समाज

    Showing ९,९११-९,९२० of ११,३०१ items.
  • नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन सुरु

    नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन सुरु भएको छ।शुक्रबार ११ बजेदेखि हुने भनिएको अधिवेशन केही ढिला गरी साढे १ बजेदेखि सुरु भएको हो।अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओलीलगायतका शिर्ष नेताहरु विराटनगर आएका छन् । उनीहरूले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।विराटनगरस्थित होटल मनास्लुमा सुरु भएको अधिवेशनमा प्रदेशभरबाट एक हजार ५० जना अधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।

    • प्रकाशित मितिः असोज १२, २०८०
    • २२५ पटक पढिएको
  • पार्टीलाई स्थानीय तह देखी प्रदेश हुँदै केन्द्रीय राजनीतिमा समेत जोड्न कोशी प्रदेश सचिबमा मेरो उमेद्वारी: लक्ष्मण तिवारी

    नेकपा एमालेको कोशी प्रदेश कमिटीको सचिव पदमा लक्ष्मण तिवारीले उम्मेदवारी दिने भएका छन् । असोज १२ र १३ गते  हुने प्रदेश अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको तिवारी ले बताएका छन्। नेकपा एमाले कोशी प्रदेश कमिटी संस्थापक सदस्य हुँदै सचिवालय सदस्य, २०७३ देखी २०७९ सम्म नेकपा एमाले तेह्रथुमको अध्यक्ष समेतको जिम्मेवारी कुसलता पुर्वक समालेका थिए । नेता तिवारी सँग विकास र पर्यटन क्षेत्रको लामो अनुभव छ । उनीले कोशी प्रदेशकाे पर्यटन मन्त्री हुदाँ छोटो समयमै पर्यटन  क्षेत्रमा आफ्नो कुसल नेतृत्व देखाएको पर्यटनकर्मि उमानाथ दाहाल बताउँछन् ।नेता तिवारीले तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सङ्गम स्थल त

    • प्रकाशित मितिः असोज ११, २०८०
    • ३७६ पटक पढिएको
  • इटहरीमा विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

    सुनसरी / इटहरी उपमहानगरपालिकाले विद्यालय क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । इटहरीका विद्यालय क्षेत्रबाट ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ जफत पनि गरेको छ ।नगरले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थ साथै मादक पदार्थ बिक्री वितरण गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । नगरका प्रमुख हेमकर्ण पौडेलका प्रेस संयोजक धनबहादुर पुरीका अनुसार विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएपछि भारी परिमाणमा सुर्तीजन्य पदार्थ बरामद गरिएको हो । उनका अनुसार बिक्री वितरण गर्नेलाई कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।इटहरी उपमहानगरपालिकाले बुधबार बजार अनुगमन गर्दै ठूलो परिमाण

    • प्रकाशित मितिः असोज ११, २०८०
    • १९० पटक पढिएको
  • क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस साखा इटहरीमा उद्घाटन

    नेपाली विद्यार्थीहरुलाई डेनमार्क, अष्ट्रेलिया, क्यानडा, युके उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा स्थापना भएको छ।  सिड्नी बाट सुरु भएको शैक्षिक परामर्श केन्द्रको चौथौ शाखा इटहरी ४ आइतबारे स्थित रहेको “क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श केन्द्रको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।उधोग वाणिज्य संघ कोशी प्रदेश उपाध्यक्ष भिम बहादुर पौडेल को प्रमुख आतिथ्यता साथै उधोग बाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली ,हिसान कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष गणेश दुलाल, जनता बहुमुखी क्याम्पस इटहरी अध्यक्ष ब

    • प्रकाशित मितिः असोज ११, २०८०
    • २,३३० पटक पढिएको
  • गुनासो व्यवस्थापन गर्न कोशीमा क्युआर कोड

    विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनको लागि क्युआर कोड प्रयोग सार्वजनिक गरेको छ ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले  एक कार्यक्रमको आयोजना बिच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्बन्धी कार्यविधि २०८० सार्वजनिक गरेका हुन् । कार्यक्रममा कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताए ।  उजुरी पेटीकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय विराटनगरले क्युआर

