समाज

    Showing ३,५४१-३,५५० of ९,३७० items.
  • बेलका नगरपालिकामा तिज विशेष कार्यक्रम सम्पन्न

    उदयपुर । बेलका नगरपालिकाको आयोजना तथा सक्रिय सहभागितामा तिज विशेष शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा सहभागी भएका आमादिदीबहिनी, महिला समूह, समुदायका प्रतिनिधि तथा नगरवासीहरूको उपस्थिति उल्लेखनीय थियो। कार्यक्रमलाई सम्बोधन गर्दै बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले तिज पर्व केवल रमाइलोका लागि नाचगानमा मात्र सीमित नराखी यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई त्रिकोणात्मक दृष्टिकोणबाट लिनुपर्ने बताउनुभयो। उहाँका अनुसार वर्षभरि घरेलु तथा सामाजिक जिम्मेवारीले व्यस्त रहने महिलाहरूका लागि तिज पर्व आत्मीयता बाँड्ने, खुसी साट्ने र सन्देश प्रवाह गर्

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ३३७ पटक पढिएको
  • धरानमा ‘तीज स्पेशल–२०८२’ सम्पन्न, अग्रणी महिलाहरूलाई सम्मान

    धरान / राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल उपमहानगर कमिटी धरानले सोमबार लुलु होटलमा ‘तीज स्पेशल–२०८२’ कार्यक्रम सम्पन्न गरेको छ।सौन्दर्यकर्मी युनियन धरानकी अध्यक्ष सुनिता श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ प्रमुख अतिथि तथा पूर्व प्रदेश सभा सदस्य साबित्री जोशी विशिष्ट अतिथि रहनुभएको थियो।कार्यक्रममा पूर्व अध्यक्ष नरमाया तामाङ, उद्यमी पूर्णकला मास्के, कलाकार अम्बिका दवाडी, समाजसेवी शीला बज्राचार्य, धार्मिक अभियान्ता दुर्गा काफ्ले र शिक्षासेवी कोपिला भट्टराई लगायतलाई सम्मान गरिएको थियो।समाजमा विभिन्न क्षेत्रमा रहेका महिलाहरूलाई सम्मान गर्दै उनीहरूको पेशा व्

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • १,१२७ पटक पढिएको
  • अरुण गाउँपालिका–४ चरम्वीमा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन

    भोजपुर । भोजपुर जिल्लाको अरुण गाउँपालिका–४ चरम्वीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय चरम्वीको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्री प्रमुख अतिथिको उपस्थितिमा भवन उद्घाटन गरिएको हो ।उद्घाटनसँगै स्वास्थ्य चौकीले सेवा सुचारु गरेको छ । कार्यक्रममा अरुण गाउँपालिकाका निवर्तमान अध्यक्ष, उपाध्यक्ष, विषयगत शाखा प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पालिका वासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष खत्रीले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिका स्थानीय नागरिकको आवश

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ३९१ पटक पढिएको
  • अखिल नेपाल महिला संघ ९ नम्बर वडा समिति इटहरीद्वारा हरितालिका तिजको शुभकामना कार्यक्रम

    इटहरी | अखिल नेपाल महिला संघ ९ नम्बर वडा समितिद्वारा इटहरी हरितालिका तिज पर्वको शुभकामना कार्यक्रम गरेको छ ।अखिल नेपाल महिला संघ ९ नम्बर वडा समितिकी  अध्यक्ष तिलमाया तामाङको अध्यक्षता तथा अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटी अध्यक्ष बिना खनालको प्रमुख अतिथिमा  तिज विशेष कार्यक्रम गरिएको थियो ।कार्यक्रमको विशेष आकर्षणको रूपमा लोकप्रिय गायिका अन्जु गौतमले प्रस्तुत गरेका साङ्गीतिक कार्यक्रमले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनायो । सहभागी महिलाहरूले आफ्ना संस्कृति झल्कने भेष–भूषा सहित उपस्थित भई तीजको उल्लासमय नृत्य, गीत र रमाइ गरेका थिए।प्रमुख अतिथि खनालले तीज केवल नाचगान र रमाइलोको पर्व

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ४९३ पटक पढिएको
  • सुष्मा गोदावरी कलेजमा ‘मिस्टर एण्ड मिस सुष्मा’ अडिसन सम्पन्न

    इटहरी । सुष्मा गोदावरी कलेजले कक्षा ११ का विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरेको मिस्टर एण्ड मिस सुष्मा कार्यक्रममा पहिलो अडिसन सम्पन्न भएको छ। अडिसनमा ५० जना महिला र २० जना पुरुष विद्यार्थीहरूले सहभागिता जनाएका छन्।कार्यक्रमको ग्रान्ड फिनाले कलेजको स्वागत समारोहकै दिन हुने भएको छ। यसअन्तर्गत विभिन्न प्रतियोगितामार्फत विद्यार्थीहरूलाई छनोट गरिँदै अगाडि बढाइने कलेजले जनाएको छ।ओपन स्पेस प्रालिका सञ्चालक सरोज श्रेष्ठले सहभागी विद्यार्थीहरूलाई सम्पूर्ण खर्च कलेजले बेहोर्ने जानकारी दिनुभयो। साथै, विशेष तालिममार्फत विद्यार्थीहरूलाई अझ तयार पार्ने योजना रहेको उहाँको भनाइ छ।कलेजका बीबीएस कोअर्डिने

