प्रकाशपुर । स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बराहक्षेत्रका ११ वटै वडाको उमेरद्वारको टुंगो लगाएको छ । 

नेकपा एमालेले बराहक्षेत्रका मेयर निलम खनाल र उपमेयर नन्द कुमारी राई सहित ११ वटै वडाका उमेरद्वारहरु टुंगो लगाएको हो ।

यी हुन् नेकपा एमाले बराहक्षेत्रका अध्यक्ष पदकालागि उमेरद्वारहरुः

वडा नम्बर १ – किसन थापा मगर 

वडा नम्बर २– होमप्रसाद गौतम

वडा नम्बर ३– रुद्र बहादुर दाहाल

वडा नम्बर ४ –आशाराम चौधरी

वडा नम्बर ५– देबेन्द्र बहादुर बिष्ट

वडा नम्बर ६– टेकेन्द्र कार्की

वडा नम्बर ७– होमनाथ निरौला

वडा नम्बर ८– भानु लिम्बू

वडा नम्बर ९– दिपक लिम्बू

वडा नम्बर१०– मणि तामाङ्ग

वडा नम्बर ११– गोकुल श्रेष्ठ