समाज

    Showing ९,८०१-९,८१० of ११,३०१ items.
  • दुहवीमा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

    दुहबी / सुनसरीको दुहवीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।सुनसरीको दुहवी नगरपालिका वडा नम्बर - ११ भित्री पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ४प ९१७८ नम्बरको १२५ सिसीको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २४ प १७५८ नम्बरको १२५ सिसीको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । दुर्घटना हुँदा को ४ प ९१७८ नम्बरको चालक दुहबी - न.पा. ११ बस्ने वर्ष ५० को अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । को २४प १७५८ नम्बरको मोटरसाइकल चालक देवानगंज नगरपालिका -२ बस्ने वर्ष २९ को नजामुदीन मियाँ सामान्य घाइत

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • १९८ पटक पढिएको
  • सुन्दरहरैंचामा तास खेलिरहेको ६ जना पक्राउ

    सुन्दरहरैंचा / मोरङकाे सुन्दरहरैंचा नगरपालिकाबाट तास खेलिरहेको अवस्थामा १ लाख ५१ हजार रुपैयासहित ६ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वकाे टाेलीले शुक्रबार राति सुन्दरहरैंचा नगरपालिका १० विराटचौक स्थित सुशील कुमार काफ्लेको घरमा छापा हानेकाे थियाे ।जुवाजन्य खलिरहेको अवस्थामा ३ बुक ताससहित ३७ वर्षीय सुशील काफ्ले, ३० वर्षीय सुमन ढकाल, ३४  वर्षीय कृष्णबहादुर कार्की, ३७ वर्षीय भीम कार्की , ४८ वर्षीय सरोज न्यौपाने र केराबारी गाँउपालिकाका ३८ वर्षीय गोविन्द बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।काफ्लेको घरकाे द

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • ३१५ पटक पढिएको
  • मुगुमा एकै परिवारका चार जनाको हत्या

    काठमाडौं / मुगुस्थित एक गाँउमा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ । छाँयानाथ रारा नगरपालिका वडा नम्बर- ६ मन्दु गाउकी २६ वर्षिया श्रीदेवि बोहोरा र उनका ११ वर्षिय छोरा मनोज बोहोरा, एक वर्षिया छोरा रहर बोहोरा र ७ वर्षिया छोरी अप्सरा बोहोराको हत्या भएको  छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार शुक्रवार विहान ११ बजे खबर पाउना साथ घटना स्थलमा विस्तृत विवरण बुझ्न प्रनाउ थापाको नेतृत्वमा प्रहरी पुगेको थियो ।प्रारम्भिक अनुसन्धान अनुसार मृतक आमा श्री देवि बोहोरा छोरा छोरी सहित ७ गते विहान दशै टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । ८

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • १५२ पटक पढिएको
  • आम्दानीको स्रोत गुमाउँदै हिमाली क्षेत्रका सामुदायिक वन

    सुनसरी / तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रवन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् ।निर्यातका लागि आवश्यकपर्ने पूर्वाधार नहुँदा पर्याप्त वनपैदावार सम्मभावना भएका हिमाली क्षेत्रका सामुदायिक वनहरूले आफ्नो आम्दानीको स्रोत गुमाउनु परेको हो । सामुदायिक वनसम्म पुग्ने यातायात पहुँच नहुँदा वनपैदावार त्यतीकै वनमै सढेर जाने गरेको छ । यातायात साधन पुग्ने बाटो नहुनु, ढुवानी गर्न समस्या हुनुजस्ता कारण हिमाली क्षेत्रका समुदायिक वनहरूले आम्दामीको स्रोत गुमाउनु परेको हो ।ताप्लेजुङका आधाभन्दा धेरै भूगोल ओगटेको कञ्चन

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • १८७ पटक पढिएको
  • चिर्पटले हानेर श्रीमतिको हत्या

