बराहक्षेत्र । महेन्द्र माध्यमिक विधालयले आयोजना गरेको ५ कि.मि को तित्रीगाछी रन प्रतियोगितामा धरानका प्रशान्त तामाङ विजयी बनेका छन्।सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित श्री महेन्द्र मावि तित्रीगाछिले बिधालय स्थापनाको ५० औ बर्षको अवसर पारेर आयोजना गरेको स्वर्ण सप्ताहब्यापि कार्यक्रम अन्तरगत आज बिहान तित्रीगाछी रनको आयोजना गरिएको हो।धरान,इटहरी,बराहक्षेत्र लगायत वपभिन्न स्थानबाट जम्मा ७० जना प्रतियोगीले प्रतियोगितामा सहभागी मध्ये धरानका प्रशान्त तामाङले १५ मिनेट १५ सेकेण्डमा निर्धारित समय दुरी पारी गरि विजयी बनेका हुन्।त्यसैगरी बराहक्षेत्रका सूर्य तामाङले १६ म
बराहक्षेत्र । महेन्द्र माध्यमिक विधालयले आयोजना गरेको ५ कि.मि को तित्रीगाछी रन प्रतियोगितामा धरानका प्रशान्त तामाङ विजयी बनेका छन्।सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित श्री महेन्द्र मावि तित्रीगाछिले बिधालय स्थापनाको ५० औ बर्षको अवसर पारेर आयोजना गरेको स्वर्ण सप्ताहब्यापि कार्यक्रम अन्तरगत आज बिहान तित्रीगाछी रनको आयोजना गरिएको हो।धरान,इटहरी,बराहक्षेत्र लगायत वपभिन्न स्थानबाट जम्मा ७० जना प्रतियोगीले प्रतियोगितामा सहभागी मध्ये धरानका प्रशान्त तामाङले १५ मिनेट १५ सेकेण्डमा निर्धारित समय दुरी पारी गरि विजयी बनेका हुन्।त्यसैगरी बराहक्षेत्रका सूर्य तामाङले १६ म
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका ७ मा रहेको महेन्द्र माध्यमिक विधालयको ५०औ स्वर्ण महोत्सवको सप्ताहब्यापी कार्यक्रम अन्तरगत शनिबार आयोजना गरिएको अन्तर माध्यमिक बिज्ञान प्रदर्शनी प्रतियोगितामा महेन्द्र माध्यमिक बिधालय चक्रघट्टीले प्रथम स्थान हासिल गरेको छ। तेस्तै गरि आदर्श मा बि चतराले दोस्रो स्थान हासिल गरेको छ भने मोहन माबी मधुबनले तृतीय स्थान हासिल गरेको प्रतियोगितामा महेन्द्र माबी तित्रीगाछीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।विधालयमा अध्ययनरत विद्यार्थीहरुलाई बिज्ञान र प्रबिधिको क्षेत्रमा नयाँ नया नवीन खोज गर्न प्रेरित गर्दै विद्यार्थी
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट अन्तर्गत हिसान फुटबलको उपाधी धरान मेघा हिमालयन कलेजले जितेको छ । इटहरी रगंशालामा माघ ७ गते बाट सुरु भएको खेल शुक्रबार सम्पन्न फाइनल खेलमा ज्ञानदर्पण स्कूल इटहरीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै धरान मेघाले उपाधी जितेको हो । इटहरी रंगशालामा सम्पन्न फाइनल खेलमा धरान मेघालाई उपाधी जिताउन शेखर कुवरले २ तथा अंकित थापा र सुगम जीमीले एक एक गोल गरे । फाइनल खेलको म्यानअफ द म्याच धरान मेघाका सुगम जीमी घोषित भए ।प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडी धरान मेघाकै सुभाष मगर, क
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान क्रिकेटको उपाधी इटहरीको कस्तुरी कलेजले जितेको छ । इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा आज बुधबार सम्पन्न फाइनलमा कोशी कलेज इटहरीलाई ७ बिकेटले पराजित गर्दै कस्तुरीले उपाधी जितेको हो ।प्रतियोगितामा टस हारेर पहिले ब्याटिंग गरेको कोशी कलेजले निर्धारित १० ओभरको खेलमा ६ बिकेट गुमाउदै ७५ रन बनाएको थियो ।कोशीका मनिष माझीले १६ रन बनाउदा एमडी आरिकले १५ र अदित्य श्रेष्ठले १३ रन जोडे । प्रदिप निरौलाले ४ र प्रकाश चौधरीले २ रन बनाए । सन्देश कार्कीले १ रन मात्र जोडे । जवाफमा ७६ रनको बिजयी लक्ष्य पछ्याएको कस्त
