इटहरी : विराटनगरको सुशीला कोइराला नाटकघर, आरोहण गुरुकलमा आयोजना गरिएको काव्य श्रृङ्खला ‘काव्यरोहण’ को दशौँ श्रृङ्खलामा कवि बद्री भिखारी प्रस्तुत भएका छन् ।

‘जब म पहाड सम्झन्छु’, ‘स्कुलको चिठ्ठी’, ‘ऐना’, ‘साँची तपाईँको छोरो भेट्नुभो ?’, ‘मेरो ठेगानामा चिठ्ठी नलेख्नु’, ‘सिद्वार्थ’, ‘प्रज्ञातिर’, ‘सिराहा’, ‘नागरिकता’, ‘नानीहरूसित’, ‘जस्तो–जस्तो’, ‘गाउँको राज’, ‘तिमीले राम्रो भनेपछि’, ‘हिँड्दाहिँड्दै’ शीर्षकका कविता सुनाए ।

कविता सुनाउने क्रममा उनले बेलाबेला दर्शकदीर्घाबाट वाहवाही पाए ।

कविता सुनाउनुअघि आफू लामो समयसम्म विराटनगरमा जागिरे जीवन बाँचेकाले पनि यस ठाउँमा कविता सुनाउनु महत्वपूर्ण रहेको बताए ।‘जब म पहाड सम्झन्छु’, ‘स्कुलको चिठ्ठी’, ‘ऐना’, ‘साँची तपाईँको छोरो भेट्नुभो ?’, ‘मेरो ठेगानामा चिठ्ठी नलेख्नु’, ‘सिद्वार्थ’, ‘प्रज्ञातिर’, ‘सिराहा’, ‘नागरिकता’, ‘नानीहरूसित’, ‘जस्तो–जस्तो’, ‘गाउँको राज’, ‘तिमीले राम्रो भनेपछि’, ‘हिँड्दाहिँड्दै’ शीर्षकका कविता सुनाए ।

कविता सुनाउने क्रममा उनले बेलाबेला दर्शकदीर्घाबाट वाहवाही पाए ।

कविता सुनाउनुअघि आफू लामो समयसम्म विराटनगरमा जागिरे जीवन बाँचेकाले पनि यस ठाउँमा कविता सुनाउनु महत्वपूर्ण रहेको बताए ।शनिबार आयोजना गरिएको ‘काव्यरोहण’मा इटहरी निवासी, चर्चित कवि भिखारीले दर्जन बढी कविता प्रस्तुत गरे ।