कस्तुरी कलेजको २३औं स्थापना दिवसमा उत्कृष्ट विद्यार्थी,पुरस्कृत तथा सम्मान

alt

इटहरी । पुर्वी नेपालको इटहरीमा स्थापना भएर शैक्षिक क्षेत्रमा महत्पुर्ण योगदान गर्दै आएको कस्तुरी कलेजले एक कार्यक्रमको आयोजना गरी आफनो २३औं स्थापना दिवस मनाएको छ ।

    रामचन्द्र अधिकारीको अध्यक्षतामा कलेजले एक विशेष कार्यक्रमको आयोजना गरी २३औं बार्षिक उत्सव मनाएको हो ।20220424_092240

  वार्षिक उत्सव कार्यक्रमको अवसरमा लक्ष्मी स्मृति छात्रावृत्ति बाट  नगद पाँच हजार सहित  रैशा बिष्टलाई सम्मान गरियो त्यसै गरी कलेजका तर्फबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि नगद सहित पुरस्कृत गरियो । सोही अवसरमा राष्ट्यि कलाकार प्रमोद खरेल सहित कलेजका विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेको कलेजका प्राचार्य कमलेश शर्माले जानकारी दिए ।20220424_090828

सो अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका साथै अनुशासित , नियमित कलेज आउने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।  20220424_085814


    झापामा लाखौं मूल्यका भारतीय सयपत्री फूल बरामद, स्वदेशी कृषकलाई राहत झापामा लाखौं मूल्यका भारतीय सयपत्री फूल बरामद, स्वदेशी कृषकलाई राहत

    इटहरी। भारतबाट नेपाल भित्रिएको लाखौं मूल्य बराबरको सयपत्री फूलको माला नेपाल ...

     स्वर्णिम साहित्य समाजद्वारा महाकवि देवकोटाको ११८ औँ जन्मजयन्ती भव्य रूपमा मनाइयो स्वर्णिम साहित्य समाजद्वारा महाकवि देवकोटाको ११८ औँ जन्मजयन्ती भव्य रूपमा मनाइयो

    इटहरी । स्वर्णिम साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मज ...

    प्रथम टुटे देउराली कप–२०८३ सम्पन्न, डाफे मुनाल युथ क्लब मुसाङ्खेल बन्यो च्याम्पियन प्रथम टुटे देउराली कप–२०८३ सम्पन्न, डाफे मुनाल युथ क्लब मुसाङ्खेल बन्यो च्याम्पियन

    इटहरी । खेलकुद मार्फत एकता, सद्भाव र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]