हिसान प्रदेश नम्बर १ खड्काको अध्यक्षतामा नयाँ समिति गठन

alt

इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल प्रदेश नम्बर १ को प्रथम भेलाले मोरङका ज्ञानबहादुर खड्काको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

  सुनसरीको इटहरीमा भएको  भेलाले बरिष्ठ उपाध्यक्षमा सुनसरीका गणेशकुमार दुलाल सचिवमा मोरङका दिपेश बास्तोला सहसचिवमा मोरङका उद्धव भट्टराई  र कोषाध्यक्षमा सुनसरीका भुपेन्द्र न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।IMG_1179

  प्रेमप्रसाद भट्टराईको अध्यक्षता तथा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिल्वालको प्रमुख आतिथ्यमा भएको भेलाले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो । नयाँ कार्य समितिको सदस्यमा झापाका राधेश्याम ढकाल , युवराज दाहाल ,दुर्गा गौतम सुनसरी रामकुमार कालाखेती  र निलम अधिकारी रहेका छन ।

    झापामा लाखौं मूल्यका भारतीय सयपत्री फूल बरामद, स्वदेशी कृषकलाई राहत झापामा लाखौं मूल्यका भारतीय सयपत्री फूल बरामद, स्वदेशी कृषकलाई राहत

    इटहरी। भारतबाट नेपाल भित्रिएको लाखौं मूल्य बराबरको सयपत्री फूलको माला नेपाल ...

     स्वर्णिम साहित्य समाजद्वारा महाकवि देवकोटाको ११८ औँ जन्मजयन्ती भव्य रूपमा मनाइयो स्वर्णिम साहित्य समाजद्वारा महाकवि देवकोटाको ११८ औँ जन्मजयन्ती भव्य रूपमा मनाइयो

    इटहरी । स्वर्णिम साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मज ...

    प्रथम टुटे देउराली कप–२०८३ सम्पन्न, डाफे मुनाल युथ क्लब मुसाङ्खेल बन्यो च्याम्पियन प्रथम टुटे देउराली कप–२०८३ सम्पन्न, डाफे मुनाल युथ क्लब मुसाङ्खेल बन्यो च्याम्पियन

    इटहरी । खेलकुद मार्फत एकता, सद्भाव र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]