इटहरी / परिवर्तन …एक अभियान इटहरी ७ द्वारा एसईई दिएर बसेका विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरेको छ ।इटहरी ७ स्थित एस.ओ.एस बालग्रामको भवन एक कार्यक्रमको आयोजना गरि एस.ओ.एस बालग्राम स्कुलका विद्यार्थी, लक्ष्मी माद्यामिक बिद्यालयका विद्यार्थी र सेक्रेटहार्ट बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरिएको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवनारायण चौधरीको प्रमुख अतिथ्यता तथा बिराट टेलिभिजनका प्रवन्ध निर्देशक बिकल पौडेलको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा "परिवर्तन …एक अभियान" का अध्यक्ष तेज प्रसाद घिमिरेको अध्यक्षतामा गरिएको थियो ।एसईई दिएर बसेका १ सय बढी
दुहबी / दुहबी नगर प्रमुख बेद गच्छादारले चुनाव जितेर ओहोदामा पुगेका जनप्रतिनिधिहरु अनपढ नै भए पनि पपुलारिटिका आधारमा आएका हुन सक्छन तर पढेलेखेर उच्च पदमा पुगेका ब्युरोक्राट्स हरुका गैरजिम्बेवार कदमले मुलुक को अबस्था दयनिय बन्दै गएको बताएका छन । दुहबी नगरपालीकाले आयोजना गरेको २ दिने रोजगार मेलाको समापन कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन । CTEVT प्रति लक्षित गर्दै नगर प्रमुख गगच्छादारले स्थानिय सरकारले बेरोजगार युवाहरु लाइ स्वरोजगार र आत्मनिर्भर बनाउन लघु उद्यम र प्राबिधिक शिक्षा मार्फत जोडेर तालिम संचालनका लागी लाखौ रकम खर्चि
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनु पर्ने बताउनु भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका महाशाखाहरुलाई निर्देशन दिनुभएको छ ।आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र प्रभावकारी हुनुपर्ने भन्दै मन्त्री चौधरीले मन्त्रालयको बजेट बढाउन आफु लागि परेको बताउँदै महिला, बालबालिका र ज्येष्ठ नागरिक, अपाङ्गताका क्षेत्रमा स्थानीय तहसम्मै पुग्नेगरी कार्यक्रम तयार गर्न निर्देशन दिनुभएको हो ।मन्त्रालयमा आयोजित
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय भगबती चौधरीले मन्त्रालयका सबै शाखा प्रमुख लाई बोलाएर जनताले पाउनु पर्ने सेवा छिटो, छरितो र सहज ढङ्गले पाउने अवस्था सिर्जना गरी सुशासन कायम गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा न्यून काम हुन्छ भन्ने दृष्टिकोणलाई परिवर्तन गरी महिला हिंसा न्यून गर्न पहल गरी विभिन्न तह र तप्कामा समानता कायम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन छ।
सुनसरी / किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ ,१९ र २० को १९ औ वार्षिक साधारणसभा एवं सामुहिक तीन चुला सुप्तुलुङ उद्घाटन समारोह सम्पन्न भएको छ । तरहरा स्थित भुपु सैनिक भवनको सभाहलमा आयोजित कार्यक्रममा किरात राई समुदायको जन्मदेखि मृत्युसम्म गरिने सम्पुर्ण कार्यको लागी सामुहिक चुला सुप्तुलुङको उद्घाटन गरि उक्त तीन चुलालाइ मुन्दुमी विधि अनुसार दुई नछुङमाद्वारा उद्घाटन गरिएको छ । किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ १९ २० का अध्यक्ष इन्दिरा यालुङ्मा राइको अध्यक्षता तथा तेज वान्तावा राइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सो वडामा बसोबास गर्ने चार जना किराती नछुङ, धामीह
