समाज

    Showing ४,६३१-४,६४० of ९,३९० items.
  • विराटनगरमा सुरु भयो १५ औँ राष्ट्रपति रनिङ शिल्डको कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता

    विराटनगर | कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता विराटनगरस्थित शहीद रंगशालामा भव्य रुपमा सुरु भएको छ। प्रदेशका ११ जिल्लाबाट करिब १,००० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको यो प्रतियोगिता जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने राष्ट्रव्यापी प्रतियोगिताका लागि कोशी प्रदेशको प्रतिनिधि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको हो।प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सभामुख अम्बर बहादुर विष्टले गर्नु भयो। समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रको समुन्नत विकासका लागि भौतिक पूर्वाधार मात्र नभई शिक्षा, स्वास्थ्य, र खेलकुदजस्ता क्

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ५३८ पटक पढिएको
  • विद्यालयमा विद्यार्थीलाई न्यायिक सचेतना

    इटहरी। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका अन्तर्गतका माध्यमिक तहका विद्यालयमा ‘न्यायिक सचेतना कार्यक्रम’ सञ्चालन गरिएको छ । गाउँपालिकाको १३ वटा माध्यमिक तहका विद्यालय मध्ये आठ वटामा न्यायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा कानुनी साक्षरता, बालअधिकार, लैङ्गिक हिंसा नियन्त्रण, बालबालिकाको उत्तरदायित्व तथा न्याय प्रणाली सम्बन्धी जानकारी दिइएको थियो । बालकालिका र समुदायमा कानुनी सचेतना वृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताउनुभयो ।विद्यालय र समुदायमा कानुनी साथै न्यायिक सचेतना विस्तार गर

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • २४० पटक पढिएको
  • बिर्तामोडमा विज्ञान प्रदर्शनी सुरु, पूर्व राष्ट्रपतिद्वारा उद्घाटन

    इटहरी। पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न वर्तमान समयमा आएको विज्ञान तथा प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ । शनिवारदेखि झापाको बिर्तामोडमा नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले सुरु गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनी कार्यक्रमको सुरु गर्दै उक्त कुरा बताउनुभएको हो । देवी माध्यमिक विद्यालयमा आयोजित उक्त प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मोबाइल एप ‘टच’ प्रयोग गरी दीप प्रज्वलन गर्दै सुरुवात गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले प्रदर्शनीबाट

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ३१६ पटक पढिएको
  • डेंगु सङ्क्रमणको जोखिमबाट सतर्क रहन आग्रह

    इटहरी । हिमाली जिल्ला ताप्लेजुङमा डेंगु सङ्क्रमणको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले गर्मीयाममा डेंगु सङ्क्रमणको जोखिम बढ्नसक्ने भएकाले जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको हो । स्वास्थ्य कार्यालयले सदरमुकाम फुङ्लिङमा शनिबार डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट तथा डेंगु नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै डेंगु सङ्क्रमणको जोखिमबाट सबैले सतर्कता अपनाउन आग्रह गरेको हो । विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागितामा आयोजित अभिमुखीकरण तथा पैरवी कार्यक्रममा हिमाली जिल्लामा पनि डेंगुको जोखिम बढेका

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • २६१ पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

    इटहरी  । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गर्नुभएको छ । आज यहाँ आयोजित विशेष कार्यक्रममा उहाँले उक्त अस्पतालको उद्घाटन गर्नुभएको हो । मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो । प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गर्नुभएको थियो । 

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • २९२ पटक पढिएको
  • युवा व्यवसायी तथा सामाजिक अभियन्ता चौलागाईद्वारा विद्यार्थीलाई कपी र जुत्ता वितरण

    इटहरी । युवा व्यवसायी तथा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले विद्यार्थीहरुलाई कपी र जुत्ता वितरण गर्नुभएको छ ।  मोरङको सुन्दरहरैंचामा क्रियासिल स्वतन्त्र नागरिक समाजको तेस्रो वार्षिकोत्सवको अवसरमा सुन्दरहरैंचा–३ मा अवस्थित जननी आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यनरत विद्यार्थीलाई कपी र जुत्ता वितरण गर्नुभएको हो । समाजका सदस्य समेत रहनुभएका युवा व्यवसायी तथा सामाजिक अभियन्ता चौलागाईले गरिबीका कारण अधिकांश बालबालिकाले विद्यालय छोड्ने गरेकाले बालबालिकाको नियमित विद्यालयमा सहज पहुँच पु¥याउन उनीहरूको पठनपाठनमा सुधार ल्याउन  सहयोग गरेको र आगामी दिनहरुमा पनि यस्ता सहयोग गर्ने ब

