रवीन्द्र मिश्रलाई कारबाही निर्णय गर्न पाण्डेले बोलाए बैठक

alt

विवेकेशील साझा पार्टी संयोजक मिलन पाण्डे समूहले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ ।अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्ने निर्णय गर्न दिउँसो २ बजे केन्द्रीय  बैठक बोलाइएको हो ।

बिहीबार  (हिजो)  मिश्रले पाण्डेको सहमतिबिना केन्द्रीय कमिटीको बैठक राखेर संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रह गर्नुपर्ने  प्रस्ताव राखेका थिए । दुईतिहाइ मतले प्रस्ताव पारित गरेको थियो ।अध्यक्ष मिश्रले पार्टीभित्र सहमतिबिना निर्णय गरेपछि पाण्डे पक्ष रुष्ट छ । 

    उत्कृष्ट १९ विद्यार्थीलाई प्यागोडा मोडलद्वारा जनही ५ हजार रुपैयाँसहित  सम्मान उत्कृष्ट १९ विद्यार्थीलाई प्यागोडा मोडलद्वारा जनही ५ हजार रुपैयाँसहित सम्मान

    इटहरी । मोरङको पथरीशनिश्चरे–३ स्थित प्यागोडा मोडल सेकेन्डरी इङ्ग्लिस स्कुलल ...

    धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२÷८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२÷८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता

    इटहरी । धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२÷८३ मा सबैभन्दा बढी सम्बन् ...

    धरान र इनरुवाबाट ठूलो परिमाणमा लागूऔषध बरामद, दुई पक्राउ धरान र इनरुवाबाट ठूलो परिमाणमा लागूऔषध बरामद, दुई पक्राउ

    इटहरी । सुनसरीको धरान र इनरुवामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]