समाज

    Showing ४,२२१-४,२३० of ९,३८९ items.
  • सीमान्तकृत मुसहर समुदायको माग ‘भट्टी बन्द गरेर तालिम देऊ’

    इटहरी । सामाजिक, आर्थिक र शैक्षिक रूपमा निकै पछाडि पारेका मुसहर समुदायले आफ्नो समुदायको विकासका लागि सरकारको ध्यानाकर्षण गराउँदै रक्सी भट्टी बन्द गर्न र सिपमूलक तालिम प्रदान गर्न माग गरेको छ । कोशी प्रदेशको विभिन्न जिल्लामा बसोबास गर्दै आएका सीमान्तकृत समुदायमा पर्ने मुसहर समुदायका अगुवाले रक्सीले मुसहर समुदायलाई झन् पछाडि धकेलेको भन्दै स्थानीय भट्टी तत्काल बन्द गरिनुपर्नेमा जोड दिएका हुन् । प्रदेश सरकारमातहतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मुसहर समुदायका लागि इटहरीमा आयोजना गरेको प्रदेशस्तरीय न्यायमा पहुँच कार्यक्रममा सहभागी सो समुदायका अगुवाले रक्सीका कारण आफ्नो समुदाय अगाडि बढ्न नसके

    • प्रकाशित मितिः असार १७, २०८२
    • २४८ पटक पढिएको
  • पिसजोन आवासीय माध्यमिक विद्यालयमा “ट्रेड फेयर २०८२” सम्पन्न

    इटहरी । इटहरीस्थित पिसजोन आवासीय माध्यमिक विद्यालयमा “ट्रेड फेयर २०८२” सम्पन्न भएको छ । विद्यालयको आयोजनामा व्यापार मेलामा विद्यार्थीहरूले आफैँले उत्पादन गरेका सामग्रीहरू प्रस्तुत गरी व्यावहारिक व्यापारिक अभ्यास गरेका थिए । सोही अवसरमा विद्यालयमा अध्यानरत विद्यार्थीहरुले खुल्ला चित्रकलाहरु बनाएका थिए तेसले अभिभावक तथा अवलेकनका लागी आइका विद्यार्थीहरुको आकर्षण बनेको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यापारसम्बन्धी आधारभूत ज्ञान दिनु, मार्केटिङ र विक्री (सेल्स) कसरी गर्ने भन्ने कुरा व्यवहारिक रूपमा बुझाउनु तथा व्यवस्थापनको प्रारम्भिक अवधारणासँग परिचित गराउनुरहेको थियो । वि

    • प्रकाशित मितिः असार १७, २०८२
    • १६० पटक पढिएको
  • पूर्वमन्त्री भगबती चौधरीलाई ‘आइकोनिक वुमन अवार्ड’

    काठमाडौं, असार १७ – नेपाली महिला नेतृत्व र सशक्तिकरणको क्षेत्रमा दीर्घकालीन योगदान पु-याउँदै आएकी पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरी ‘आइकोनिक वुमन अवार्ड २०२५’ बाट सम्मानित भएकी छन्।यो सम्मान अन्तर्राष्ट्रिय महिला संसद (International Women's Parliament) ले संयुक्त अरब इमिरेट्स (UAE) मा आयोजना गरेको विशेष समारोहमार्फत प्रदान गरिएको हो। समारोहमा चौधरीको योगदानको उच्च मूल्याङ्कन गर्दै महिला अधिकार, समाजसेवा, उद्यमशिलता र नेतृत्व विकासमा उनले देखाएको सक्रियतालाई उल्लेख गरिएको थियो।अवार्ड प्रदान समारोहमा प्रोजेक्ट १०० की अध्यक्ष म्कोनडिवा र अन्तर्राष

    • प्रकाशित मितिः असार १७, २०८२
    • २८३ पटक पढिएको
  • सगरमाथा माविमा शैक्षिक उत्कृष्टता उत्सव : विद्यार्थी र शिक्षक सम्मानित

    भोजपुर | माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा सफलता हासिल गरेका विद्यार्थीहरू र उनीहरूलाई सफलताको मार्गमा डोहो¥याउने शिक्षकहरूलाई सम्मान गर्न सगरमाथा माध्यमिक विद्यालय, सिक्रेटारमा विशेष कार्यक्रम सम्पन्न भएको छ।अरुण गाउँपालिका–७ नम्बर वडाको आयोजनामा आयोजित उक्त समारोह शैक्षिक उत्कृष्टता र संस्थागत उत्तरदायित्वप्रति सम्मान प्रकट गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रममा सफल विद्यार्थीहरूलाई माला, खादा, टीका र शुभकामनासहित बधाई दिइयो भने, शिक्षक वर्गलाई सम्मानपत्रद्वारा औपचारिक रूपमा सम्मान गरिएको थियो।समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शालिकराम खत्री रहेका थिए। विशेष अतिथिमा उपाध