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको हिसान स्पोट्स मिट अन्तरगत हिसान भलिवल प्रतियोगितामा पुरुष तर्फ विश्वआर्दश कलेज र महिला तर्फ पनि विश्वआर्दश कलेजलेका विद्यार्थी विजयी भएका छन । पूर्वाञ्चल स्कुलको खेल मैदानमा भएको फाइनलमा पुरुष तर्फ विश्वआर्दशले विश्वआर्दश कलेजले मेघा कलेजलाई हराउदै विजयी भएको हो । त्यसै गरी महिला तर्फ विश्वआर्दश कलेजले नै पूर्वाञ्चल कलेजलाई हराउदै विजयी भएको छ । पुरुष तर्फको फाइनलमा विश्वआर्दशले सोझो सेटमा मेघालाई हराएको थियो भने महिला तर्फ पनि विश्वआर्दशले नै सोझो सेटमै पुर्वाञ्चललाई हराएको थियो । हिसान स्पोष्ट मिट अन्तरगतको
२८५९ औ सोनाम ल्होछारका अवसरमा इटहरीमा सञ्चालित मोर्डन प्रिपेटरी माध्यमिक विद्यालयले विद्यार्थीका हजुरबुबाआमालाई सम्मान गरेको छ। चाडपर्वको बारेमा ज्ञान दिने र आफ्ना अग्रजप्रति सम्मान गर्ने संस्कार सिकाउन विद्यार्थीका हजुरबुवाआमालाई सम्मान गरिएको हो । विद्यालयका अध्यक्ष सन्जिव वाग्लेले समाजमा पछिल्लो समय पारिवारिक विखण्डन बढ्दै गएकाले गर्दा पनि विद्यार्थीबीच पारिवारिक सम्बन्ध सुधार गर्न सन्देश दिन सम्मान कार्यक्रम गरिएको बताउनुभयो ।
इटहरी । गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा दक्षता प्रदान गर्ने उद्धेश्यले विद्यार्थीका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको विश्वआर्दश एकेडेमीले यस वर्ष पनि वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । विगत ६ वर्ष देखि विश्वआर्दश एकेडेमीले वार्षिक कार्यक्रमहरु आयोजना गर्दै आए अनुसार यस वर्ष पनि विभिन्न प्रतियोगिता सहित खेलकुदका गतिविधिहरु सञ्चालन गरेको हो । शैक्षिक तथा खेलकुदका प्रतियोगितात्मक कार्यक्रमहरु सहितको वार्षिक कार्यक्रमको समापन कार्यक्रम इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्य तथा विश्वआर्दश एकेडेमीका अध्य
मोरङ / प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित एक्सिलेटर कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रम सञ्चालन गरेर कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता वृद्धि गर्ने, लगानी पहुँच विस्तार गर्ने लक्ष्य लिइएको सो कार्यक्रम पाँच महिनासम्म सञ्चालन गरिने भएको छ ।सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अध्यान्त र स्वीस कन्ट्याक्ट अन्तर्गत सञ्चालित सहज–एनएएमडीपीको साझेदारीमा सो कार्यक्रम सञ्चालन हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले जानकारी दिए । उनले भने प्रदेश १ को लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँगको सहकार्यम
इटहरी । पुस्तक पढ्ने संस्कारको विकास गर्ने उद्धेश्य सहित सुनसरीको इटहरीमा एक हप्ते पुस्तक प्रर्दशन सुरु भएको छ । एकता बुक्सले आफना प्रकासन तथा आफुले विक्री गर्दै आएका पुस्तकहरु छुटका साथ विक्री गर्दै पुस्तक पढ्ने संस्कारको विकासमा जोड दिएको हो । एकता बुक्सका प्रवन्ध निर्देशक रामचन्द्र तिमोथीले आफनो वाल्यकालमा पाठ्यक्रमको पुस्तक वाहेक अरु पुस्तकहरु पढ्न नपाएको कुरालाई मध्यनजर गर्दै संसारभरीका कुराहरु जानकारीका लागि नयाँ पुस्तालाई सहज होस भनेर पुस्तक प्रर्दशनी आयोजना गरिएको जानकारी दिए । उनले २० देखि ३० प्रतिसत छुटमा पुस्तकहरु विक्रीका लागि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.