समाज

    Showing ४,८६१-४,८७० of ९,३९९ items.
  • पाँचथरको हेवाखोलामा बेलिब्रिज छिट्टै जडान हुने

    इटहरी । दुई पटक बाढीले पुल बगाएको मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः जडान हुने बेलिब्रिजका पार्टपुर्जा जडान स्थलमा ल्याइपु(याइएको छ । पछिल्लो पटक गत असोज १२ गते आएको बाढीले त्यहाँ निर्मित बेलिब्रिज बगाएपछि सडक डिभिजन इलाममार्फत पुनः जडानको प्रव्रिmया अगाडि बढाइएको हो । बेलिब्रिज जडानका लागि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बेलिब्रिजका आधारका लागि फिदिम नगरपालिकातर्फ दुई हजार छ सय घनमिटर ग्याबिङ पर्खाल र चार सय घनमिटर पक्की पर्खाल निर्माण भइसकेको छ । फिदिमतर्फ पहुँच सडकको काम पनि पूर्ण भएको सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमले जानकारी दिनुभयो । खोलापारि हिलिहाङ गा

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • २८० पटक पढिएको
  • झापाको बाह्रदशी गाउँपालिका–६ स्थित मिनी माउन्टेन स्कूलका १७ विद्यार्थीलाई ‘मास हिस्टोरिया’ भएको पुष्टि

    इटहरी । झापाको बाह्रदशी गाउँपालिका–६ स्थित मिनी माउन्टेन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कूलका १७ जना विद्यार्थीलाई ‘मास हिस्टोरिया’ भएको पुष्टि भएको छ। प्रारम्भमा फुड पोइजनको आशंका गरिए पनि बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका बालरोग विशेषज्ञ डा। दिनेश साहका अनुसार, ती सबैमा मानसिक अवस्थासँग सम्बन्धित ‘मास हिस्टोरिया’को लक्षण देखिएको हो। डा। साहका अनुसार, विद्यार्थीहरूले विद्यालयमा नाचगान गरेपछि धाराको पानी पिएर केहीबेरमै पेट दुख्ने, असहज महसुस गर्ने लक्षण देखाए। घटनापछि तत्काल विद्यालय प्रशासनले उनीहरूलाई बिर्तासिटी अस्पताल भर्ना गर्‍यो। सबै विद्यार्थी सामान्य उपचारपछि सकुशल घर फर्किएक

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • १६३ पटक पढिएको
  • भोजपुरमा चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

    इटहरी । सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको  मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् । पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका हुन् । पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्याशालामा २० जना राष्ट्रिय कलाकारले पदमार्गमा देखिने रेडपाण्डा हाब्रे, किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो (वाबुक), स्थानीयको वेशभुषालाई चित्रमा समेटेका छन् । चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यको क्यानभासमा टेम

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • १७२ पटक पढिएको
  • कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा मानव अधिकारबारे अध्ययन

    इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन सुरु गरिएको छ । सङ्घीय प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाको मानव अधिकारको अवस्था बुझ्न स्थलगत अध्ययन गरेको हो । समितिले स्थलगत अध्ययनका साथै स्थानीयसँग अन्तव्रिर्mयासमेत गरेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । आरक्षको मध्यवर्ती क्षेत्रको चार किल्लाभित्र बसोबास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे मानव अधिकार समितिले अध्ययन गरेको कोशीटप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद या

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • १६४ पटक पढिएको
  • नेपाल तरुण दल सुनसरी क्षेत्र नं. ३ को पाँचौँ अधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

    इटहरी | नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति, सुनसरी क्षेत्र नं. ३ अन्तर्गतको पाँचौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। राजनीतिक चेतना र संगठन विस्तारको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त अधिवेशनले प्रतिनिधिसभा क्षेत्र नं. ३ सहित प्रदेश सभा ३ (क) र ३ (ख) का कार्यसमितिहरू समेत गठन गर्दै संगठनलाई नयाँ उत्साहसाथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।कार्यक्रमको उद्घाटन नेपाल तरुण दल क्षेत्र नं. ३ का अध्यक्ष विकास राज भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि भण्डारीले लो

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • ४५४ पटक पढिएको
  • धनकुटामा अटोले ठक्कर दिँदा एक जना बालक गम्भीर घाइते

