विदेश

    Showing ११-२० of ६६ items.
  • JNIF Global youth Network को अध्यक्षमा अस्ट्रेलिका मदन राज पौडेल

    जय नेपाल इन्टरनेशनल फाउन्डेसन द्वारा आज विधिवत् रूपमा जुम मार्फत् एक भव्य समारोह का बिच JNIF Global youth Network को नयाँ कार्यसमिति गठन गरिएको छ। ४३ सदस्य उक्त कार्यसमितिमा अध्यक्षको रूपमा अस्ट्रेलिया बाट मदन राज पौडेल र महासचिवको रूपमा अमेरिका बाट नवराज न्यौपाने सर्वसम्म्मत रूपमा चयन भएका छन् । ३० भन्दा बढि देशहरु बाट समितिमा जुझारू र जोशिला युवाहरु जोडिएका छन् । कार्यक्रमको अध्यक्षता जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रिय अध्यक्ष डा. यादव पडिण्तले गर्नु भएको थियो भने प्रमुख अथिति नेपाली काँग्रेस का केन्द्रिय सदस्य , माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा युवा नेता प्रदिप पौडेल ह

    • प्रकाशित मितिः असोज ६, २०८१
    • ६६४ पटक पढिएको
  • कोशी प्रदेशमै पहिलो पटक कृषि एक्स्पो सुरु

    विराटनगर / कोशी प्रदेशको समृद्ध भूमि, जहाँ कृषिलाई जीवनको मुख्य स्रोत मानिन्छ, त्यही भूमिमा इतिहासकै पहिलो पटक कृषि एक्स्पोको आयोजना भयो। मोरङको कटहरी गाउँपालिका-१ स्थित कृषि थोक बजार केन्द्रमा यस ऐतिहासिक कृषि एक्स्पोको उद्घाटन भयो, जसलाई नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिले आयोजना गरेको थियो। यो कार्यक्रमको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको हो, जसले प्रदेशभरिका किसान, उद्यमी र कृषि व्यवसायसँग सम्बन्धित निकायलाई एकत्रित गर्दै कृषि क्षेत्रमा एक नयाँ अध्यायको आरम्भ गर्यो।यो कृषि एक्स्पो कोशी प्रदेशकै लागि एक महत्त्वपूर्ण उपलब्धि हो, जहाँ कृषि र पशुपा

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • ५६२ पटक पढिएको
  • डेरी कम्पनीमा छापा, डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना

    ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ। भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झूटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो ।न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडलाई आफ्नो नौनी घ्यू उत्पत्तिको बारेमा झूटो दाबी गरेको आरोपमा दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिवाना गरेको छ ।ह्यामिल्टनस्थित उक्त फर्मले भारतबाट घ्यू तथा दुधजन्य सामान आयात गर्ने र ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादनजस्ता दाबीका साथ ग्राहकलाई आफ्नो घ्यू

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • ६१० पटक पढिएको
  • ग्रासरूट देखि केन्द्रसम्म नेतृत्व हस्तान्तरण हुनुपर्छ : पूर्वमन्त्री चौधरी

    इटहरी, २८ साउन । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले स्थानीय स्तरमा पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने बताएका छन् । नेकपा एमाले बर्जु गाउँपालिका वडा नम्बर ६ को वडा कमिटीको दोस्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् । सुनसरी क्षेत्र नम्बर ३ का सांसद समेत रहेका नेता चौधरीले राम्रो काम गर्नेहरूलाई अवसर दिनुपर्ने बताइन् । 'पार्टीलाई लगानी गर्न सक्ने व्यक्तिलाई विशेष ग्राह्यता दिनुपर्छ ।लगानी भनेको पैसा मात्रै होइन । समय पनि दिन सक्ने व्यक्तिलाई विशेष ग्राह्यता दिनुपर्छ । पुराना पुस्ताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ', पूर्वमन्त

    • प्रकाशित मितिः साउन २८, २०८१
    • ६७५ पटक पढिएको
  • किवानिस इन्टरनेशनल नेपालको छैठौं राष्ट्रिय सम्मेलन २०८१

    इटहरी / किवानिस इन्टरनेशनल नेपालको छैठौं राष्ट्रिय सम्मेलन  २०८१ भएको छ । किवानिस क्लब अफ इटहरीकी अध्यक्ष मनिता तामाङ अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । दुई दिन  इटहरीको सोल्टि  होटलमा छैठौं राष्ट्रिय सम्मेलन हुने भएको हो । कोशी प्रदेशमन प्रस्थान गरेकाले किवानिसको साथमा रहने प्रतिवद्दता रहेको कार्यक्रमका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । विभिन्न प्रकारका कल्याणकारी र परोपकारी गतिविधिहरू गर्दै बालबालिकाको जीवनमा सुधार ल्याउने उदेश्यका साथ विश्वव्यापी स्वयंसेवी संस्थाको रुपमा क्लबले  स्वास्थ्य,

