प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले आजदेखि थप आन्दोलन गर्ने

alt

काठमाण्डाै ।  नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आजदेखि आन्दोलन गर्ने भएको छ । जबराले तत्काल राजीनामा नदिए देशभरका ९० बार इकाईमार्फत् आन्दोलन घोषणा गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । 

कार्यसमितिको बैठक बसेर आज जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने उनले बताए  ।बारको गत मङ्गलबार बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो ।

    कोशी प्रदेश सरकारद्वारा कप्तानगन्जका पीडितलाई राहत घोषणा; मुख्यमन्त्री कार्कीद्वारा सद्भाव कायम राख्न आग्रह कोशी प्रदेश सरकारद्वारा कप्तानगन्जका पीडितलाई राहत घोषणा; मुख्यमन्त्री कार्कीद्वारा सद्भाव कायम राख्न आग्रह

    इटहरी ।  कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन् ...

    सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

    इटहरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठ ...

    कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक झडपप ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]