सुन्दरहरैचा। रंगहरुको महान पर्व होलीको अवसर पारेर सुनसरीको इटहरी, मोरंगको सुन्दरहरैचामा पनि विभिन्न संघ संस्था, घरपरिवारले रमाइलो वातावरणमा होली मिलन कार्यक्रम आयोजना गरि होली मिलन कार्यक्रम सम्पन्न गरेका छन् ।
प्रत्येक वर्ष झै यो वर्ष पनि इटहरी जेसीज, गछिया जेसिज, लायन्स क्लव , रोटरी क्लब , रोट्रयाक्ट क्लब साथै विभिन्न राजनीतिक संगठन हरुले पनि होली मिलन कार्यक्रममा एक अर्कामा रंग दलेर शुभकामना आदनप्रदान गरी होली पर्व मनाए ।
हेरौ फोटो फिचर.....