    • प्रकाशित मितिः असोज १०, २०८०
    • १३३ पटक पढिएको
  • धनकुटा जितपुर बाट मोरंग रमाइलो बस्ने स्व. चुडामणि पौडेलको सम्झनामा पाथिभरा क्षेत्रमा धर्मसाला निर्माण

    ताप्लेजुङ ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो पाथीभरा मन्दिर । पाथीभरा मन्दिर हिन्दू हरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ किलोमिटर पूर्वोत्तरतर्फ ३७९४ मिटरको उचाइमा अवस्थित छ ।यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैँ सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पत्तिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी“ भनी श्रद्धा ए

    • प्रकाशित मितिः असोज ९, २०८०
    • ९३७ पटक पढिएको
  • कटरीमा मोटरसाइकल दुर्घटना हुँदा हुलाक कर्मचारीको घटनास्थलमै मृत्यु

    सुनसरी / मोरङको कटहरीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।पश्चिमतर्फबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।मृतक हुलाक कर्मचारी चन्द्रमणी अधिकारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८०
    • १३० पटक पढिएको
  • बराहक्षेत्र मै पहिलो पटक महिलाहरुको मात्र रहेको उपभोक्त समिति गठन अध्यक्षमा पन्ची चन्द्रवंशीले

     सिताराम चन्द्रवंशी (समीर) बराहक्षेत्र / बराहक्षेत्र नगरपालीका वडा न . ९ को छब्बीस पाइपमा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशी को अध्यक्षतामा बसेको आम उपभोक्ता भेलाले  पन्ची चन्द्रवंशीकोअध्यक्षतामा  ७ जनाको मुल उपभोक्ता समिति गठन गरेको छ ।स्थानीय महिलाहरु एक भएर महिलाले पनि समाजका लागि काम गर्न सक्ने भन्दै सातै जना महिलामात्र रहेको समिति सर्वसम्मत पारीत भएको हो । बराहक्षेत्र ९ को राजाबास देखी जुङ्गे चौक सम्म बाटो मर्मत गर्न यो उपभोक्त समिति गठन भएको हो ।  सडक मर्मत कार्य बराहक्षेत्र नगर योजना लागत योजना अनुमान  तिन लाख रहेको र उपभोक्त समिति अनुगमन तथा सहजीकरण

    • प्रकाशित मितिः असोज ८, २०८०
    • २८८ पटक पढिएको
  • भोजपुरको पौवादुङमामा गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम

    भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ। गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो। यस अभियानअन्तर्गत यहाँका सबै छ वटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यसरी वितरण गरिएको कुखुरालाई पालेर उनीहरूले आवश्यकरूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने उनले बताए ।यसअघिको सुत्केरीका लागि रहेको रातोभाले कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८०/८१ बाट यो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्र

    • प्रकाशित मितिः असोज ८, २०८०
    • १२८ पटक पढिएको
  • रामधुनी नगरपालिकाले कर घटायो, मोबाइलबाटै कर तिर्ने व्यवस्था गदै

    सुनसरी / रामधुनी नगरपालिकाले नगरवासीको हितका लागि करको दर घटाएर र दायरालाई विस्तार गरि जनमुखी कर निर्धारण गरेको छ । नगरपालिकाले जारी गरेको अर्थ सम्वन्धी २०८० को ऐन मार्फत जनमुखी कर वनाएको, स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने  तथा संकलनको प्रशासनिक व्यवस्था गर्न नेपालको संविधान धारा २२८ बमोजिम चौथो नगरसभाद्धारा पारित गरि जनमुखी कर निर्धारण गरेको हो । सम्पत्ती कर र भुमिकर(मालपोत) बाहेक अन्य करको हकमा त्यसको दायरा समेत घटाएको रामधुनी नगरपालिकाका राजस्व प्रमुख सुबोध निरौलाले बताए ।जनप्रतिनिधीहरु आए पछि जनतालाई स्थानीय सरकारको प्रत्याभुति दिलाउनको लागि नगरपालिकाले नगरवासीको सह

    • प्रकाशित मितिः असोज ६, २०८०
    • १८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]