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ८६५ पटक पढिएको
  • स्ववियू जनता बहुमुखी क्याम्पस भवन उद्घाटन, मेयर पौडेलसहित पाँच जना सम्मानित

    इटहरी । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) जनता बहुमुखी क्याम्पस, इटहरीले बुधबार विशेष कार्यक्रमका बीच आफ्नै भवनको उद्घाटन गरेको छ । उक्त अवसरमा इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलसहित पाँच जना पूर्व स्ववियू सभापतिहरूलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरूमा मेयर पौडेलसँगै उमेश पौडेल, राजकुमार सापकोटा, किशोर कोइराला र रमेशकुमार पोखरेल रहेका छन् ।स्ववियू भवन इटहरी उपमहानगरपालिका र जनता बहुमुखी क्याम्पसको संयुक्त लगानीमा निर्माण गरिएको हो । नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको र क्याम्पसले थप रकम बेहोरेर भवन निर्माण सम्पन्न गरेको हो । नयाँ भवनमा एउटा हलसहित तीनवटा कोठा रहेका छन् ।भवनको स

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ५७७ पटक पढिएको
  • बीपी प्रतिष्ठानमा अनियमितता, सिस्टम र बैंकका कर्मचारीको मिलेमतोमा दिनकै २ लाखसम्म गायब

    इटहरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आर्थिक अनियमितता हुँदै आएको पाइएको छ । काउन्टरबाट असुल हुने आम्दानीको सबै हिस्सा प्रतिष्ठानको खातामा नराखी व्यक्तिले घोटाला गरेको पाइएको हो । रजिस्ट्रार डा। सूर्य संग्रौलाले सनराइज बैंकका शाखा प्रबन्धकसँग साँठगाँठ गरी विगत दुई वर्षदेखि प्रतिष्ठानको बिल काउन्टरबाट दैनिक जम्मा हुने राजश्व हिनामिना गर्ने गरेको उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्दा कैफियत देखिएको भन्दै सतर्कता केन्द्रले थप छानबिन तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको छ । प्रतिष्ठान आफैंले त्यस विषयमा छानबिन समि

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ३०२ पटक पढिएको
  • धनकुटाको छ्यालुङ लाक्टाङमा सात घर पहिरोको उच्च जोखिममा

    इटहरी। पहिरोका कारण छ्यालुङ लाक्टाङ गाउँ मुनि रहेको खेत बग्न थालसँगै धनकुटाको महालक्षमी नगरपालिका–२ स्थित छ्यालुङ लाक्टाङ गाउँका ७ घर पहिरोको जोखिममा परेका छन् । महालक्ष्मी नगरपालिकाका नगर प्रमुख धुब्रराज रायाका अनुसार बस्ती मुनिको खेत, जङ्गल र अलैंचीबारीबाट सुरु भएको पहिरोले माथि रहेको बस्ती तान्ने जोखिम बढेको छ । एक सातासम्म परेको वर्षापछि छ्यालुङ लाक्टाङ गाउँका १३ घरमध्ये ४ घर उच्च जोखिममा परेका छन् । उक्त घरपरिवारलाई तत्काललै सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था देखिएको छ । उक्त जोखिम क्षेत्र पहिचानका लागि महालक्षमी नगरपालिकाका नगर प्रमुख ध्रुवराज राया तथा जिल्ला प्रशासन कार्यालय धनकुटाका

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • २५९ पटक पढिएको
  • प्राध्यापकहरूको चरणबद्ध आन्दोलन बुधबारसम्म जारी, पठनपाठन ठप्प

    इटहरी । आंशिक प्राध्यापकहरूको मागलाई त्रिभुवन विश्वविद्यालयले बेवास्ता गरेपछि सुरु भएको आंशिक प्राध्यापकहरूको चरणबद्ध आन्दोलन बुधबारसम्म जारी छ । आन्दोलनका कारण पाँच दिनदेखि क्याम्पसमा पठनपाठन पूर्णरुपमा ठप्प छ । विश्वविद्यालयले गत वर्ष साउन १८ गते ‘घ’ वर्गको क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरूलाई शिक्षण सहायकमा नियुक्ति गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि अहिलेसम्म नियुक्ति नदिएपछि आन्दोलन सुरु भएको थियो । क्याम्पसको ८० प्रतिशत पठनपाठन आंशिक प्राध्यापकहरुले सञ्चान गर्दै आएका ‘घ’ वर्गका क्याम्पसमा आंशिक प्राध्यापकहरु नै आन्दोलित हुँदा पठनपाठन प्रभावित भएको हो । पठनपाठन सुचारु गर्न क्याम्पस प

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ३०६ पटक पढिएको
  • भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको गन्तव्य बन्दै

    इटहरी ।  टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ ।  यो स्थानमा पर्यटक आकर्षित गर्न  पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ । यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणाअनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार पारिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नवराज माङपाहाङले बताउनुभयो । पर्यटकलाई लक्ष्य गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको छ ।  पाँचधारे पोखरीको संरक्षण र सिंहदेवी

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • २९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]