समाज

    Showing ७,७४१-७,७५० of ११,२७९ items.
  • वराहक्षेत्रको भरौलमा ५० जना बढि युवाहरु तरुण दलमा प्रवेश

    सुनसरी | सुनसरीको वराहक्षेत्र नगरपालिकाको भरौलमा नेपाल तरुण दलमा ५० जना  बढि युवाहरु प्रवेश गरेका छन् । विभिन्न राजनैतिक दलको भातृ संस्थामा आबद्ब तथा केही स्वतन्त्र युवाहरु गरि ५० जना  बढि युवाहरु नेपाली कांग्रेशको भातृ संस्था नेपाल तरुण दलमा प्रबेश गरेका हुन् । आइतवार नेपाल तरुण दल वराहक्षेत्र वडा नं ३,४ र ५ वडा कार्यसमितिले आयोजना गरेको भेटघाट तथा बनभोज कार्यक्रमको अवसरमा विभिन्न राजनैतिक दलको भातृ संस्थामा आबद्ब ५० जना बढि संङख्यामा युवाहरु नेपाल तरुण दलमा प्रवेश गरेको नेपाल तरुण दल वडा नं ३ सचिव असिम चाम्लिङ्ग राईले बताए ।नव प्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेश

    • प्रकाशित मितिः माघ २०, २०८१
    • ९३३ पटक पढिएको
  • भोजपुरको अरुण गाउँपालिकामा आईटी इनोभेसन सेन्टर स्थापना, प्रविधि विकासमा नयाँ युगको शुरुवात

    भोजपुर | भोजपुर जिल्लाको अरुण गाउँपालिकामा प्रविधि क्षेत्रको महत्वपूर्ण विकास गर्दै "आईटी इनोभेसन सेन्टर" को औपचारिक रूपमा उद्घाटन गरिएको छ। गाउँपालिकाद्वारा सञ्चालित यो परियोजना जेनिस सोलुसन प्रा. लि. तथा सीताराम पद्मकुमारी फाउन्डेसनको सहकार्यमा अघि बढाइएको हो।आईटी इनोभेसन सेन्टरको उद्घाटन समारोह अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री तथा जिनिस फाउन्डेसनका सीईओ जेनिस फुयलले संयुक्त रूपमा गर्नुभयो। उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका पूर्व एआईजी भीमप्रसाद ढकाल, नेपाल प्रहरीका एसएसपी प्रभु ढकाल, प्राध्यापक देबी घिमिरे, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, समाजसेवी, बुद्धिजीवी तथा स्

    • प्रकाशित मितिः माघ २०, २०८१
    • २६४ पटक पढिएको
  • वितरक संघ कोशीको २३औं साधारण सभा सम्पन्न

    विराटनगर – वितरक संघ कोशीको २३औं साधारण सभा संघका अध्यक्ष लाल कार्कीको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्त प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।सभामा नेपाल वितरक महासंघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद खनाल, महासंघको कोशी प्रदेशका अध्यक्ष कृष्णराज श्रेष्ठ, इटहरी वितरक संघका अध्यक्ष राजेश खनाल, विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जारा, संखुवासभा वितरक संघका अध्यक्ष हिमाल श्रेष्ठ, तथा मोरङ मदिरा व्यवसायी संघका अध्यक्ष गोविन्द बानियाँको विशेष उपस्थिति रहेको थियो।वक्ताहरूले संघको आवश्यकता, उद्देश्य, र यसको भविष्यका सम्भावनाहरू बारेमा आफ्ना

    • प्रकाशित मितिः माघ २०, २०८१
    • २७१ पटक पढिएको
  • वडाअध्यक्ष राईको पहलमा पौवादुङका सबै विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

    भोजपुर – भोजपुरको पौवादुङ गाउँपालिका वडा नम्बर ५ मा रहेका सम्पूर्ण विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिने भएको छ। वडाअध्यक्ष बोम प्रसाद राईको विशेष पहलमा सुरु गरिएको यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्य राखेको छ।यसै क्रममा, आइतबार वडा नम्बर ५ मा रहेको सानोदुम्मा माध्यमिक विद्यालयमा अध्ययनरत एक सय सत्तरी (१७०) जना विद्यार्थीहरूलाई ट्रयाक सुट वितरण गरिएको छ। वडाअध्यक्ष राईका अनुसार, वडा कार्यालयको समन्वयमा वडाभित्र रहेका सबै विद्यालयका विद्यार्थीहरूलाई न्यानो पोसाक उपलब्ध गराउने योजना बनाइएको छ।यस योजनाअन्तर्गत गत शुक्रबार जाल्पा प्राथमिक

