समाज

    Showing ३,८०१-३,८१० of ९,३७० items.
  • एक वर्षमै लसुन आयात तीन गुणाले बढ्यो, ३३ करोड राजस्व संकलन

    इटहरी। कृषि उपजका रूपमा रहेको लसुन पूर्वी नाका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार १० करोड २१ लाख १९ हजार ६२० किलोग्राम लसुन नेपाल भित्रेको छ । भन्सार मूल्याङ्कन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरको लसुन नेपाल भित्रेको हो । यसबापत ३३ करोड ६६ लाख ७९ हजार रुपियाँ बराबर राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २२५।१ प्रतिशतले वृद्धि भएको देखिएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आर्थिक वर्ष २०८० र ८१ को सोही अवधिमा ४० करोड सात लाख ९४ ह

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ३०४ पटक पढिएको
  • कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा सेवा विस्तार

    इटहरी । कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ जिल्लामै सेवा विस्तार गरेको छ । जिल्ला अस्पताल तथा नगर अस्पतालमा सङ्कलन भएका नमुना निःशुल्क ढुवानीमार्फत जनस्वास्थ्य प्रयोगशाला विराटनगर ल्याएर परीक्षणमार्फत सेवा प्रदान गर्न थालिएको हो ।  विसं २०८२ वैशाख २१ गते प्रयोगशालामा पहिलो नमुना आएको थियो । त्यसयता प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कुरियरमार्फत आएका एक हजार तीन सय नमुनाको परीक्षण भएको छ । नमुना परीक्षणपछि सेवाग्राहीलाई त्यसको रिपोर्ट मोबाइल नम्बर, क्युआर र युजरआइडीबाट हेर्न मिल्ने सुविधा रहेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अधिकृत रेवती ढुङ्

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ४४१ पटक पढिएको
  • ताप्लेजुङको मिक्वाखोलाले छान्यो पालिकास्तरीय गौरवका योजना

    इटहरी। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आफ्नो पालिकाको गौरवका योजना छनोट गरेको छ । गाउँपालिकाले विभिन्न १४ वटा योजनाको नाम सूचिकृत गर्दै पालिकाको गौरवका योजना छनोट गरेको हो । चालु नयाँ आर्थिक वर्षका लागि पारित नीति कार्यक्रममै १४ वटा योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा सूचिकृत गरेको छ । गाउँपालिकाले छनोट गरेको गौरवका योजनामा वडा १ खोक्लिङको हान्द्रदुङदेखि डाँडागाउँ–लिबाङ–साँवा हुँदै वडा ५ पापुङ जोड्ने सडक कालोपत्रे गर्ने, निर्माणाधीन प्रशासकीय भवनलाई सम्पन्न गर्ने रहेको छ । यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम, पाँच शøयाको अस्पताल, पापुङमा बर्थिङ सेन्टर ९प्रसूति केन्द्र० स्थापना

    • प्रकाशित मितिः साउन १४, २०८२
    • १४७ पटक पढिएको
  • ताप्लेजुङमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार बढी सवारी साधन कारबाहीमा

    इटहरी । ताप्लेजुङमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधि अर्थात गएको आर्थिक वर्षमा विभिन्न सवारी साधन कारबाहीमा परेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका गएको आर्थिक वर्ष २०८१र८२ मा कुल एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका छन्। गएको आवमा सबैभन्दा बढी ४८२ वटा मोटरसाइकल कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक ९असई० सुमन अधिकारीले जानकारी दिनुभयो। प्रसनि अधिकारीका अनुसार मोटरसाइकलपछि ३७५ वटा कार, भ्यान र जिप कारबाहीमा परेका छन्। यस्तै ट्रयाक्टर १०७ वटा, ट

    • प्रकाशित मितिः साउन १३, २०८२
    • २३० पटक पढिएको
  • पञ्चायतका शिक्षक सुवेदीलाई अमेरिकामा विद्यावारिधि गर्ने अवसर, विद्यार्थी रिजु विश्व सुन्दरी प्रतियोगिता भिड्दै

    इटहरी । मोरङको पथरीशनिश्चरे  वडा नं १ को पञ्चायत माविले विश्व सुन्दरी प्रतियोगितामा भाग लिन जाने पूर्व विद्यार्थी रिजु भट्टराईलाई विदाई गरेको छ । विद्यालयकी पूर्व विद्यार्थी भट्टराई नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न अल्बानिया जाने तयारीमा हुनुहुन्छ । विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै सम्मान सहित थप सफलताको शुभकामना दिएको थियो । साथै विद्यालयले विद्यावारिधिको छात्रावृत्ति प्राप्त गरेर अमेरिका जान लाग्नुभएका शिक्षक विवेक सुवेदीलाई पनि विदाई गरेको छ । सुवेदी २०७८ सालदेखि पञ्चायत माविको विज्ञान संकायमा भौतिक विज्ञान विषयमा कक्षा ११ र १२ पढाउँदै आउनुभएको थियो  ।

