इटहरीको मेयरमा एमालेबाट सुब्बा र उपमेयरमा चौधरी उम्मेदवार

alt

इटहरी : इटहरीको मेयरमा याम सुब्बालाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । 

आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले इटहरीको मेयरमा  सुब्बालाई मेयर बनाउने निर्णय गरेको हो । उपमेयरमा संगीता चौधरीलाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार सुब्बा एमाले इटहरी उपमहानगरपालिका अधक्ष्य हुन् । यस्तै, उपमेयरका उम्मेदवार चौधरी अ.ने.म. संग इटहरी सह सचिब  हुन् । 

    बराहक्षेत्र र बेलकाको सहकार्यमा श्रीलङ्का टापुमा कोशी कटान रोक्ने प्रयास तीव्र बराहक्षेत्र र बेलकाको सहकार्यमा श्रीलङ्का टापुमा कोशी कटान रोक्ने प्रयास तीव्र

    इटहरी । सप्तकोशी नदीले श्रीलङ्का टापु क्षेत्रमा तीव्र कटान सुरु गरेपछि स्था ...

    झापामा धान रोपाइँ अन्तिम चरणमा,९४ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न, दमक र कन्काईमा सबैभन्दा धेरै झापामा धान रोपाइँ अन्तिम चरणमा,९४ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न, दमक र कन्काईमा सबैभन्दा धेरै

    इटहरी। झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । कृषि ज्ञान केन्द ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]