भ्रामक समाचार प्रसारण गरेको भन्दै महिला पुनस्थापना केन्द्र ओरेकले आपत्ती जनाएको छ । प्रेमिकासंग भेट गराउन ओरेक नेपालका कर्मचारीले पैसा मागेको भन्दै विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति विरोध गर्दै ओरेकले विज्ञप्ति निकालेको छ । अनलाईन मिडिया हाउसले प्रेमसं ओरेको ज्यादती भन्दै समाचार प्रकाशन गरेका थिए तर यो समाचारमा सत्यत भनएको र आरेकका कुनै पनि कर्मचारीले यस्तो कर्तुत नगरेको ओरेक नेपालले जानकारी दिएको छ । मानव आधिकारका क्षेत्रमा काम गर्दै आएको ओरेकमाथि यो आर्थिक अनियमितताको प्रश्न उठदा समाजिक क्षेत्रमा काम गर्ने संघ सस्था प्रति नै आम सर्वसाधरणको बिश्वास गुम्ने हुदा यस्तो असत्य समाचार प्रशारण नगर्न आरेकले चेतावनी समेत दिएको छ ।
विज्ञप्ती




