तेह्रथुम : म्याङ्लुङ नगरपालिकाको मेयरमा सन्जय कुमार तुम्बाहाम्फेलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । 


आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले म्याङ्लुङ नगरपालिकामा तुम्बाहाम्फेलाई मेयरको  उम्मेद्वार बनाउने निर्णय गरेको हो । उपमेयरमा जमुना कार्की सुबेदी  लाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार तुम्बाहाम्फे म्याङ्लुङ नगरपालिकाको मेयर पनि हुन् ।