    • प्रकाशित मितिः असार १६, २०८२
    • ६११ पटक पढिएको
  • इटहरी ९ मा भएको युवा तथा महिला नेतृत्व विकासका लागि भएको उद्घघोषण तालिम समापन

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नं ९ को सहकार्य तथा तथा पकली टेक्नोलोजी इन्स्टिट्यूट प्रा. लि, को आयोजनामा युवा तथा महिला नेतृत्व विकासका लागि भएको उद्घघोषण तालिम समापन भएको छ ।  तालिम असार  ११ गतेदेखि सुरू भएको तालिम वडा नं ९ का जनप्रतिनिधि सन्जु प्रधानको संयोजकत्वमा तालिम सुरु भएको थियो । समापन कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । तालिमको प्रशिक्षक सिमा बस्नेतले गर्नु भएको थियो ।तालिममा ३० जना बढी सहभागीहरूले सक्रिय सहभागिता थिए । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी स

    • प्रकाशित मितिः असार १६, २०८२
    • २९१ पटक पढिएको
  • केराबारी गाउँपालिकामा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम सुरु

    मोरङ | मोरङको केराबारी गाउँपालिकामा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम सुरु भएको छ । प्रेस नेटवर्क म्यानेजमेन्ट प्रणालीको आयोजना तथा केराबारी गाउँपालिकाको सहकार्यमा सुरु भएको सो तालिम सोमबार देखि एकता सामुदायिक भवन, केराबारीमा सञ्चालन भइरहेको छ । कार्यक्रमको उद्घाटन प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष विकल पौडेलको अध्यक्षता तथा केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यस्ता तालिमले युवाहरूको नेतृत्व क्षमता विकास गर्न मद्दत पुग्ने बताउनु भयो । गाउँपालिकाले आगामी वर्षमा

    • प्रकाशित मितिः असार १६, २०८२
    • ३२० पटक पढिएको
  • इटहरीमा पहिलोपटक भोलि आर्म रेस्लिङ किंग प्रतियोगिता हुने

    इटहरी | नेपाल तरुण दल, इटहरी नगर समितिको आयोजनामा इटहरीको इतिहासमै इटहरीमा पहिलोपटक यहीँ असार १७ गतेदेखि आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिता हुने भएको छ।इटहरी कै इतिहासमा हुने यो प्रतियोगिता आगामी दिनहरूमा इटहरीमा भव्य रूपमा सञ्चालन हुने छ, इटहरीको क्लब के मा यहीँ असार १७ गते देखि हुने आर्म रेस्लिङ खेलप्रेमीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।विजेताले रु. १ लाख, उपविजेताले रु. ४० हजार, र तेस्रो स्थान हासिल गर्नेले रु. २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ। युवाहरूलाई संगठनमा आबद्ध गर्दै खेलकुदमार्फत अनुशासन, मर्यादा र स्वास्थ्यप्रति प्रेरित गर्ने

    • प्रकाशित मितिः असार १६, २०८२
    • १,७९८ पटक पढिएको
  • तमोर नदीमा बगेर एकजना बेपत्ता

    इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएका हुन् । बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटनापछि खोजतलासका लागि दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ओमनारायण श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः असार १६, २०८२
    • २१५ पटक पढिएको
  • कोशी प्रदेशसभामा प्रतिस्थापन विधेयक टेबुल

    इटहरी । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ सदनमा टेबुल भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रस्ताव गरेको सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भइ विधेयकमा छलफल हुने भएको छ । छलफलपछि मन्त्री भण्डारीले आजै जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतमराज अमात्यले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफ्नो नेतृत्वमा बनेको प्रदेश सरकारले कुनै बेथितिको काम नगरेको

    • प्रकाशित मितिः असार १६, २०८२
    • २८५ पटक पढिएको
  • इटहरी उपमहानगरपालिका ६ नं वडा कार्यालय द्धारा पाँच जना महिला स्वास्थ्य स्वयमसेविकाहरूलाइ नगद सहित सम्मान

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ६ नं वडा कार्यालयले सोमबार पाँच जना महिला स्वास्थ्य स्वयमसेविकाहरूलाइ नगद सहित सम्मान गरेको छ । घर घर पुगेर नगरवासिहरूलाइ स्वास्थ्य कार्यक्रमबारे सचेतना , औषधी उपचार , उचित परामर्स दिएर महत्वपुर्ण भुमीका निर्वाह गरेको भन्दै पाँचजना महिला स्वास्थ्य स्वयम सेविकाहरूलाइ जनही नगद ५ हजार १ सयका दरले सम्मान गरेको हो । इटहरी उपमहानगर ६ निवासी लिला देवि वस्ती , शिला गजमेर,चन्द्रा मण्डल,बिनीता कोइराला र रमीला बस्नेतलाइ दोसल्ला ओढाएर  , नगद र कदर पत्र सहित सम्मान गरिएको हो । सम्मान पाएपछि काम गर्ने जोश जागर बढ्नुका साथै जिम्मेवारी थपिएको सम्मानीत महिला स्वास्थ्य

    • प्रकाशित मितिः असार १६, २०८२
    • १६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]