    • प्रकाशित मितिः माघ २०, २०८१
    • १८८ पटक पढिएको
  • स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : सिंहदेवी फुटबल क्लब धनकुटा अन्तिम चारमा

    इटहरी | इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सिंहदेवी फुटबल क्लब धनकुटाले रोमाञ्चक जित दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा धनकुटाले गाइघाट फुटबल क्लब उदयपुरलाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।खेलको सुरुवातदेखि नै दुवै टिम आक्रामक देखिए पनि पहिलो गोल उदयपुरका अमन लामाले खेलको ६ औं मिनेटमा गरे। उनले विपक्षी रक्षापंक्तिलाई छक्याउँदै उत्कृष्ट फिनिस गरेका थिए। प्रारम्भिक गोल खाएपछि धनकुटाले दबाब बढायो र खेलमा फर्किन लगातार अवसर सिर्जना गरिरह्यो। त्यसै क्रममा खेलको ३३ औं मिनेटमा शि

    • प्रकाशित मितिः माघ २०, २०८१
    • २५० पटक पढिएको
  • साजीलाल माध्यमिक विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    इटहरी | मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा रहेको साजीलाल माध्यमिक विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षता तथा मोरङ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख जीवन गड्तौला प्रमुख अतिथि रहेका थिए।विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई अक्षयकोषबाट ८० भन्दा बढी विद्यार्थीलाई २ लाख ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो। त्यसैगरी विद्यालयको कोषबाट ३५ भन्दा बढी विद्यार्थीलाई ६० हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण ग

    • प्रकाशित मितिः माघ २०, २०८१
    • ४८० पटक पढिएको
  • मोरङमा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ

    इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका ७ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा दमक नगरपालिका ३ का निखिल विश्वकर्मालाई ट्रमाडोल र स्पास्पेन गरी जम्मा २३९ क्यप्सुलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २०, २०८१
    • २८२ पटक पढिएको
  • विद्यार्थीलाई दिक्तेलमा निःशुल्क चित्रकला शिक्षा, अन्तर्राष्ट्रिय कलाकारको सहभागिता

    इटहरी। अस्ट्रेलियाका चित्रकारले दिक्तेलमा विद्यार्थीलाई निःशुल्क चित्र कोर्न सिकाउन सुरु गर्नुभएको छ । तीन महिनासम्म निःशुल्क विद्यार्थीलाई चित्र बनाउन सिकाउन आउनुभएका अस्ट्रेलियाका वरिष्ठ चित्रकार रे मार्सदेनले दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क पढाउन सुरु गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अघिल्लो वर्ष आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा भाग लिन आउनुभएका कलाकार मिस्टर रे अहिले विद्यार्थीलाई चित्र बनाउन सिकाउन आइपुग्नुभएको हो । दिक्तेल वरिपरिका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका ३५ जना विद्यार्थी चित्रकला कक्षामा सहभागी

    • प्रकाशित मितिः माघ २०, २०८१
    • २६३ पटक पढिएको
  • कानेपोखरीमा डुबेर एक जनाको मृत्यु

    इटहरी । मोरङको कानेपोखरी ७ मा अस्थायी बसोवास गर्दै आउनु भएका ४६ वर्षीय कुलबहादुर गिरीको पोखरीमा डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो कानेपोखरी ७ को कानेपोखरीमा गिरीको पोखरीमा डुबेर मृत्युु भएको हो । अस्थायी प्रहरी चौकी कानेपोखरीका ईन्चार्ज सहायक प्रहरी निरीक्षक राजेश श्रेष्ठका अनुसार पोखरी क्षेत्रमा वनभोज खान पुगेका मानिसहरूले डुबेको देखेपछि तत्काल कानेपोखरी गाउँपालिकाको नगरप्रहरीलाई खबर गरेका थिए । तर नगर प्रहरीले गहिरो पोखरीमा डुबेका गिरीलाई उद्धार गर्न नसकेपछि सशस्त्र प्रहरी पकलीको गोताखोर टिमलाई खबर गरिएको थियो । गोताखोर समूहले उद्धार गर्दा गिरीको मृत्यु इसकेको थियो । संखुवासभाको पाँचखपन नग

    • प्रकाशित मितिः माघ २०, २०८१
    • २४४ पटक पढिएको
  • बन्दका कारण पूर्वको जनजीवन प्रभावित

    इटहरी। ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलिय राजनीतिक पार्टीहरुले गरेको बन्दका कारण पूर्वी जिल्लाको  जनजीवन प्रभावित भएको छ । मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले माघ २० र २१ गते अरुणपूर्व नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा० बन्दको आह्वान गरेको छ । बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प बनेका छन् । कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्

    • प्रकाशित मितिः माघ २०, २०८१
    • २२५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]