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ३१४ पटक पढिएको
  • प्याप्सन नगरस्तरीय चित्रकला प्रतियोगिता २०८२ः सिनियर तर्फ रेडस्टार मावि प्रथम र एभरेष्ट बोडिङ्ग स्कुल जुनियर प्रथम

    इटहरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको प्याब्सन नगरस्तरीय चित्रकला प्रतियोगिता २०८२ मा  रेडस्टार मावि सिनीयर प्रथम भएको छ भने एभरेष्ट बोडिङ्ग स्कुल जुनियर प्रथम हुन सफल भएको छ ।  उक्त प्रतियोगिता  शुक्रबार वडा नं १ स्थित भुपु सैनिक अंग्रेजी माध्यमिक बिद्यालयमा सम्पन्न भएको हो । उक्त प्रतियोगिताको सिनियर तर्फ रेडस्टार माविकी छात्रा जेरियाना राई प्रथम, वाल्मीकि मेमोरियल माविका छात्र सनम शिवा दोस्रो, अरुणोदय माविकी छात्रा समीक्षा तामाङ तेस्रो  स्थान हासिल गर्न सफल भए भने  एभरेष्ट अङ्ग्रेजी बोडिङ्ग स्कुलका छात्रा नाग्मा लिम्बु र प्यागोडा मोडेलकी छात्रा प्रकृति पुरीले

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • २४८ पटक पढिएको
  • सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

    इटहरी । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९ जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ । भारतीय सीमाबाट कोही पैदल र कोही स्कुटरमा आइरहेका बेला शङ्का लागेर खानतलासी गर्दा उनीहरूको साथबाट २२ ग्राम ८१ मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरूको गोजी र झोला खानतलासी गर्दा ६ जनाले विभिन्न मात्रामा ब्राउन सुगर लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । शक्रबार पक्राउ परे पनि उनीहरूलाई प्रहरीले शनिबार दिउँसो सार्वजनिक गरेको हो । प्रहरीले इटहरी–१५ का अजय चौधरीको साथबाट २ ग्राम ४ सय ७० मिलिग्राम, कोशी–१ का हिमालकुमार

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • २३५ पटक पढिएको
  • राष्ट्रपति रनिङ शिल्डको कोशी छनोटमा सुनसरी, खोटाङ र सोलुखुम्बुका विद्यार्थी छुटे

    इटहरी । मोरङको विराटनगरमा आजदेखि शुरू भएको १५औं राष्ट्रपति रनिङ शिल्ड कोशी प्रादेशिक छनोट प्रतियोगितामा सुनसरी, खोटाङ र सोलुखुम्बुका विद्यार्थी छुटेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा तथा राष्ट्रिय खेलकुद परिषद् राखेपको संयोजनमा शुरू भएको प्रतियोगितामा ३ वटा जिल्लाका ३ सय २४ जना खेलाडी प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका हुन् । ३ वटा जिल्लामा समयमै जिल्लास्तरीय छनोट गर्न नसकेकाले सहभागिता जनाउन नसकेको आयोजकले जनाएको छ । पालिकाबाट छनोट भइसके पनि जिल्ला छनोट हुन नसकेको हो । छोटो समय दिएको र तयारी खर्चसमेत नपठाएका कारण जिल्ला छनोट गर्न नसकेको जिल्ला खेलकुद विकास समितिहरूले बताएका छन्

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ३३९ पटक पढिएको
  • तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट

    काठमाडौं | नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलका लागि शहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ। ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा यो बजेट छुट्याइएको भए पनि सो भवन वास्तवमा तरुण दलकै प्रयोगका लागि निर्माण गरिँदैछ भन्ने खुलासा भएको छ। यस घटनाले नेपाली राजनीतिमा सत्ता पक्षका दलहरूको संस्थागत पहुँच, सार्वजनिक स्रोतको प्रयोग र नैतिक उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएको छ।शहरी विकास मन्त्रालय, जसको नेतृत्व स्वयं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गरिरहेका छन्,ले यो रकम विनियोजन गर्नु र त्यसमा तरुण दलले खुलेरै धन्यवाद प्रकट गर्नु, सार्वजनिक प्रशासनको निष्पक्ष

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • ५०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]