राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफूले फागुन पहिलो साताभित्र नयाँ पार्टी गठन गर्ने बताएका छन् । सुनसरीको इटहरीमा संचारकर्मी संग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । उनले आफूलाई बुद्धिजीवि तथा पार्टीका शुभचिन्तकहरुले नयाँ पार्टी गठन गरेर अगाडि बढ्न सुझाव दिएको बताए । सिदान्तका आधारमा नेपालको भु राजनैतीक अबस्था सामाजिक सास्कृतीक परिबेसलाइ मुल्याकन गर्दा हाल पनी नेपालमा राजसस्था आबश्यकता भए पनी राजसस्था सबैधानीक र प्रजातन्त्रीक भित्र रहनेमा पटक पटक संका उजिएकाले गर्दा आफुहरुले नया पाटी खोल्न लागेको बताए । थापाले नयाँ पार्टीको नाम, चुनाव चिन्ह र झण्डाको बारेमा टुंगोमा पुगिनसकेको पनि बताए । राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पाटी फागुनको पहिलो हप्ताभित्रमा निर्वाचन आयोगमा कानून बमोजिम नयाँ पार्टी दता गर्ने उहाले बताउनुभयो । 

आफुलो लामो समय देखी नेतत्ब गरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको एजेण्डा हिन्दु राष्ट सही भए पनी राजसंथा गलत भएकाले गर्दा मतदाताले निबार्चनमा भोट नहाले बताएका कारण आफुले पाटी परित्या गरि नया पाटि दर्ता गर्न लागेको उहाले बताउनुभयो  ।