बेलबारी । काङ्ग्रेस नेता तथा नोबेल मेडिकल कलेजका सञ्चालक माथी भएको दुर्ववहार दु:खद भएको बेलबारी काङ्ग्रेसले जनाएको छ ।

पत्रकार सम्मेलन गर्दै निकालिएको विज्ञप्तिमा भनिएको छ ” कानुनी राज्यमा लोकतन्त्रको उपहास भयो दोषी जो कोहिलाई कार्वाही हुनुपर्छ । “

सिंहदरबारमा शनिबार शर्मा माथी भएको दुर्ववहार प्रती बेलबारी काङ्ग्रेसले विरोध गर्दै उक्त घटनाको भर्तसना समेत गरेको छ

बेलबारी काङ्ग्रेसले शनिबार विज्ञप्ती मार्फत कसैले कानुनी राज्यको उपहास नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

बेलबारी काङ्ग्रेस नगरसभापती छत्र लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ विधार्थी संगठनका केही भिजिलान्तेहरुले

सिहंदरबारमा बैठक र छलफल पश्चात् निस्किमे क्रममा शर्मा माथी भएको दुर्ववहार आपती जनक छ ।

उक्त घटनामा संलग्न जो कोहिलाई कार्वाही होस ।