समाज

    Showing ९,५९१-९,६०० of ११,३०१ items.
  • वडा बाल सञ्जाल इटहरी १० द्वारा अभिमुखीकरण क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम

    इटहरी / वडा बाल सञ्जाल इटहरी १० द्वारा अभिमुखीकरण क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सुरू गरिएको छ ।इटहरी उपमहानगरपालिकामा क्षेत्र रहेर बालबालिकाका लागि हकहितका काम गर्दै आएको वडा बाल सञ्जाल इटहरी १० लेइटहरी १० स्थित भलाकुसारी होमस्टेमा दुइ दिने अभिमुखीकरण क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सुरू गरिएको छ । दुई दिवसीय कार्यक्रममा बालबालिका बाल अधिकार र बाल सञ्जालको बारेमा जानकारी गराउने , माइनट राइटिङ उद्‌घोषण गर्न सिकाईने ,साइबर क्राइमको विषयमा सिकाइने र इटहरी २० वटै वडाका प्रतनिधिबिच अन्तरक्रिया गरिने भएको  बाल सञ्चाल इटहरी १० का अध्यक्ष सिर्जना बसेलले बताउनुभयो ।सो

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • ३७० पटक पढिएको
  • महेश राई एमालेकै कार्यकर्ता हो, अध्यक्षलाई आक्रमण गर्न खोजेको होइन, नशाले लरबराएको हो :महेश पत्नी

    धनकुटा । भोजपुरबाट धनकुटा जाने क्रममा बिहीबार लेगुवा बजारमा एमाले अध्यक्ष केपी ओली माथि मुक्का प्रहारको प्रयास गरेको भनि प्रचार गरिएका महेश राई नेकपा लमाएकै कार्यकर्ता भएको उहाँको परिवारले जनाएको छ । राई एमाले कार्यकर्ता मात्र नभई एमाले अध्यक्ष केपी ओलीका फ्यान समेत भएको उहाँकी पत्नीले सञ्चारमाध्यमलाई बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा आली नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा आउने भनेपछि उहाँको सम्मानको तयारीमा राई खट्नु भएको पनि उहाँले बताउनुभयो । गएको निर्वाचनमा समेत उहाँ पार्टीको प्रचारमा सक्रिय सहभागी रहनुभएको उहाँले जानकारी दिनुभयो ।&nb

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • १८६ पटक पढिएको
  • सशस्त्र प्रहरी बल पकलीद्वारा मोडर्न प्रिपिरेटोरी सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थीलाई विपद जोखिम न्यूनीकरण तालिम

    इटहरी / सशस्त्र प्रहरी बल पकलीद्वारा इटहरीको मोर्डन प्रिपिरेटोरी बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई विपद जोखिम न्यूनीकरणका विषयमा प्रशिक्षण दिएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीद्वारा इटहरीको मोडर्न प्रिपिरेटोरी सेकेण्डरी स्कुलका विद्यार्थीहरूलाई विपद् जोखिम न्युनिकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।प्राकृतिक प्रकोपको समयमा र प्रकोपपछि आउन सक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपहरुको विकास सबैमा हुनु आवश्यक रहेकोले यसबारे विद्यार्थीलाई जानकारी हुनुपर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका बरिष्ट उपरीक्षक रबिन राज

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • १,१०६ पटक पढिएको
  • निवर्तमान मेयरको छोरीले दिईन जन्मदिनमा न्यानो कपडा

    सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालको छोरीले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन ।   निवर्तमान मेयर ढकालको छोरीको १३ औ  जन्मदिनको अवसरमा सुन्दरहरैंचा नगरपालिका  ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई  न्यानो कपडा वितरण गरिएको हो । पाथिभरा स्वतन्त्र महिला समाजको ब्यानरमा मंगलबार मेयर ढकालको छोरी सायना ढकालले जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको पाथिभरा स्वतन्त्र महिला समाजकी अध्यक्ष सुनिता ढकाल पोखरेलले बताइन ।  अध्यक्ष ढकालले आफ्नो छोरी सायनाको जन्मदिनमा गरिने फजुल खर्च भन्दा यसरी न्

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • १६१ पटक पढिएको
  • धरानको केके इन्टरनेश्नल स्कुलको ८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

    सुनसरी / धरानस्थित केके इन्टरनेश्नल स्कुलले आफ्नो ८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विभिन्न कार्यक्रम गरी स्कुलले मसिंर २५, २६ र २७ गते तिन दिनको कार्यक्रम आयोजना गरी आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको हो । कार्यक्रमको मुख्य आकर्षण स्कुलकै बिद्यार्थीद्धारा निर्माण गरिएको ड्रोनबाट अतिथिहरू तथा अभिभावकहरुलाई पुष्प वर्षा गरिएको थियो । प्रत्येक दिनका मुख्य अतिथिहरू तथा अभिभावकहरुलाई कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीले आफै निर्माण गरेको ड्रोनबाट पुष्प वर्षा गरिएको थियो । कोशी प्रदेशमा नै पहिलो पटक रोबोटिक्स कक्षा सञ्चालन गरेको केके इन्टरनेश्नल स्कुलले निर्मा

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • ११२ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस स्नातक तह मानविकी संकाय प्रथम वर्षका विधार्थीहरुले सरसफाइ गरे

    इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पस परिसरमा म्रंगलबार र बुधबार सरसफारई गरिएको छ । क्याम्पस प्रशासन सँग सहकार्य गरि स्नातक तह मानविकी संकाय प्रथम वर्षका विधार्थीहरुले सरसफाइ गरेका हुन् । त्यस क्रममा क्याम्पस परिसर भित्रका पलाष्टिक संगै अन्य फोहोरलाई व्यवस्थापन गरिएको मानवीकिका विधार्थीले वताए ।क्याम्पस परिसर भित्र धेरै फोहोर देखेपछि मनले नमानेर, सरसफाई गरिएको  समेत विधार्थीले  वताए  । विद्यार्थी द्वारा गरिएको सरसफाइ कार्य प्रती क्याम्पस प्रशासनले प्रसंसा गरेको छ । अब तत्काल फोहोर व्यवस्थापनका लागि ४ वटा डस्विन राखिने सहायक क्याम्पस प्रमुख डा.टोलनाथ काफ्लेले बताउनुभयो । सबैले

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • ८५१ पटक पढिएको
  • प्रकासपुर दुग्ध उत्पादन सहकारी संस्थाको ३७ औं वार्षिक साधारण सभा सम्पन्न

    सिताराम चन्द्रवंशी बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र १० मा प्रकासपुर दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको ३७ औं वार्षिक साधारण सभा २०८० सम्पन्न भएको छ । प्रकासपुर दुग्ध उत्पादन सहकारी संस्थाको आयोजनामा गरिएको साधारण सभा कार्यक्रममा सभापतिको रुपमायस सहकारी संन्चालक समितीका अध्यक्ष हुमरजंग बस्नेत रहेका थिए ।  कार्यक्रमको उद्द्घाटन प्रमुख अतिथी र सभापतिले मौम्बत्ती बाली गरेका थिए । छात्रवृत्ति बितरणमा  सहकारीको सेयर सदस्यको छोरी मिरा कट्वल र लक्ष्मी पौडेलले हात पारे भने सबै भन्दा बढि बर्सेनि रूपमा दुग्ध ल्याउन उत्कृष्ट हुनु भएका कृष्ण प्रसाद भट्टराई, डिक बहादुर घिमिरे , मोहन

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • १४६ पटक पढिएको
  • रातारात ईनरुवा सरेको अस्पताल यथास्थानमा ल्याउन बेलबारी नगरपालिकाले पहल गर्ने

    बेलबारी / मोरङको बेलबारीबाट रातारात ईनरुवा सरेको अस्पताल पुनः स्थापनाका लागि  बेलबारी नगरपालिकाले  पहल गर्ने बताएको छ ।कोशी प्रदेश प्रहरी अस्पताल बेलबारी ३ को गेटमा बुधबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै सोको जानकारी दिईएको हो। बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले बेलबारी नगरपालिकालाई जानकारी नगराई गत सोमबार राति 'अपहरणको शैलीमा' अस्पताल ईनरुवा पुर्याईएको प्रति ध्यानाकर्षण भएको जनाएका छन्।बेलबारी ३ मा रहेको ईलाका प्रैहरी कार्यलय बेलबारीको पुरानो भवनमा २०७९ फागुन १० गते बुधबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,प्रमुख जिल्ला अधिकारी,राजनीतिक दलका प्रतिनिधि लगायतको उपस

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • १७३ पटक पढिएको
  • बक्तृत्वकला प्रतियोगितामा सुन्दरहरैँचाको सिद्वार्थ प्रथम

    सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका -१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले बक्तृत्वकला प्रतियोगिता गरेको थियोे । प्रतियाेगितामा सिद्वार्थ सेकेन्डरी स्कुलका विद्यार्थी  अनाेज लामिछाने प्रथम , सुकुना बहुमुखी क्याम्पसकी  छात्रा एलिन थापा दोस्रो  र ममता खड्का तेस्रो तथा ज्याेति माविका राेशन  राई सन्तन्ना भएका छन् । प्रतियाेगपतामा ८ वटा विद्यालयका १६ जाना विद्यार्थीहरू सहभागी थिए । नगर भरिका सामुदायिक र संस्थागत विद्यालयहरू बिच भएको प्रतियाेगिता शिक्षा तथा सामाजिक उत्तरदाहित्व पूरा गरि युवालाई सहकारी अभियान तर्फ उन्मुख गर्ने उदेश्यले सम्पन्न ग

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • २२९ पटक पढिएको
  • इन्द्रपुर जेसिजको अध्यक्षमा थापा,जुनियर अध्यक्षमा भण्डारी

    सुन्दरहरैंचा  / इन्द्रपुर जेसिज वर्ष २०२४ को अध्यक्षमा उत्सव थापा सर्वसम्मत रूपमा निर्वाचित  भएका छन ।  इन्द्रपुर जेसीजको  २२ औ वार्षिक  साधारणसभा बाट थापा अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन । त्यसैगरि जेसिजको कार्यकारी उपाध्यक्ष पदमा समीर बस्नेत र रमेश खतिवडा सर्वसम्मत निर्वाचित भएका छन । उपाध्यक्ष पदमा निरू बजगाई, रामप्रसाद ढकाल, अल्का सुवेदी र गोपाल दाहाल  चयन भएका छन । साथै जेसिज वर्ष २०२४ को सचिव पदमा प्रवास दाहाल र कोषाध्यक्ष पदमा दिवस रिजाल सर्वसम्मत चयन भएका छन् । इन्द्रपुर जेसीजको  २२ औं वार्षिक  साधारणसभामा जेसीजका पूर्व अध्यक्ष र

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • १३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]