    • प्रकाशित मितिः साउन १३, २०८२
    • २७९ पटक पढिएको
  • पूर्वका विभिन्न जिल्लामा आजदेखि लाखेनाच सुरु

    इटहरी । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्य रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा आजदेखि लाखेनाच सुरु भएको छ । सङ्खुवासभाको खाँदबारी  नगरपालिका–१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरी विधिवत् रूपमा लाखेजात्रा सुरु गरिएको छ । नेवार संस्कृति र परम्पराअनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नागपञ्चमीबाट लाखे निकालिन्छ । नेवाःदेयदवू नगर कार्य समिति खाँदबारीको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ । नेवार समुदायको कुलदेवता भीमसेनको पूजासँगै ढोल, ढोलक

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ३९१ पटक पढिएको
  • धनकुटाको हिले बजारमा लाखे जात्रा सुरु

    इटहरी । धनकुटाको हिले बजारमा आजदेखि नेवारी समुदायको परम्परागत लाखे जात्रा सुरु भएको छ। हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आजबाट झिँगुनेवा समाज हिलेले प्रत्येक वर्ष नाग पञ्चमीको अवसर पारेर नाच निकाल्ने गरेको छ। लाखे नाचमा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन छ। लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा सकिन्छ । अन्यत्र गठे मङ्गलबाटै सुरु भए पनि हिलेमा भने नागपञ्चमीबाट लाखे सुरु गर्ने गरिएको झिगुनेवा समाज हिलेका अध्यक्ष डिजेस शाक्यले जानकारी दिनुभयो। जिल्लाका अन्य स्थानमा भने यस अघि नै ला

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ३२९ पटक पढिएको
  • कोशी प्रदेश एथलेटिक्स संघको अध्यक्षमा राजकुमार थापा सहित १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन

    इटहरी । कोशी प्रदेश एथलेटिक्स संघको प्रथम अधिवेशनबाट अध्यक्षमा राजकुमार थापा चयन हुनुभएको छ । अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। संघका संयोजक राजकुमार थापाको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत (पर्शुराम) प्रमुख अतिथि हुनुहन्थ्यो । नवगठित कार्यसमितिमा उपाध्यक्षमा राजेशमान श्रेष्ठ र अमित गुरुङ, सचिवमा नारायण श्रेष्ठ, कोषाध्यक्षमा धनकुमारी लिम्बू चयन हुनुभएको छ । त्यस्तै सदस्यमा मदन कुमार शाह, दिपेश बास्तोला, सुनिल कुमार लालवाणि, शान्ता श्रेष्ठ, देवराज चौधरी, सरोज सिंह लगायत १४ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गर

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ४१२ पटक पढिएको
  • तार जोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

    इटहरी । कचनकवल गाउँपालिका– ७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गए राती एक जनाको मृत्यु भएको छ । करेन्ट लाग्दा ५० बर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः साउन १३, २०८२
    • २८७ पटक पढिएको
  • कार्यालय स्थापना गर्ने सरकारी योजना अलमलमा

    इटहरी । पूर्वोत्तर मोरङका सेवाग्राहीलाई भूमिसम्बन्धी सेवा दिइरहेको मालपोत र नापी कार्यालय बेलबारीको कार्यक्षेत्र घटाएर उर्लाबारीमा अर्को कार्यालय स्थापना गर्ने सरकारी योजना अलमलमा परेको छ । तीन वटा पालिकाले आफ्नै पालिकामा कार्यालय र सेवा केन्द्र राख्नुपर्ने माग राखेपछि मालपोत कार्यालय स्थापना कार्यक्रम अलमलमा परेको हो । सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ मा देशभर नौ वटा कार्यालय विस्तार गर्ने कार्यव्रmम बनाएको थियो । जस अन्तर्गत जनसङ्ख्या र भूगोलका आधारमा करिब दुई लाख जनसङ्ख्या समेट्ने गरी उर्लाबारीमा छुट्टै मालपोत तथा नापी कार्यालय स्थापनाको

    • प्रकाशित मितिः साउन १३, २०८२
    • २२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]