धरान । नेकपा एमाले धरान उपमहानगर कमिटिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।

आज एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङको अध्यक्षता तथा केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आथित्यतामा बसेको बैठकले पार्टी उपमहानगर कमिटिको विभिन्न जिम्मेवारी बाडफाड गरेको छ ।

बैठकले यही फागुन मसान्त भित्र उपमहानगरका सबै वडामा टोल कमिटि विस्तार गरिसक्ने निर्णय गरेको छ । त्यस्तै पार्टीका उम्मेदवारलाई विजयी गराउन ‘मेरो वडामा म जिताउछु, हाम्रो वडामा हामी जिताउछौं’ भन्ने अभियान प्रत्येक कमिटिमा चलाउने निर्णय गरेको छ । त्यस्तै गरी बैठकले आगामी कार्ययोजना निर्माण समेत गरेको छ । 

आज बसेको बैठकले बाडफाड गरेको जिम्मेवारी यसप्रकार रहेको छ ।

1 3

2 1

3 1

4 1

5

6

7

8

9

10

11 1

12 1

13 1


14 1