    • प्रकाशित मितिः साउन २५, २०८१
    • ४०३ पटक पढिएको
  • यहीँ जेष्ठ ११ गते पिस जोन आवासीय माध्यमिक विद्यालयमा विद्यालय विद्यार्थीहरुको नेतृत्व चयन गर्न निर्वाचन हुने

    इटहरी / यहि जेष्ठ ११ गते शुक्रबारका दिन  इटहरी -०६ स्थित पिस जोन आवासीय माध्यमिक विद्यालयमा विद्यालय विद्यार्थीहरुको नेतृत्व चयन गर्नका निम्ती आम निर्वाचन हुने भएको छ | यस निर्वाचन मार्फत विद्यार्थीहरुले नेतृत्व चयन मात्र हैन, पूर्ण नेपाली निर्वाचन प्रणाली सँग  विद्यार्थीहरुलाई चिरपरिचित गराउनु हो भनि जानकारी यसै विद्यालयका प्रधानाध्यापक  केशव प्रसाद भट्टराईले जानकारी दिनुभयो ।निर्वाचन प्रमुख किरण कोइराला ज नेतृत्वमा हुनगइरहेकोसो निर्वाचनमा कुल ५१ जना ले उमेद्वारी दर्ता गरेका छन् भने २६ छात्रा र २५ छात्र रहेका छन् | विभिन्न १२ पदका लागि चुनाव हुने र यस बाट  विद्यार्थीक

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • ८११ पटक पढिएको
  • महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

    काठमाडौं । आज बिहीबार माननीय मन्त्री भगबती चौधरीज्यू र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको छ ।भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश विचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताउनु भयो ।भेटमा मन्त्री चौधरीले भन्नुभयो,‘यो वर्ष हामीले कूटनीतिक सम्बन्धक

    • प्रकाशित मितिः चैत १५, २०८०
    • ७३८ पटक पढिएको
  • चन्द्रमामा बुलेट रेल चलाउने तयारीमा जापान, पृथ्वीदेखि मंगलसम्म हुनेछ कनेक्टिभिटी

    जब पहिलोपटक मानिसले चन्द्रमामा पाइला टेकेको थियो त्यसलाई मानव इतिहासको एउटा ठूलो छलाङ मानिएको थियो ।चन्द्रमामा मानव पाइला परेको पनि ५० वर्षभन्दा धेरै भैसकेको छ र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । सायद निकट भविष्यमा त्यस्तो दिन पनि आउनेछ जब चन्द्रमामा मानव बस्तीको स्थापना गरिनेछ र त्यहाँ मानिसहरु बस्न थाल्नेछन् ।वैज्ञानिकहरु यसको योजना निर्माणमा जुटिरहेका छन् र यसैबीचमा जापानी वैज्ञानिकहरुले चन्द्रमामा बुलेट रेल चलाउने तयारी पनि सुरु गरेका छन् ।यो कुरा पढिरहँदा कुनै साइन्स फन्टासी जस्तो लाग्नसक्छ । तर, यो सत्य हो कि जापानी शोधकर्ताहरु यसका लागि एउटा

    • प्रकाशित मितिः चैत १२, २०८०
    • १,०१८ पटक पढिएको
  • ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ कार्यक्रम न्यूयोर्कमा भाग लिएर मन्त्री चौधरी स्वदेश फिर्ता

    सुनसरी । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए । मन्त्री चौधरीलाई मन्त्रालयका सचिब सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिब मनोज भट्ट लगायतले स्वागत गर्नुभएको थियो । तीन वर्षपछि नेपालबाट युएन वुमनको सम्मेलनमा मन्त्रीस्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको हो । महिलाका सामाजिक, आर्थिक,

    • प्रकाशित मितिः चैत १०, २०८०
    • १,४४० पटक पढिएको
  • नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकता दिएको छः मन्त्री चौधरी

    सुनसरी । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मल लगायतको सङ्कट र चुनौति पुरुषले भन्दा बढी महिलाले भोग्नु परेको बताउनु भएको हो ।अमेरिकाको न्यूयोर्कमा जारी युएन वुमनको सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरीले महिलाले विश्वको आधा जनसंख्याको आधा सम्भावना बोकेको भएतापनि विश्वव्यापी लैङ्गिक समानता हासिल गर्न चुनौतिहरु रहेको बताउनु भयो । ‘सेक्युरिटी जनरलको रिपोर्टले काम गर्न

    • प्रकाशित मितिः चैत ६, २०८०
    • ५१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]