    इटहरी । धनकुटामा अटोले ठक्कर दिँदा एक जना बालक गम्भीर घाइते भएका छन् । बुधबार पाख्रीबास नगरपालिका–९, उत्तरपानीस्थित हिले–छिन्ताङ सडक खण्डअन्तर्गत धर्मशालामा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानिय वर्ष दुईका नोर्गेन मोक्तान रहेका छन् । छिन्ताङ–हिले भित्री सडकबाट हिलेतर्फ जाँदै गरेको को। २ ह। २८२५ नम्बरको अटोले ठक्कर दिँदा गम्भीर घाइते भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो । प्रहरी प्रवक्ता डिएसपी खनालका अनुसार बाटोमा बच्चा एक्कासी आएको र अटो अनियन्त्रित भई ठक्कर दिँदा घाइते भएको जानकारी दिनुभयो । घाइते बालकलाई स्थानीय अस्पतालमा सामान्य उपचा

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • २२६ पटक पढिएको
  • अरुण नदीमा पक्की पुल नहुँदा भोजपुर–संखुवासभा जोड्ने मुख्य नाका संकटमा

    इटहरी । भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल बन्न नसक्दा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका छन् । उत्तरी क्षेत्रबाट अन्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको सतिघाटमा पक्की पुल नहुँदा  सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका हुन् । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने भोजपुरको षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीमा पक्की पुल नहुदा वैकल्पिक उपायको रुपमा फेरी सञ्चालन गरिए पनि हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने गरेको छ ।  अहिले पनि पानीको बहाव बढेपछि पूर्ण रुपमा फेरी बन्द भएको छ । जसका कारण झोलु

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • २६८ पटक पढिएको
  • इलाममा चलचित्र दिवस तथा पत्रकार संघको राष्ट्रिय भेला

    इटहरीे । चलचित्र पत्रकार संघ नेपालको २६ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला इलामको  पर्यटकीय स्थल अन्तुमा सुरु भएको छ । चलचित्र क्षेत्रको विकास, विस्तार , चलचित्र पर्यटन प्रवद्र्धन सहित  चलचित्र र पत्रकारिताको भूमिका लगायतका विषयमा मन्थन गर्दै चलचित्र पत्रकार संघ नेपालको २६ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला सुरु भएको हो ।  तीन दिनसम्म चल्ने भेलाको पहिलो दिन बुधबार ‘मिडिया मन्थन’ तथा ‘विधागत पत्रकारिता’का विषयमा विशेष छलफल गरिएको छ। कार्यक्रममा नेपाली चलचित्रको वर्तमान अवस्थाबारे स

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • ३३३ पटक पढिएको
  • नियमित विद्यालय उपस्थिति हुने विद्यार्थी सम्मानित

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विद्यालयमा उपस्थिति नियमित गर्न विद्यार्थीलाई नगदसहित सम्मान गर्न सुरु गरिएको छ । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण घट्दै गएको अवस्थासमेतलाई दृष्टिगत गरी विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गर्न नगदसहित सम्मान गर्न थालिएको हो । फुङ्लिङ नगरपालिका–८ ले विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउन वडाभरीका विद्यालयमा अध्ययनरत तीन–तीन जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । वडाभित्रका सात वटा विद्यालयमा अध्ययनरत तीन–तीन जना विद्यार्थीलाई नगदसहित सम्मान गर्न सुरु गरिएको वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो । वडाध्यक्ष सुनुवारका अनुसार

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • ३१४ पटक पढिएको
  • धनकुटामा जेठाजुले खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाइते

    इटहरी। धनकुटामा धारिलो हतियार प्रयोग हुँदा एक जना महिला  गम्भीर घाइते भएकी छन् । मङ्गलबार घराएसी विवादका कारण जेठाजुले प्रहार गरेको धारिलो हतियार खुकुरीकोबाट महिला घाइते भएकी हुन् । घाइते हुनेमा धनकुटाको सहिदभूमि गाउँपालिका–७, स्थित साप्तिङटारकी सुस्मा राई रहेकी छन् । राईको जेठाजु ४७ वर्षीया मिलन भन्ने रामकुमार राईले बुहारीलाई धारीलो हतियार खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओेमप्रकश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार घराएसी विवादका कारण जेठाजुले प्रहरा गरेको खुकुरीले बुहारीको गर्धनमा चोट लागेको छ । जेठाजुले गरेको खुकुरी प्रहार

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • ३०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]