    सुनसरी / खोटाङमा चिर्पटले हानेर श्रीमानले मादक पदार्थ सेवन गरी श्रीमतिको हत्या गरेका छन्  । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- २ फलाँटेका दावा शेर्पाले श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका छन् ।४० वर्षीय दावाले  बिहीबार साँझ करिब ७ बजे ३६ बर्सिया लाक्पा शेर्पालाई चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरूबिच सामान्य विवाद हुँदा श्रीमानले चिर्पट प्रहार गरेको प्रहरीको भनाई छ  ।श्रीमती लाक्पाको शव घरदेखि करिब २०० मिटर टाढा गोरेटो बाटोमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिएका छन ।  चि

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • १७० पटक पढिएको
  • तेह्रथुमको फेदापमा आगलागी हुँदा पसलमा क्षति

    तेर्ह्रथुम / तेह्रथुमको फेदाप गाउँपालिका-५ ईसिबुमा गयराती आगलागी भएको छ ।आगलागीबाट दसै तिहार लक्षित सामान ले भरिभराउ पसलमा गए राति १२ बजे आगलागी भएको र आगलागी बाट बिक्री का लागि राखिएका लत्ताकपडा , जुत्ता चप्पल , खाध्यान , स्टेसनरी , घर निर्माण सामाग्री , बिजुली जडानका सामाग्री सहित  सामान बिक्रि भएर जम्मा भएको रु ४ लाख बढि नगद सहित ४१ लाख भन्दा माथी क्षती भएको फेदाप गाउँपालिका-५ का वडा अध्यक्ष पुरूशोत्तम तिम्सिनाले बताए । ।फेदापका बिस्णुप्रसाद तिम्सिना को इसिबु माबि नजिक रहेको घरमा आगलागी भएको र आगलागी भइरहेको समयमा त्यस स्थानमा पुगि स्थानीयसँग को सहकार्यबाट आगो नियन्त्रणमा लिएर अझ

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • ११२ पटक पढिएको
  • इटहरीमा चोरी अभियोगमा पक्राउ परेका नौ जना सार्वजनिक

    सुनसरी / इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेका छन् । दसैँको समयमा विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • ११९ पटक पढिएको
  • चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङकाे ६८ वर्षकाे उमेरमा निधन

    काठमाडौं / चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । ६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको चिनियाँ सञ्चारमाध्मयले जनाएका छन् । पूर्वप्रधानमन्त्री शङ्घाईमा बस्दै आउनुभएको थियो । उहाँ सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) मा राष्ट्रपति सी जिनपिङपछिको दोस्रो वरीयतामा थिए ।सीपीसीको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिने ली खछ्याङलाई कुनै समय भावी प्रधानमन्त्री भनेर समेत चर्चा हुने गरेको थियो । पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका उनले अर्थनीतिको जानकार पनि थिए ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • ८८ पटक पढिएको
  • दशैं बिदामा घर गएकाहरू फर्किन थाले कार्यथलो

    सुनसरी / दशैं बिदामा घर गएकाहरू कार्यथलो फर्किन थालेका छन् ।बिदामा घर गएकाहरू फर्किन थालेपछि राजमार्ग, सडक र सहरमा चहलपहल बढ्न थालेको छ । त्रयोदशीका दिनदेखि सरकारी कार्यालय सञ्चालनमा आउने भएकोले बिदामा गएकाहरू कार्यस्थल फर्किन थालेका हुन् ।शुक्रबार कार्यालय भेटाउनेहरू कोही बिहीबार नै गन्तव्यमा पुगिसकेका छन् भने कोही यात्रामै छन् ।घरबाट फर्किनेहरू बढेपछि  सुनसरी इटहरी चोक र बसपार्क , सुनसरीबा विभिन्न बजारमा भिडभाड छ ।  आज इटहरीका सडकमा सवारीसाधन चहलपहल बाक्लो देखिएको थियोे ।सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो । शुक्रबारदेखि कार्यालय सञ्चालन हुनेछन् ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • १२३ पटक पढिएको
  • बडादशैँको टीका लगाउने क्रम जारी

    सुनसरी / आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल सुरु भएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • १०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]