इटहरी / इटहरीमा नेपाल तामाङ घेदुङको ५ दिने भाषा ,लिपि सम्बन्धि प्रशिक्षण कार्यक्रम आइतबार बाट शुरु भएको छ। २/ दिन भाषा २ दिन लिपि र एक दिन नाटक तथा कविता प्रतियोगिता रहने छ।नेपाल आदिवासी जनजाती महासंघ सुनसरिका अध्यक्ष चिराहाङ राइले आदिवासी जनजातिलाइ सरकारले माग्ने बनाएकाे आराेप लगाएका छन । सुनसरिकाे इटहरीमा नेपाल तामाङ धेदुङकाे भाषा तथा लिपि ५ दिने प्रशिक्षण कार्यक्रममा बाेल्दै अध्यक्ष राइले यस्ताे बताएका हुन । देशकाे बिभिन्न कालखण्डले आफ्नाे समुदायकाे भाषा , संस्कार संस्कृती र लिपि गायव गरिदिएकाे आराेप समेत लगाए। जब सम्म यि माथीका कुराहरूकाे संरक्षण तर्फ राज्य र समुदायका ब्यक्तीहरू
दुहबी / सुनसरीको दुहबी वडा नम्बर ८ को बिष्णु माध्यमिक विद्यालयको खेलमैदानमा तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सुरू भएको छ ।मेमोरि युबा क्लब सोनापुरको आयोजनामा शनिबार देखि तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सुरू भएको छ ।दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारको प्रमुख आतथ्यता र दुहबी नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडाको विशिष्ट अतिथि तथ मेमोरि युबा क्लब सोनापुरका अध्यक्ष खडगनारायण माझिको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।प्रतियोगिताको पहिलो खेलमा दमक फुटबल एकेडेमी झापा र गोल्डेन स्टार क्लब भलुवा सुनसरी विच भएको खेलमा दमक फुटबल एकेडेमी झापाले १ गोल प्रहार गरेर सेमिफ
इटहरी / नेपाल दशनामी समाजले सुनसरीको १२ वटै स्थानीय तहहरूमा संगठन बिस्तार गर्ने भएको छ । इटहरी २० तरहरा स्थित रुद्राक्ष पार्टी प्यालेसमा आयोजित समाजको वार्षिक साधारणसभा सँगै एकदिने नेतृत्व तथा व्यक्तित्व विकास तालिममा वक्ताहरुले संगठन बिस्तारमा जोड दिएका हुन ।कार्यक्रमका प्रमुख अतिथी नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष तेज बहादुर पुरीले अन्य जातीय संगठनको तुलनामा दशनामी थाेरै उनले देशभर कुल १ लाख ९८ हजार ८४९ दशनामी सदस्यहरु रहेको बताउदै समाजले इटहरीमा नाैलाे र उदाहरणीय कार्यक्रम गरेकाे बताए ।कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय कार्यवाहक महासचिव अशोक गिरीले समाज परिवर्तन देखि मु
भोजपुर । नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि ३ गतेसम्म टेम्केमैयुङ गाउँपालिकाको प्रायोजन तथा चखेवा बजार तथा सहरीकरण ब्यवस्थापन समितिको आयोजनामा पर्यटकीय स्थल चखेवामा हुन गईरहेको कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको अवसरमा कविता प्रतियोगिता हुन लागेको हो ।गाउँपालिका भित्रका कविहरुको प्रतिभा पहिचान, बिकास र प्रवर्धन गर्ने उद्धेश्यका साथ खुला कविता प्रतियोगिताको आयोजना गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष आइकुमार राईले जानकारी दिए ।आयोजकका अनुसार कविता मौलिक तथा गद्यलयमा हुनु पर्ने छ भने सहभागिहरुले आगामी चैत्र ३० गते भित्र आफनो कविता पठाई सक्नु पर्ने छ । प्राप्त भएका कविताहरु मध्ये उत्कृष्ठ
विराटनगर / नेपाल उद्योग परिसंघ कोशी प्रदेश अर्न्तगत् महिला उद्यम समितिले शुक्रबारदेखि विराटनगरमा दुई दिने महिला उद्यमशिलता प्रदर्शनी सञ्चालन गरेको छ ।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उद्यमशिलता प्रदर्शनीमा प्रमुख अतिथि चौधरीले सरकारले आगामी नीति तथा कार्यक्रम मार्फत् महिलाको उत्थानका लागि छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारी गरिरहेको साथै महिला उद्यमीका लागि विशेष कार्यक्रमहरु ल्याउने योजना अघि बढिरहेको साथै अझ केही नयाँ कार्यक्रम ल्याएर समाजमा महिलालाई उद्यमी बनाउने योजना भए सहकार्य गर्न म
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.