सुन्दरहरैँचा । राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचाले संगठनको कामलाई तिव्रता दिएको छ । विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने कामलाई तिव्रताका साथ अघि बढाएको राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचाले पछिल्लो समय संगठन सुदृढिकरणको काम पनि सँगसँगै अघि बढाएको हो । सामाजिक काममा अग्रसर भइरहँदा संठगनको काम केही ओझेलमा परेकाले यतिबेला संगठन सुदृढिकरण र सामाजिक गतिविधिका कामलाई सँगसँगै अघि बढाउन थालिएको अध्यक्ष जयप्रकाश रायमाझीले जानकारी दिनुभयो । सोहि अनुशार भर्खरै राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचा नगर कमिटीको बैठक बसि विभिन्न विभागीय जिम्मेवारी तोक्ने, वडाका इञ्चार्ज र सहइञ्चार्ज तोक्ने, सचिवालय गठन गर्ने तथा नगर कमिटी विस्तार गर्ने लगायतका काम गरेको अध्यक्ष रायमाझीले जानकारी दिनुभयो । जसअनुशार नगर कमिटीमा ५८ जना सदस्य मनोनित गर्नुका साथै त्यसमध्येबाट २५ सदस्यीय सचिवालय गठन गरिएको पनि उहाँले जानकारी दिनुभयो । यस्तै वैठकले १२ वटा वार्डमा टोल कमिटी गठन गर्ने निर्णय पनि गरेको छ ।
नगर कमिटी बैठकले संगठन विभाग प्रमुखको भूमिका दावा तामाङलाई दिएको छ भने उपप्रमुख बबिन रायमाझीलाई तोकिएको छ । त्यस्तै प्रचार विभाग प्रमुखमा मिलन तामाङ, उपप्रमुखमा गणेश शिवा, महिला विभाग प्रमुखमा रेखा कटवाल, उपप्रमुखमा भीमा थापा तथा प्रशासन विभागको प्रमुखमा भविन पाण्डे र उपप्रमुखमा सुजन थापा (सुजु)लाई जिम्मेवारी दिइएको छ ।
१२ वटै वडाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी पाउनेहरुको नामावली निम्न अनुशार छ ।
वार्ड न. १
इञ्चार्ज : राम कुमार मगर
सहइञ्चार्ज : अनु गिरि
वार्ड न. २
इञ्चार्ज : कमल गुरुङ
सहइञ्चार्ज : पर्शुराम आचार्य
वार्ड न. ३
इञ्चार्ज : मिलन थापा
सहइञ्चार्ज : सुजन थापा (सुजु)
सर्बिस उराँव
वार्ड न. ४
इञ्चार्ज गणेश धमला
सहइञ्चार्ज उमेश चौधरी
वार्ड न. ५
इञ्चार्ज राजु रेग्मी
सहइञ्चार्ज युवराज बास्तोला
वार्ड न. ६
इञ्चार्ज अशिम राई
सहइञ्चार्ज सोम ब. श्रेष्ठ
वार्ड न. ७
इञ्चार्ज राजिव श्रेष्ठ
सहइञ्चार्ज ओमन गुरुङ
सुजन कार्की
वार्ड न. ८
इञ्चार्ज अनुप बस्नेत
सहइञ्चार्ज गणेश राई
वार्ड न. ९
इञ्चार्ज मोहमद दुलाल
सहइञ्चार्ज नितेश भुजेल
वार्ड न. १०
इञ्चार्ज मिलन तामाङ
सहइञ्चार्ज बबिन रायमाझी
वार्ड न. ११
इञ्चार्ज सुरेन लिम्बू (लाहुरे)
सहइञ्चार्ज विन्दा खुलाल
वार्ड न. १२
इञ्चार्ज प्रकाश मारण्डि
सहइञ्चार्ज दिपेन्द्र धिमाल
राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैचा नगर कमिटीको विस्तारित बैठकले निम्नानुशार २५ सदस्यीय सचिवालय गठन गरेको छ ।
अनु गिरि
सिकेश श्रेष्ठ
राम कुमार मगर
कमल गुरुङ
पर्शुराम आचार्य
मिलन थापा
मिलन तामाङ घिसिङ
गणेश धमला
राजु रेग्मी
रेखा कट्वाल
अशिम राई
विधान गुरागाईं
प्रतिमा थापा
राजिव श्रेष्ठ
जीवन अधिकारी
अनुप बस्नेत
दुर्गा पौडेल
प्रसना गुरुङ
मोहमद खुलाल
मिलन तामाङ
मिना राई
सुरेन लिम्बू
बिन्दा खुलाल
भिमा थापा
प्रकाश मारण्डि
राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैचा नगर कमिटीको विस्तारित बैठकबाट नगर सदस्यमा चयन भएकाहरुको नामावली निम्न अनुसार रहेको छ ।
अनु गिरि
गिता खड्का
दिनेश चौधरी
नितेश श्रेष्ठ
राम कुमार मगर
कमल गुरुङ
ओशिन मण्डल खवास
पनकलाल खवास
पर्शुराम आचार्य
मिलन थापा
मिलन तामाङ
सुजन झागड
काशी राम दाहाल
विवेक राउत
सर्बिस झागड
विपन ओझा
रुपेश चौधरी
सुजन थापा (सुजु)
मनिश तामाङ
अमरलाल चौधरी
प्रदिप लिम्बु
गणेश धमला
उमेश चौधरी
बिमल भट्टराई
दावा तामाङ
राजु रेग्मी
रेखा कट्वाल
अशिम राई
सोम बहादुर श्रेष्ठ
विधान गुरागाईं
प्रताप तामाङ
मनिस बराल
प्रतिमा थापा
राजिव श्रेष्ठ
ओमन गुरुङ
जीवन अधिकारी
सुजन कार्की
दुर्गा पौडेल
भेसराज बुढाथोकी
गणेश राई
गणेश सिवा
सुभाष गुरुङ
प्रसाना गुरुङ
मोहमद दुलाल
छिरिङ शेर्पा
नितेश भुजेल
मिलन तामाङ
बविन रायमाझी
मिना राई
सुरेन लिम्बु
कैलास पोख्रेल
रबिन कृष्ण कट्वाल
विन्दा खुलाल
युद्ध कुमार राई
दिपेन्द्र खवास
भिमा थापा
प्रकाश मरण्डि
पर्वत तमोड
बैठकले सुन्दरहरैचाको १२ वटै वडाहरुमा चैत मसान्त भित्र टोल कमिटीहरु गठनगरी सक्न र वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई भारी मतका साथ विजयी गराउन सक्रियतापूर्वक लागिपर्न निर्देशन समेत दिइएको अध्यक्ष रायामाझीले जानकारी दिनुभयो । बैठकमा नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु केदार गुरागाई, सुरेन्द्र बहादुर थापा, अजम्बर राई, मोरङ जिल्ला कमिटी सदस्य राजेन्द्र थापा (राजेश), युवा संघ केन्द्रीय सचिवालय सदस्य मनोज राई, मोरङ जिल्ला कमिटी सचिवालय सदस्य प्रविण घिमिरे, युवा नेता सुनिल लिम्बु, खेलकुद महासंघ नगर कमिटी अध्यक्ष विक्रम साम्पाङ, महिला नेत्री रुजा घिमिरे लगायतको आतिथ्यता रहेको थियो । बैठकमा नेपाली कांग्रेस परित्याग गरी उषा थापा, पर्शुराम थापा, दिल बहादुर बुढाथोकी, सुमन खड्का लगायत नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले १ नम्बर प्रदेश कमिटि सदस्य तथा पूर्व राज्यमन्त्री राजकुमार ओझा लगायतले स्वागत गर्नुभयो ।



