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।प्रतियोगितामा सहभागी ६ समूहमध्ये बराह टोल समूह प्रथम, जुनतारा टोल समूह दोस्रो तथा पूर्वेली नौ मति बाजा समूह तेस्रो भएका छन् । विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।सहभागी महिलाहरूले आ

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • ५९४ पटक पढिएको
  • मोरङ जिल्ला कारागारमा महिला कैदी मृत फेला

    इटहरी । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङभित्र बुधबार बिहान ३२ वर्षीया महिला कैदी मृत फेला परेकी छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ घर भएकी राधा भट्टराई (राधिका भनिने)को शव शौचालयभित्र घाँटीमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको हो । कारागारका जेलर गौरव ढुंगेलका अनुसार बिहान करिब साढे चार बजे शौचालयभित्र ढोका भित्रैबाट चुक्कुल लगाएर उनी झुन्डिएको अवस्थामा भेटिएकी हुन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनाको प्रकृति हेर्दा आत्महत्या गरेजस्तो देखिने जानकारी दिइन् । घटनापछि अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ भने आफन्तलाई खबर गरिएको कारागार प्रशासन

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • ४७५ पटक पढिएको
  • दुईवटा सवारी साधन एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु, चार घाइते

    इटहरी । झापाको कनकाई नगरपालिका–८ स्थित विरिङ पुलमा दुईवटा सवारी साधन एकआपसमा ठोक्किँदा  एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मङ्गलबार राति ८ः४० बजे बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरित दिशाबाट जाँदै गरेको मे १ च ३४४० नं। को मारुती भेन एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा भेन चालक शिवसताक्षी ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटाको घटनास्थलमै मृत्यु भएको थियो । उनको गाडीमै च्यापिएर निधन भएको हो । दुर्घटनमा परी सोही भेनमा सवार शिवसताक्षी–७ बस्ने ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुन

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • ३७४ पटक पढिएको
  • ओखलढुङ्गाको घोराखोरीमा इलाका प्रशासन कार्यालय सञ्चालन हुने

    इटहरी । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६, घोराखोरीमा आगामी असोज १ गतेदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने भएको छ । जिल्लाको पश्चिमी क्षेत्रका भूगोललाई प्रशासनिक सेवा प्रदान गर्ने उद्देश्यले कार्यालय सञ्चालन हुने भएको छ । नयाँ कार्यालय स्थापनासँगै चम्पादेवी र लिखु गाउँपालिकाका हजारौं नागरिकले अब नागरिकता लगायतका प्रशासनिक सेवा घर पाएक बाटै पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै देशभर २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको हो । यसअन्तर्गत जिल्लाको घोराखोरी पनि परेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । संघीय

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • २४७ पटक पढिएको
  • पौवादुङमा गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालन

    इटहरी । कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा भएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार आर्थिक करिडोर पाख्रीबासबाट रु दुई करोड ६९ लाख लागतमा भवन निर्माण एवं उपकरण जडान गरिएको छ । केन्द्रमा बाली र  पशुमा लाग्ने रोग परीक्षण गर्न छुटाछुटै  प्रयोगाशालाको व्यवस्था गरिएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका पनि यस्तै प्रयोगशाला सञ्चालनमा छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • १९९ पटक पढिएको
  • साहायक प्रअ नपाए पछि बिच्किए शिक्षक बोहोरा , पेसागत आचारसंहिता बिपरित सामाजिक सञ्चालमा सहमती लत्याउदै टिप्पणि

    बराहक्षेत्र | वराहक्षेत्र नगरपालिका वडा नं ८ वागझोडामा रहेको कोशी माध्यमिक बिद्यालयले बिद्यालयमा कार्यरत शिक्षक वालकृष्ण वोहोराले पटक- पटक सामाजिक सञ्जालमा बिद्यालयको प्रतिष्ठा माथि आच आउने आफुले गरेको सहमती तोड्दै गए पछि बिद्यालयको पत्रचार अनुसार नगर शिक्षा समितिले शिक्षक वोहोरालाई तत्काल काजमा सरुवा गर्ने निर्णय गरेको थियो । बिद्यालयले साहायक प्रध्यानाध्यापक नियुक्ती नगरे पछि शिक्षक बोहोरा बिद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापक वालकृष्ण अधिकारी प्रति रुष्ट र आक्रोसित बनेका थिए । त्यस पछि शिक्षक वोहोराले सामाजिक सञ्जालमा बिद्यालय प्रशासन प्रति लक्षित गर्दै टिप्पणी गर्दै आएका थिए ।त्यस पछ

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • २५९ पटक पढिएको
  • सिद्धेश्वर साकोस र प्रभात युवा क्लबद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

    पथरी । श्री सिद्धेश्वर साकोस र प्रभात सामुदायिक युवा क्लबको संयुक्त आयोजनामा यस वर्ष नारीहरूको महान् चाड हरितालिका तीज विशेष उत्सवका साथ मनाइएको छ।प्रभात सामुदायिक युवा क्लबका सचिव विक्रम बस्नेतका अनुसार दुबै संस्थाले सहकार्य गर्दै विभिन्न सांस्कृतिक प्रस्तुति तथा खेलकुद प्रतियोगिता आयोजना गरेर कार्यक्रमलाई उत्सवमय बनाइएको हो।कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका–८ का वडाध्यक्ष नवीन कार्की रहेका थिए। कार्यक्रममा समाजसेवी, विभिन्न संस्थाका प्रतिनिधि तथा वडाभरिका महिलाहरूको उल्लेखनीय सहभागिता रह्यो।संयुक्त कार्यक्रममा प्रभात सामुदायिक युवा क्लबका अध्यक्ष अमरबहादुर थापा र श्री सिद्धेश्

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ५२० पटक पढिएको
  • इटहरीमा अखिल नेपाल महिला सङ्घद्वारा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

    इटहरी। अखिल नेपाल महिला सङ्घ इटहरी उपमहानगर कमिटीको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम इटहरीमा भव्य रुपमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घ केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाल रहनुभएको थियो भने, कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला सङ्घ इटहरी उपमहानगर कमिटीकी अध्यक्ष रोशनी राईले गर्नुभएको थियो।सो अवसरमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, प्रदेश राज्यमन्त्री सिर्जना राई, प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य भगवती चौधरी, नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम, अमृता सुब्बा, कोशी प्रदेश सभा सदस्य मिना

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ५३५ पटक पढिएको
  • नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा अभिषेक श्रेष्ठ निर्वाचित

    इटहरी । नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशको प्रथम अधिवेशनबाट अभिषेक श्रेष्ठ सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा अनुरोध थापा ,ओमप्रकाश मास्के,महिला उपाध्यक्ष निलिमा थाम्सुहाङ ,सचिव उद्दव आचार्य, सहसचिवमा सनम राई, विश्वराज राई, चन्द्रकुमार राई र दुर्बासा कार्की निर्वाचित भए भने कोषाध्यक्षमा शिव न्यौपानेले जिम्मेवारी पाएका छन् । यससँगै सदस्य सहित २८ जनाको कार्यसमिति गठन गरीएको हो । कार्यक्रम नेपाल लोकतान्त्रीक खेलकुद संघ कोशी प्रदेशका कार्यबाहक संयोजक ओमप्रकाश मास्केको सभापतित्व तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा अनुशासन विभागका सदस्य राजिव कोइरालाको प्

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ३७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]